काठमाडौं । आज चार प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान् गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर छ भने नेपालमा बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय… Continue reading आज चार प्रदेशमा ठूलो वर्षाको सम्भावना
Author: Vishwanews.com
किन नेपाल आएका हुन अमेरिकी सिनेटर होलेन ?
काठमाडौं । अमेरिकी संसद्को विदेश मामिला समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेनले नेपाल भ्रमण पुरा गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड अमेरिका जाने मिति नजिकिँदै गर्दा भएको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । उनी नेपाललागयत दक्षिण एसियाका तीनवटा मुलुक श्रीलंका… Continue reading किन नेपाल आएका हुन अमेरिकी सिनेटर होलेन ?
नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा
काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरूको परिवार नियोजन गर्नुपर्ने बताएकी छिन् । आइतवार समितिको बैठकमा सभापति राणाले बाँदरले बालिनालीमा क्षति पुर्याएर किसानलाई खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर सङ्ख्या घटाउनुपर्ने बताइन् । उनले बाँदरको संरक्षण गरेर कुनै… Continue reading नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा
उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु
उडिसा । उडिसाका छ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ । गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक… Continue reading उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु
नेपालका नयाँ विमानस्थल चलाउन चीनसँग प्रस्ताव गर्छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका बेला पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्रस्ताव गर्ने बताएका छन्।समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आसन्न चीन भ्रमणको प्रसंग निकाल्दै भने, ‘पोखरा र लुम्बिनी एयरपोर्ट तथा मुस्ताङको कोरला र गोरखाको रूइला नाका खोल्न प्रस्ताव गर्छु।’ चीन भ्रमणका एजेन्डाबारे शुक्रबार बिहान मन्त्रालयगत… Continue reading नेपालका नयाँ विमानस्थल चलाउन चीनसँग प्रस्ताव गर्छु : प्रधानमन्त्री
विश्व बजारमा कच्चा तेलको मूल्य १० महिना यताकै महँगो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ १० महिना यताकै महँगो भएको छ । बजारमा तेलको माग अनुसार आपूर्ति नहुँदा कच्चा तेलको भाउ १० महिना यताकै उच्च पुगेको हो । आयल प्राइसका अनुसार आइतबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ १.९८ प्रतिशतले बढेर प्रतिब्यारेल ८८.५५ डलर पुगेको छ । यो सन् २०२२ को अक्टोबर यताकै… Continue reading विश्व बजारमा कच्चा तेलको मूल्य १० महिना यताकै महँगो
अमेरिकामा रोजगारी दरमा आश्चर्यजनक वृद्धि
वासिङ्टन । संयुक्त राज्य अमेरिकामा गत महिना रोजगारी दरमा आश्चर्यजनक वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । बेरोजगारी सन् २०२२ को सुरुदेखि नै उच्च स्तरमा पुगेको छ । श्रम विभागका अनुसार विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाले अगस्टमा १ लाख ८७ हजार रोजगारी थपेको छ, तर ज्याला वृद्धिमा सुस्तता देखिएको र बेरोजगार दर… Continue reading अमेरिकामा रोजगारी दरमा आश्चर्यजनक वृद्धि
उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार
काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७६ कम्पनीको १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको… Continue reading उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार
हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने
काठमाडौं । नागरिकको गुनासो सुन्न सरकारले सुरु गरेको हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण… Continue reading हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने
मुख्यमन्त्री थापाविरुद्धको मुद्दा पूर्ण इजलासमा, सोमबारदेखि निरन्तर सुनुवाइ हुने
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र शुष्मालता माथेमाको इजलासमा आइतबार परेको पेसीपछि इजलासले रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको हो । रिट नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको छ । सभाको अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरी विश्वासको मत… Continue reading मुख्यमन्त्री थापाविरुद्धको मुद्दा पूर्ण इजलासमा, सोमबारदेखि निरन्तर सुनुवाइ हुने
ललितपुरको जंगलमा १६ वर्षीया किशोरी बलात्कृत
काठमाडौं । ललितपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । गोदावरी नगरपालिका–२, त्रिवेणीस्थित जंगलमा बलात्कार गरेको प्रहरीले जनाएको छ । किशोरी बलात्कार गर्ने गोदावरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बलात्कारको उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि बलात्कारको कसुरमा जिल्ला आदलत… Continue reading ललितपुरको जंगलमा १६ वर्षीया किशोरी बलात्कृत
नेपाली क्रिकेट टिमलाई समर्थन गर्न श्रीलंका गए रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपको नेपाल-भारत म्याच हेर्न श्रीलंकातर्फ लागेका छन् । एसिया कप क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालले भोलि सोमबार भारतसँग खेल्दै छ । श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ । नेपाल पहिलो खेलमा पाकिस्तानसित पराजित भएको थियो । राष्ट्रिय टीमलाई… Continue reading नेपाली क्रिकेट टिमलाई समर्थन गर्न श्रीलंका गए रवि लामिछाने
आईसीसी वुमन्स् टी–२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालले भुटानलाई हरायो
काठमाडौं । आईसीसी वुमन्स् टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको जितसहित सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि एउटा जित निकाल्दा नेपाल सेमिफाइनल पुग्नेछ । भुटानले दिएको ४० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३।२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान… Continue reading आईसीसी वुमन्स् टी–२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालले भुटानलाई हरायो
एमाले नेताहरुको एक टोली चीन भ्रमणमा
