काठमाडौं । शुक्रबार सार्क राष्ट्रका विदेशमन्त्रीहरूको भर्चुअल बैठक आयोजना हुने निश्चित भएको छ । भारतीय विदेशीमन्त्री एस जयशंकरले सहभागिता निश्चित गरेसँगै बैठक समेत संचालन हुने भएको हो । बैठकको नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने छन् । भारत र पाकिस्तान विवादका कारण यी दुबै मुलुकका विदेश मन्त्री सहभागी हुने वा नहुने निश्चित थिएन ।… Continue reading शुक्रबार सार्क विदेशमन्त्रीहरुको भर्चुअल बैठक, नेपालले गर्नेछ अध्यक्षता
Category: विश्व
चीनले नेपाली भूमि नमिचेको नेपाल सरकारको समेत स्पष्टिकरण
काठमाडौं । हुम्लामा नेपाली भूमि मिचिएको समाचारको नेपाल सरकार स्वयमले समेत खण्डन गरेको छ । हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि चिनियाँ दूतावासले समेत यो समाचारको खण्डन गरेको थियो । पछिल्लो समय चीनले नेपाली भूमिमा भवन बनाएको खबर सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । बुधबार मन्त्रिपरिषद्… Continue reading चीनले नेपाली भूमि नमिचेको नेपाल सरकारको समेत स्पष्टिकरण
यूएनमा प्रधानमन्त्रीको संबोधन : शान्ती स्थापनामा राष्ट्र संघको भूमिका महत्वपूर्ण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै यो संस्था विश्वमा शान्ती स्थापनार्थ महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’मार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले खासगरी कम विकसित मुलुकको हितमा अझ बढी राष्ट्रसंघबाट अपेक्षा रहने उल्लेख गरे । उनले राष्ट्र संघ यतिबेला… Continue reading यूएनमा प्रधानमन्त्रीको संबोधन : शान्ती स्थापनामा राष्ट्र संघको भूमिका महत्वपूर्ण
संसारभर सवा तीन करोड मानिसमा कोरोना
काठमाडौं । विश्वभर सवा ३ करोड मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । सोमबार बिहानसम्म ३ करोड १२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार १९ जनामा संक्रमण पुष्टि भएको छ । यो दिन थप ३ हजार ८९१ जनाको कोरोना भाइरसको संक्रमणबाट… Continue reading संसारभर सवा तीन करोड मानिसमा कोरोना
डब्लूएफपीले भन्यो : विश्वभर ३० करोड मानिसमा भोकमरी छ
काठमाडौं । संयुक्त राष्ट्र संघीय खाद्य कार्यक्रम (डब्लुएफपी)ले संसारभर ३० करोड मानिस भोकमरीमा रहेको भन्दै सहयोगको अपिल गरेको छ । कार्यक्रमका प्रमुख प्रमुख डेभिड बेस्लेले संसारभर अर्बपतिसँग यस्तो सहयोगको अपिल गरेका हुन् । उनले अर्बपतिहरुसँग सहयोगको याचना गर्दै भोका व्यक्तिहरुका लागि सहयोग आवश्यक रहेको बताए । संयुक्त राष्ट्र सुरक्षा परिषदमा उनले भोका व्यक्तिलाई समयमै सहयोग… Continue reading डब्लूएफपीले भन्यो : विश्वभर ३० करोड मानिसमा भोकमरी छ
सर्वाधिक कमाई गर्ने खेलाडीको नम्बर वानमा मेसी
काठमाडौं । अर्जेन्टाइन स्टार लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बन्न सफल भएका छन् । फोर्ब्सले सन् २०२० को खेलाडीहरुको कमाई सम्बन्धी सूचि सार्वजनिक गरेको छ । शीर्ष १० को सूचिको पहिलो नम्बरमा मेसी रहेका छन् । उनलाई र्पोचुगिष्ट स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पच्छ्याइरहेका छन् । फोर्ब्सले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष मेसीको वार्षिक… Continue reading सर्वाधिक कमाई गर्ने खेलाडीको नम्बर वानमा मेसी
इजरायल र बहराइन सम्बन्ध सुधारमा सहमत, भयो शान्ती सम्झौता
