द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

REUTERS

पेरिस, १० असार (रासस–सिन्ह्वा) । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ हर्मुज’ हुँदै कम्तीमा ३६ वटा वस्तुवाहक जहाज आवतजावत गरेको फ्रान्सेली दैनिक ‘ले मोन्डे’ले जनाएको छ । समुद्री विश्लेषण कम्पनी केप्लरको तथ्याङ्क उद्धृत गर्दै मङ्गबार प्रकाशित समाचारमा उक्त सङ्ख्या द्वन्द्व सुरु भएयताकै उच्च रहेको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार शान्तिकालमा ‘स्टे«ट अफ हर्मुज’… Continue reading द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

आणविक निरीक्षणबारे इरान र अमेरिकाबीच मतभेद

(260623) -- TEHRAN, June 23, 2026 (Xinhua) -- Iranian Foreign Ministry spokesman Esmaeil Baghaei speaks at a weekly press conference in Tehran, Iran, June 23, 2026. Iranian Foreign Ministry spokesman Esmaeil Baghaei said that Iran's missile and defense capabilities have never been part of the talks with the United States and will never be the subject of negotiations with any party, and that Iran does not have any plan to allow the International Atomic Energy Agency to inspect the attacked Iranian nuclear facilities. (Xinhua/Shadati)

तेहरान, १० असार (रासस–एएफपी) । इरानले गत वर्ष अमेरिका र इजरायलद्वारा आक्रमण गरिएका आफ्ना प्रमुख आणविकस्थलको निरीक्षणका लागि संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका निरीक्षकलाई अनुमति नदिने जनाएको छ । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्याण्डमा पहिलो चरणको वार्ता सम्पन्न भएपछि इरानले मङ्गलबार यस्तो धारणा सार्वजनिक गरेको हो । तेहरान र वासिङ्टनबीच भएको समझदारीपछि इरानको… Continue reading आणविक निरीक्षणबारे इरान र अमेरिकाबीच मतभेद

चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

वासिङ्टन, १० असार (एएफपी–रासस) । चीनको एक सुपर कम्प्युटरले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको उपाधि हासिल गरेको छ । यससँगै झण्डै एक दशकदेखि कायम रहेको संयुक्त राज्य अमेरिकाको प्रभुत्व अन्त्य भएको छ भने स्वदेशी प्रविधिमार्फत अत्याधुनिक कम्प्युटिङ क्षमता विकास गर्ने चीनको प्रयास थप बलियो बनेको छ । जर्मनीको ह्याम्बर्गमा सोमबार आयोजित प्रमुख कम्प्युटिङ सम्मेलन ‘आइएससी’… Continue reading चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

काठमाडौँ, १० असारः नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई वटा अमूल्य मूर्ति फिर्ता नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आज आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा म्यानहटन सरकरी वकिलको कार्यालयअन्तर्गतको… Continue reading चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

डलरको दबाबमा येन

टोकियो, १० असार (रासस–एएफपी) । अमेरिकी डलरको तुलनामा जापानी येन झण्डै ४० वर्षयताकै न्यून स्तरमा झरेपछि जापान सरकारले विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने सङ्केत दिएको छ । अर्थमन्त्री सात्सुकी कातायामाले मङ्गलबार टोकियो आवश्यक परे ‘दृढ कदम’ चाल्न तयार रहेको बताएका छन् । मध्यपूर्वमा जारी तनाव, अमेरिका र जापानबीचको ब्याजदर अन्तर तथा दीर्घकालीन मौद्रिक… Continue reading डलरको दबाबमा येन

हर्मुजमा इरानको दाबी

Iranian Foreign Minister Abbas Araghchi, center, and Head of Protocol Permanent Mission of Iran Amir Hossein Barakhani, right, shake hands at the Buergenstock resort in Obbuergen, near Lucerne, Switzerland, early Sunday, June 21, 2026. (Urs Flueeler/Keystone, Pool via AP)

तेहरान, १० असार (रासस–एएफपी) । अमेरिका–इरान युद्ध अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सम्पन्न वार्तापछि इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी आफ्नो प्रशासनिक नियन्त्रणमा रहने घोषणा गरेको छ । इरानका प्रमुख वार्ताकार तथा संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले युद्धअघि जस्तो अवस्था अब कहिल्यै नफर्कने र अन्तर्राष्ट्रिय कानूनअनुसार हर्मुज इरानद्वारा नै प्रशासित हुने बताए । स्विट्जरल्यान्डको… Continue reading हर्मुजमा इरानको दाबी

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागीहरू चितवन, ७ असारः चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागीहरू। तस्बिरः प्रदीपराज वन्त/रासस

चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ । उनले भने, “एकिन सङ्ख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेद्वारी परेको छ । आज बिहान ९ः००… Continue reading रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

मिला दरै / रासस डुम्रे (तनहुँ), १० असारः “कामको सिलसिलामा धेरै समय घर बाहिर भइन्छ, त्यतिबेला आफ्नो भाषा बोलिँदैन, हामीले काम गर्दै गर्दा खस भाषा मात्रै बोलियो । अहिले हाम्रो भाषा हराउने अवस्थामा पुगेको छ”, आँबुखैरेनी गाउँपालिका–२ घुम्तीका इन्द्रबहादुर भुजेलले गुनासो गर्नुभयो । आफ्नो भाषा कम बोलिने अवस्थाका कारण नयाँ पुस्ताले पनि भाषा सिक्न नसकेको… Continue reading सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ । प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति… Continue reading रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

File : England's Harry Kane (9), left, blasts the ball over the bar during the World Cup Group L soccer match between England and Ghana in Foxborough, Mass., near Boston, Tuesday, June 23, 2026. (AP Photo/Martin Meissner)

काठमाडौँ, १० असारः फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले । समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए । विश्वकप प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–०… Continue reading इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

Portugal's forward #07 Cristiano Ronaldo (R) celebrates with Portugal's midfielder #08 Bruno Fernandes after winning the 2026 World Cup Group K football match between Portugal and Uzbekistan at the Houston Stadium in Houston on June 23, 2026. (Photo by RONALDO SCHEMIDT / AFP)

काठमाडौँ, १० असारः फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित ग¥यो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गरे । खेलको छैटौँ मिनेटमा ‘कर्नर’बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए । त्यसपछि १७औँ मिनेटमा नुनो… Continue reading रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

सूर्योदय । दाङ, ७ असार : दाङको घोराही उपमहानगरपालिका-१५ स्थित न्यूरोडबाट आइतबार देखिएको सूर्योदय ।तस्बिर : कुलदीप न्यौपाने /रासस

काठमाडौँ, १० असारः हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेस, बागमती, गण्डकी,… Continue reading लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

कतार स्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको मृत्यु

Photo : arabcenterdc.org

नयाँदिल्ली, ९ असार (रासस–सिन्ह्वा) । कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी) मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको उल्लेख गर्दै मृत्यु हुने मध्ये १२ जना भारतीय नागरिक रहेको कतार स्थित भारतीय दूतावासले बताएको छ । उक्त विस्फोटको घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भई सकेको जनाउदै अन्य ६६ जना घाइते भएको दुतावासले… Continue reading कतार स्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको मृत्यु

रास्वपा सभापतिमा लामिछानेको एकल उम्मेदवारी

चितवन, ७ असारः सभापति लामिछाने-सम्बोधन चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पार्टी सभापति रवि लामिछाने। तस्बिरः प्रदीपराज वन्त/रासस

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् । सभापति पदमा उनको एकल उम्मेदवारी परेको छ । पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा उनको उम्मेदवारी परेको हो । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उनको एकल उम्मेदवारी परेको बताए ।… Continue reading रास्वपा सभापतिमा लामिछानेको एकल उम्मेदवारी

ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने

ललितपुर, ९ असारः ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट स्ट्रिट लाइट जडानकार्यलाई प्राथमिकतामा राखेको छ । सडकको सौन्दर्य अभिवृद्धि गर्नुका साथै रातिको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ग्वार्को, सातदोबाटो, एकान्तकुना हुँदै कलङ्कीतर्फको चक्रपथ खण्डमा आधुनिक स्मार्ट स्ट्रिट लाइट जडान गरिएको हो । महानगरपालिकाले ‘देशकै उज्यालो महानगरपालिका’ बनाउने दीर्घकालीन लक्ष्यअनुसार भित्री सडक… Continue reading ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने

सवारी दुर्घटनामा वरिष्ठ सईको मृत्यु

इनरुवा (सुनसरी), ९ असार स् बर्जु गाउँपालिका–६ नरहचोक नजिक आज सवारी दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (सई) को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सप्तरी विष्णुपुर गाउँपालिका–१ का ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । चिमडीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६२५२… Continue reading सवारी दुर्घटनामा वरिष्ठ सईको मृत्यु

रास्वपा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागीहरू चितवन, ७ असारः चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागीहरू। तस्बिरः प्रदीपराज वन्त/रासस

चितवन, ९ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार आज साँझ ५ः०० बजे महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको हो… Continue reading रास्वपा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन

धमाधम बजेट प्रस्तुत गर्दै स्थानीय सरकार

राससकाठमाडौँ, ९ असार । देशभरका स्थानीय तहहरूले धमाधम आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा आजसम्म ५५ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । केही स्थानीय तहले बजेट सार्वजनिक गरिसकेको भए पनि मन्त्रालयको पोर्टलमा अपलोड नगरेका कारण… Continue reading धमाधम बजेट प्रस्तुत गर्दै स्थानीय सरकार

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

काठमाडौँ, ९ असार । चरा तथा पन्छीहरूमा लाग्ने अतिसङ्क्रामक भाइरल रोग ‘बर्ड फ्लू’ अहिलेसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार गत चैत ४ गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म ११ जिल्लाको ८२ ठाउँमा फैलिएको छ । झापा, मोरङ, सुनसरी, महोत्तरी, वारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर,… Continue reading एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

एमाले उपाध्यक्ष पौडेललाई सात दिन थुनामा राख्न अनुमति

काठमाडौँ, ९ असारः विशेष अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुनेगरी विभागलाई अनुमति दिएको हो । पूर्वअर्थमन्त्री पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत… Continue reading एमाले उपाध्यक्ष पौडेललाई सात दिन थुनामा राख्न अनुमति

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

US Vice President JD Vance arrives to speak to members of the media after the US and Iran held high-level talks aimed at advancing a deal to end the Middle East conflict at the Lake Lucerne Summit, at the Burgenstock luxury hotel complex overlooking Lake Lucerne, Switzerland, on June 22, 2026. US Vice President JD Vance said on June 22, 2026 that a first round of US-Iran talks in Switzerland had laid a good foundation for reaching a final deal on ending the Middle East war. (Photo by Nathan Howard / POOL / AFP)

बुर्गेनस्टक, स्विट्जरल्यान्ड, ९ असार (रासस–एएफपी) । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोमबार स्विट्जरल्यान्डमा भएको पहिलो चरणको अमेरिका–इरान वार्ताले मध्यपूर्व युद्ध समाप्त गर्न अन्तिम सम्झौता गर्नका लागि राम्रो आधार तयार पारेको बताउनुभएको छ। “हामीले सफल अन्तिम सम्झौताका लागि निकै राम्रो आधार तयार पारेका छौँ,” बुर्गेनस्टक रिसोर्टमा पत्रकारहरूसँग कुराकानी गर्दै भान्सले भन्नुभयो । यो वार्ता आइतबार सुरु भएको… Continue reading अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

US Vice President JD Vance speaks (R) looks on next to US President's son-in-law Jared Kushner (L) prior to a quadrilateral meeting between the United States, Iran, Pakistan and Qatar at the Burgenstock luxury hotel complex overlooking Lake Lucerne, Switzerland, on June 21, 2026, as part of high-level talks aimed at advancing a deal to end the Middle East conflict. A new round of negotiations over the Middle East war was set to kick off on June 21, 2026 with Iranian negotiators arriving in the Swiss host city hours ahead of US Vice President JD Vance, even as Tehran said it was closing the Strait of Hormuz again over Israeli attacks in Lebanon. (Photo by Fabrice Coffrini / POOL / AFP)

बर्गेनस्टक, ९ असार (रासस–एएफपी) । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिकाबीच स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा भएको पहिलो चरणको वार्ता सोमबार सम्पन्न भएको छ । दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्ता निरन्तर जारी राख्ने निर्णय गरेका छन् । पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि… Continue reading इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