काठमाडौं । इजरायल र बहराइन बीच शान्ती सम्झौता भएको छ । उनीहरु एकअर्काबीच सम्बन्ध सुधारमा सहमत बनेका छन् । यो सम्झौताका लागि पहल भने अमेरिकाले गरेको हो । यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिएका छन् । ट्रम्पले ट्वीटमार्फत एक महिनाको अवधिमा इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो मुलुक भएको उल्लेख गरेका छन् । एक… Continue reading इजरायल र बहराइन सम्बन्ध सुधारमा सहमत, भयो शान्ती सम्झौता
जापानमा आँधीको वितण्डा, ११ लाख मानिस प्रभावित
टोकियो । जापानमा आइतबार आएको शक्तिशाली आँधीले जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । संसारमा बढी प्राकृतिक विपत्तिको सामना गर्ने मुलुकमध्ये एक जापानमा पछिल्लो २५ वर्षयता कै शक्तिशाली आँधी आएको हो । यो आँधिलाई ‘हाइसेन’ नाम दिइएको छ । यद्दपी पूर्वतयारी गरिएका कारण अहिलेसम्म मानवीय क्षतिको भने खबर छैन । शक्तिशाली आँधीले ११ लाख मानिस प्रत्यक्ष… Continue reading जापानमा आँधीको वितण्डा, ११ लाख मानिस प्रभावित
लद्दाखमा भारत र चीनबीच पुनः सैन्य तनाव बढ्दै, सोमबार राती दुबै तर्फबाट फायरिङ
लद्दाख । लद्दाखमा केही महिना अगाडी २० जना भारतीय सैनिक मारिने गरी भएको हिंसात्मक मुडभेडपछि यो क्षेत्र अशान्त बनेको छ । दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा त्यसयता पटक पटक फायरिङका घटना हुन थालेका छन् । सोमबार राती समेत दुबै मुलुकका सेनाले सीमानामा चेतावनी फायरिङ गरेको चीनको सरकारी संचारमाध्यम ग्लोबल टाइम्सले पुष्टी गरेको… Continue reading लद्दाखमा भारत र चीनबीच पुनः सैन्य तनाव बढ्दै, सोमबार राती दुबै तर्फबाट फायरिङ
कोरोना संक्रमित संख्यामा भारत दोस्रो स्थानमा उक्लियो
काठमाडौं । संसारमा सर्वाधिक संख्यामा कोरोना भाइरसको संक्रमण हुने मुलुकमा भारत दोस्रो स्थानमा उक्लिएको छ । यसअघि तेस्रो स्थानमा रहेको भारत सोमबारबाट दोस्रो बनेको हो । सोमबार बिहान भारतले ब्राजिललाई उछिनेको हो । यो सूचिमा सबैभन्दा अगाडी अमेरिका छ । अमेरिका र भारतमा नयाँ संक्रमणको दर समेत उत्तिकै तिब्र गतिमा रहेको छ । वर्ल्डओमिटरले अध्यावधिक… Continue reading कोरोना संक्रमित संख्यामा भारत दोस्रो स्थानमा उक्लियो
रसियन खोपको दोस्रो चरणको परीक्षण पनि सफल, इरान र रसियाबीच सहमति
काठमाडौं । रुसले निर्माण गरिरहेको कोरोना भाइरसविरुद्धको खोपको दोस्रो चरणको परीक्षणको नतिजा उत्साहजनक आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसले रुसमा कोरोनाविरुद्धको लडाईमा विज्ञान एक कदम अगाडी बढेको वैज्ञानिकहरुको प्रतिक्रिया छ । उता, रुस र इरान खोप उत्पादनमा सहकार्य गर्न समेत सहमत भएका छन् । तेहरानमा कोभिड १९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने विषयमा… Continue reading रसियन खोपको दोस्रो चरणको परीक्षण पनि सफल, इरान र रसियाबीच सहमति
कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन
काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ। कोरोना पुष्टि भएका ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा निधन भएको हो। उनका छोरा अभिजितले मुखर्जीले निधनको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बीबीसीले पनि मुखर्जीको निधन पुष्टि गरेको छ । मुखर्जीको ब्रेन सर्जरी गरिएको थियो। त्यसयता उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। केहीसातादेखि उनी… Continue reading कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन
पाकिस्तानले खोल्ने भयो स्कुल-कलेज
इस्लामावाद । दक्षिण एसियाली मुलुक पाकिस्तानले स्कुल र कलेज सुचारु गर्ने भएको छ । प्रधानमन्त्री इमरान खानले १५ सेप्टेम्बर अर्थात भदौ ३० गतेदेखि देशभर शैक्षिक संस्था खोल्न निर्देशन दिएका छन् । उनका अनुसार दक्षिण एसियाका छिमेकी मुलुकहरुको तुलनामा पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणउन्मुख रहेको भन्दै अब गतिविधिहरु संचालन गरिने बताएका छन् । सो को तयारीमा लाग्ने… Continue reading पाकिस्तानले खोल्ने भयो स्कुल-कलेज
जापानी प्रधानमन्त्रीद्धारा राजिनामा
टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा गरेका छन्। आफ्नो स्वास्थ्यमा आएको खराबीले दैनिक कामकाज गर्न समस्या भएको भन्दै उनले राजिनामा गरेका हुन् । उनको पदावधि एक वर्ष बाँकि थियो । उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजिनामाको घोषणा गरेका हुन् । आफुले जनताका लागि राम्रो काम गर्न नसक्दा पदमा बस्नुको औचित्य नहुने भन्दै उनले राजिनामाको… Continue reading जापानी प्रधानमन्त्रीद्धारा राजिनामा
लुइजियाना आँधिमा ६ को मृत्यु, जनजीवन प्रभावित
लइजियाना । अमेरिकाको लुइजियाना राज्यमा समुद्री तुफानले जनजीवन नराम्रोसँग प्रभावित बनाएको छ । लोरा नाम दिइएको उक्त आँधीले अहिलेसम्म ६ जनाको ज्यान गइसकेको बीबीसीले लेखेको छ । तीव्र गतिमा आएको हावा र पानीका कारण रुख ढलेका छन् । कमजोर संरचना उडाएको छ । यसले ६ जना मानिसको ज्यान गएको पुष्टी भइसकेको छ । लोरा तुफानका… Continue reading लुइजियाना आँधिमा ६ को मृत्यु, जनजीवन प्रभावित
कोरोनाले विश्वभर ८ लाख १६ हजार ९५० ले गुमाए ज्यान
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्व ज्यान गुमाउने व्यक्तिको संख्या ८ लाख १७ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा संसारभर ४ हजार ३२८ जनाको मृत्यु भएको छ । यसले समग्र मृत्यु ८ लाख १६ हजार ९ सय ५० पुर्याएको हो । नेपालमा कोरानाबाट १ सय ५७ जनाको ज्यान गइसकेको छ । विश्वभर २… Continue reading कोरोनाले विश्वभर ८ लाख १६ हजार ९५० ले गुमाए ज्यान
महाराष्ट्रमा ५ तले घर भत्कियो, एकको मृत्यु-९० वेपत्ता
महाराष्ट्र । भारतको महाराष्ट्रमा एक पाँच तले घर भत्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । करीव दुई दर्जन मानिस घाइते छन् । भवनमा अझै ९० जना भन्दा बढी वेपत्ता रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । सोमबार बेलुका महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पुरिएकामध्ये घाइतेको उपचार भइरहेको र उद्धार जारी रहेको प्रहरीले जनाएको छ… Continue reading महाराष्ट्रमा ५ तले घर भत्कियो, एकको मृत्यु-९० वेपत्ता
पेरुमा नाइट क्लवमा प्रहरी पुग्दा भागदौड, १३ को मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच पेरूमा नाइट क्लव बन्द गरिएका छन् । तर, आदेश विपरित संचालनमा रहेको एक नाइट क्लवमा छापा मार्न प्रहरी पुग्दा भने भागाभाग भएको छ । यो घटनामा १३ को ज्यान गइसकेको र कैयौं घाइते रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको महामारीपछि कायम गरिएको प्रतिबन्धलाई अटेर गर्दै लिमा नामको… Continue reading पेरुमा नाइट क्लवमा प्रहरी पुग्दा भागदौड, १३ को मृत्यु
यूएइमा मृत भेटिएका दुई नेपालीको परिचय खुल्यो