युद्ध अन्त्य वार्तामा प्रगति

File : (L to R) US Vice President JD Vance speaks next to Pakistan's Prime Minister Shehbaz Sharif, Qatar's Prime Minister Sheikh Mohammed bin Abdulrahman bin Jassim al-Thani and Pakistan's Chief of Army Staff Field Marshal Asim Munir during a quadrilateral meeting between the United States, Iran, Pakistan and Qatar at the Burgenstock luxury hotel complex overlooking Lake Lucerne, Switzerland, on June 21, 2026, as part of high-level talks aimed at advancing a deal to end the Middle East conflict. A new round of negotiations over the Middle East war was set to kick off on June 21, 2026 with Iranian negotiators arriving in the Swiss host city hours ahead of US Vice President JD Vance, even as Tehran said it was closing the Strait of Hormuz again over Israeli attacks in Lebanon. (Photo by Fabrice COFFRINI / POOL / AFP)

बुर्गेन्स्टक, ९ असार (रासस–एएफपी) । मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सुरु भएको इरान–अमेरिका वार्तामा प्रारम्भिक प्रगति भएको मध्यस्थकर्ताहरूले बताएका छन् । दुवै पक्षले हर्मुज जलघाँटी खुला राख्ने तथा लेबनानमा पुनः द्वन्द्व भड्किन नदिन सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति जनाएका छन् । स्विस रिसोर्ट बुर्गेन्स्टकमा सम्पन्न पहिलो चरणको वार्तापछि पाकिस्तान र कतारले वार्ता सकारात्मक… Continue reading युद्ध अन्त्य वार्तामा प्रगति

ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट

Photo : arabcenterdc.org

दुबई, ९ असार (रासस–एपी) । कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी भइरहेका बेला आइतबार राति भएको शक्तिशाली विस्फोट र आगलागीमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता रहेका छन् । घटनाले विश्व ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको छ, विश्वका प्रमुख प्राकृतिक ग्यास उत्पादक राष्ट्रहरूमध्ये एक कतारको उत्पादन… Continue reading ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट

चट्याङ लागेर मृत्यु

सुरुङ्गा (झापा), ९ असारः झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् । भोजपुरको आमचोक–९ घर भई उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका र आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका… Continue reading चट्याङ लागेर मृत्यु

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागीहरू चितवन, ७ असारः चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागीहरू। तस्बिरः प्रदीपराज वन्त/रासस

चितवन, ९ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ । यसका लागि आज बिहान ७ः०० बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिँदै छ । सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको हो । पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने… Continue reading रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

राससजनकपुरधाम, ९ असारः नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर दलित बस्तीका स्थानीय अझै खुला स्थानमा शौच गर्न बाध्य छन् । सरकारको खुला दिसामुक्त अभियान र सरसफाइ क्षेत्रमा गरिएको लगानीका बाबजुद धनुषाको सहिदनगर नगरपालिका–५ स्थित पचहर्वा मुसहर बस्तीका अधिकांश परिवार खुला स्थानमा शौच गर्न बाध्य छन् । सो… Continue reading दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

लेखनाथ (कास्की), ९ असारः पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ । गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगर फेवातालाको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको होटल सङ्घ पोखरा, नेपालका… Continue reading भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

एम्बाप्पे चम्किएको खेलमा फ्रान्स विजयी, नकआउट चरण प्रवेश

France's forward #10 Kylian Mbappe celebrates with fans after winning the 2026 World Cup Group I football match between France and Iraq at the Philadelphia Stadium in Philadelphia on June 22, 2026. (Photo by FRANCK FIFE / AFP)

९ असार, काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।यो फ्रान्सको दोस्रो जित हो । यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो । खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल… Continue reading एम्बाप्पे चम्किएको खेलमा फ्रान्स विजयी, नकआउट चरण प्रवेश

विश्वकप : नर्वे अन्तिम ३२ मा प्रवेश

Norway's forward #09 Erling Braut Haaland celebrates scoring his team's second goal during the 2026 World Cup Group I football match between Norway and Senegal at the New York/New Jersey Stadium in East Rutherford on June 22, 2026. (Photo by Charly TRIBALLEAU / AFP)

९ असार, काठमाडौं । न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको छ ।नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल गरे । खेलको ४३औं मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाए नर्वेका… Continue reading विश्वकप : नर्वे अन्तिम ३२ मा प्रवेश