सारजाह । गत ८ अगष्टमा संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा मृत भेटिएका दुई नेपालीको परिचय खुलेको छ । यूएईस्थित नेपाली दूतावासले गराएको जानकारी अनुसार एक जना मोरङ र अर्का एक जना तनहुँका युवा हुन् । उनीहरुको मृत्युको कारणबारे प्रहरीले छानविन गरिरहेको दूतावासले जनाएको छ । केही मानिसहरुलाई पक्राउ समेत गरिएको प्रहरीलाई उदृत गर्दै दूतावासले जानकारी… Continue reading यूएइमा मृत भेटिएका दुई नेपालीको परिचय खुल्यो
कोरोना दुई वर्ष भित्र नियन्त्रणमा आउने डब्यूएचओको विश्वास
काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण स्पेनिस फ्लुको तुलनामा छिटो नियन्त्रणमा आउने अनुमान गरेको छ । कम्तिमा अबको दुई वर्ष भित्र कोरोना नियन्त्रणमा आइसक्ने संगठनको विश्वास रहेको छ । अहिले संसारभर कोरोना भाइरस विरुद्ध खोपको विकास भइरहेको छ । कतिपय स्थानमा परीक्षणको चरणमा रहेका छन् । सोहीकारण स्पेनिस फ्लुको तुलनामा कोरोना छिटो नियन्त्रणमा… Continue reading कोरोना दुई वर्ष भित्र नियन्त्रणमा आउने डब्यूएचओको विश्वास
भारतमा एक दिनमा सर्वाधिक संक्रमित थपिए
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकै दिन सर्वाधिक संख्यामा कोरोना भाइरसका संक्रमित थप भएका छन् । २४ घण्टामा ६८ हजार भन्दा धेरै व्यक्तिमा कोरोना पुष्टी भएको हो । यो भारतमा एकै दिन देखिएको सर्वाधिक संख्या हो । भारतमा एकैदिन ६८ हजार पाँच सय मानिसमा कोरोना देखियो । यो अवधिमा ९ सय ८१ जनाको मृत्यु… Continue reading भारतमा एक दिनमा सर्वाधिक संक्रमित थपिए
मालिमा सैन्य कु, राष्ट्रपतिबाट राजिनामा
काठमाडौं । पश्चिम अफ्रिकी देश मालिमा सैन्य कु भएको छ । सैनिकले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई कब्जमा लिएका छन् । राष्ट्रपति इब्राहिम बुबाकार केयटाले सैन्य हिरासतबाटै राजीनामाको घोषणा गरेको सैनिक समर्थक स्रोतले जानकारी गराएको छ । बीबीसीका अनुसार सैन्य कब्जामै रहेको अवस्थामा उनले टेलिभिजन सम्बोधन गरेका छन् । जहाँ उनले सरकार र संसद् समेत भङ्ग… Continue reading मालिमा सैन्य कु, राष्ट्रपतिबाट राजिनामा
उत्तर प्रदेशका क्याविनेट मन्त्रीको कोरोनाका कारण मृत्यु
काठमाडौं । पूर्व क्रिकेटर तथा भारतको उत्तर प्रदेशका क्याविनेट सदस्य चेतन चौहानको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । उनी ७२ वर्षका थिए । भारतीय संचारमाध्महरुका अनुसार उनमा १९ जुलाईमै कोरोना पुष्टी भएको थियो । चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री हुन् । उनको उपचार गुरुग्राम मेदान्ता अस्पतालमा भइरहेको थियो । उनलाई… Continue reading उत्तर प्रदेशका क्याविनेट मन्त्रीको कोरोनाका कारण मृत्यु
कोरोनाका कारण प्रख्यात भारतीय कविको मृत्यु, पूर्वराष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक
नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमणबाट भारतका प्रख्यात शायर तथा गीतकार राहत इन्दौरीको मृत्यु भएको छ । उनमा कोरोना संक्रमण पुष्टि भएपछि भारतको इन्दौरस्थित अरबिन्द अस्पतालमा भर्ना गरिएको थियो। उनलाई स्वासप्रश्वासमा समस्या देखिएको थियो । उपचारका लागि अस्पताल भर्ना गरिएका उनलाई हृदयघात भएको थियो । त्यसपछि उनले देहत्याग गरेका छन् । डाक्टरहरुले उनमा ६० प्रतिशत… Continue reading कोरोनाका कारण प्रख्यात भारतीय कविको मृत्यु, पूर्वराष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक
भारतमा एकै दिन थपिए ५३ हजार संक्रमित, ९ सयको मृत्यु
काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर उच्च गतिमा बढेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ पछिल्लो २४ घण्टामा ५३ हजार कोरोना संक्रमित थपिएको तथ्यांक छ । यस अवधिमा ८ सय ८७ संक्रमितको ज्यान गएको छ । अब भारतमा कुल संक्रमितको संख्या २२ लाख ६७ हजार पुगेको छ । भारतमा ज्यान गुमाउने मानिसको… Continue reading भारतमा एकै दिन थपिए ५३ हजार संक्रमित, ९ सयको मृत्यु
केरला हवाई दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो
काठमाडौं । भारतको केरलामा भएको हवाई दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको संख्या १७ पुगेको छ । दुई पाइलटसहित १७ जनाको ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन् । दुबईबाट आएको एयर इन्डिया एक्स्प्रेसको जहाज धावनमार्गमा अवतरणका क्रममा दूर्घटनामा परेको थियो । क्याबिन क्रुका चार जना सदस्य भने सकुशल रहे । जहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा… Continue reading केरला हवाई दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो
भारतको केरलामा जहाज दूर्घटना, दुबै पाइलटको मृत्यु, दर्जनौं घाइते
केरला । दुबईबाट आएको एक यात्रुबाहक जहाज भारतमा दूर्घटनामा परेको छ । भारतको केरलामा जहाज धावनमार्गमै चिल्पिएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार दुर्घटनामा २ जनाको ज्यान गइसकेको छ । ४० भन्दा बढी घाइते छन् । दुबईबाट १७४ यात्रु बोकेर आएको जहाज कोझिकोड विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो । दुर्घटनामा दुबै जना पाइलटको ज्यान गएको… Continue reading भारतको केरलामा जहाज दूर्घटना, दुबै पाइलटको मृत्यु, दर्जनौं घाइते
कोरोना महामारीका बीच श्रीलंकामा आम निर्वाचन, राजपाक्षको पार्टीलाई बहुमत
कोलम्बो । कोरोना महामारीका बीच श्रीलंकामा संसदीय निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा प्रधानमन्त्री महिन्दा राजपाक्षको पार्टी श्रीलंका पोडुजना पार्टी (एसएलपीपी) लाई स्पष्ट बहुमत प्राप्त भएको छ । निर्वाचन अन्तिम नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । नतिजा अनुसार कुल २२५ सीटमा भएको निर्वाचनमा एसएलपीपीले १४५ सिटमा जित प्राप्त गरेको छ । निर्वाचनमा ७५ प्रतिशत मतदाताले… Continue reading कोरोना महामारीका बीच श्रीलंकामा आम निर्वाचन, राजपाक्षको पार्टीलाई बहुमत
लेबनानमा रहेका नेपाली सुरक्षित
काठमाडौं । लेबनानको राजधानी बेरुतमा भएको भयानक विष्फोटमा कुनै पनि नेपाली नागरिक नपरेको सरकारले स्पष्ट पारेको छ । बेरुतस्थित एक विष्फोटक पदार्थ भण्डारण गृहमा भएको विस्फोटमा १३५ जनाको ज्यान गइसकेको छ । ४ हजारभन्दा बढी घाइते छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपाली नागरिक प्रभावित भएको सम्बन्धमा कुनै पनि जानकारी आएको छैन । बेरुतस्थित नेपालका अवैतनिक… Continue reading लेबनानमा रहेका नेपाली सुरक्षित
लेबनान विस्फोटमा ज्यान गुमाउनेको संख्या १३५
बेरुत । लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा ज्यान गुमाउने मानिसको संख्या १ सय ३५ पुगेको छ । यो घटनामा चार हजारभन्दा बढी घाइते छन् । ७० जनाको घटनास्थलमै मृत्यु भएको थियो । इतिहासकै ठूलो गैरआणविक विष्फोट मानिएको यो घटनामा कैयौं मानिस घाइते भएका कारण हताहती अझै बढ्न सक्ने बताइएको छ । राजधानीमा असुरक्षित रूपमा… Continue reading लेबनान विस्फोटमा ज्यान गुमाउनेको संख्या १३५