काठमाडौं । नेकपा (एमाले)का उच्चस्तरका नेता चीन भ्रमणमा गएका छन् । महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोलीमा पार्टीका केन्द्रीय सदस्यसहित २२ जना रहेका छन् । भ्रमण टोलीमा पार्टी स्थायी समिति… Continue reading एमाले नेताहरुको एक टोली चीन भ्रमणमा
पेप्सीकोलामा सडक दुर्घटना, आधा दर्जन व्यक्ति घाइते
काठमाडौं । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडक खण्डमा बिहान बसले अरु गाडीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिहान पौने ८ बजे जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बसले एउटा जीप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ओभरटेक गर्ने क्रममा बस अन्य गाडीसँग ठोक्किएको… Continue reading पेप्सीकोलामा सडक दुर्घटना, आधा दर्जन व्यक्ति घाइते
दोलखाबाट काठमाडौं आउँदै गरेको स्कार्पियो दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं । दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सडकबाट करिब तीन सय मिटर तल सडकमा… Continue reading दोलखाबाट काठमाडौं आउँदै गरेको स्कार्पियो दुर्घटना, २ जनाको मृत्यु
भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्द हुँदा फ्यान निरास
काठमाडौं । भारत र पाकिस्तानबीचको एसिया कप क्रिकेटमा शनिबारको खेल वर्षाका कारण रद्द भएको छ । श्रीलंकाको क्यान्डीमा टस जितेर ब्याटिङ गरेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अलआउट भयो । त्यसपछि वर्षाले अवरुद्ध पारेको खेल पुनः सुचारु हुन सकेन । क्यान्डीमा बिहानदेखि हल्का वर्षा भइरहेको थियो । दिउँसो घाम लाग्दा खेल समयमै सुरु हुन सकेको थियो ।… Continue reading भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्द हुँदा फ्यान निरास
रसुवामा अवैध सुनसहित एक महिला पक्राउ
काठमाडौं । रसुवामा अवैध सुनसहित शनिबार एक जना महिला पक्राउ परेकी छन् । रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए ।… Continue reading रसुवामा अवैध सुनसहित एक महिला पक्राउ
पत्रकारितामा प्रविधिले दुरुपयोगको चूनौति बढाएको छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौती थपिएको बताएका छन् । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री महतले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ ।’ राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेकालाई मात्र नभई कर्मचारी, सुरक्षा… Continue reading पत्रकारितामा प्रविधिले दुरुपयोगको चूनौति बढाएको छ : अर्थमन्त्री
इराकमा सवारी दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु
काठमाडौं । इराकको उत्तरी क्षेत्रस्थित दुजैल र समारा सहरको मध्यभागमा सवारी दुर्घटनामा १६ तीर्थयात्रीहरुको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये धेरैजसो शिया इरानी तीर्थयात्रीहरू छन् । विश्वकै ठूलो धार्मिक मेलामध्येको एक मानिने अर्बेनका लागि कर्बाला सहरमा जाने क्रममा तीर्थयात्रीहरू चढेको बस ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा १३ जना घाइते छन् । दुर्घटनास्थलमा अहिले उद्धारको… Continue reading इराकमा सवारी दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु
नेपाल बैंक र एडीबीबीच सम्झौता
काठमाडौं । नेपाल बैङ्क लिमिटेडले एसियाली विकास बैङ्कसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । बैङ्कले एसियाली विकास बैङ्क (एडिबी) सँगको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत सम्झौता गरेको हो । कार्यक्रमले व्यापार वित्तीय आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पुयाउने अपेक्षा… Continue reading नेपाल बैंक र एडीबीबीच सम्झौता
८ वर्षपछि तातोपानी नाकाबाट सुरु भयो आवतजावत
काठमाडौं । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरू भएको छ। आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन्। सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए। नाका खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित… Continue reading ८ वर्षपछि तातोपानी नाकाबाट सुरु भयो आवतजावत
सुर्यको अध्ययन गर्न भारतले पठायो यान
काठमाडौं । भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण गरेको हो । आदित्य–एल १ नाम दिइएको यो अन्तरिक्ष यान शनिबार २ सेप्टेम्बरमा श्रीहरिकोटबाट स्थानीय समयअनुसार विहान ११ः५० बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको हो । श्रीहरिकोटमा भारतको… Continue reading सुर्यको अध्ययन गर्न भारतले पठायो यान
ट्रम्पको अदालती कारवाही प्रत्यक्ष प्रसारण गरिने
काठमाडौं । एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँगै अभियोग लागेका अन्य १८ जनाकोे अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने बताएका छन् । ट्रायल युट्युबमा लाइभ स्ट्रिम पनि हुने फुल्टन काउन्टी सुपीरियर कोर्टका न्यायाधीश स्कट म्याकफीले घोषणा गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जिया राज्यमा भएको चुनावी धोखाधडी र… Continue reading ट्रम्पको अदालती कारवाही प्रत्यक्ष प्रसारण गरिने
परराष्ट्रले चीनको नक्साबारे के दियो जवाफ ?
काठमाडौं । चीनले हालै सार्वजनिक गरेको नक्साबारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। गत अगष्ट २८ मा चीनले नेपालको भूभाग भारतमा देखाएको नक्सा सार्वजनिक गरेको थियो। चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ। सो विषयबारे प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ( सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले स्वीकृत… Continue reading परराष्ट्रले चीनको नक्साबारे के दियो जवाफ ?
नेपाल एयरलाइन्सले भैरहवालाई अब बैलौरसँग पनि जोड्दै
काठमाडौं । नेपाल एयरलाइन्सले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंगलोरमा पनि उडान गर्ने भएको छ । एयरलाइन्सले २९ जेठदेखि हरेक मंगलबार काठमाडौं क्वालालम्पुर, भैरहवा काठमाडौं रुटमा उडान भरिरहेको छ । १२ भदौदेखि एयरलाइन्सले भैरहवाबाट हङकङ र दिल्लीका लागि पनि यात्रु लिएर आउने गरी टिकट बुकिङ खोलेको थियो । जसअनुसार हरेक मंगलबार… Continue reading नेपाल एयरलाइन्सले भैरहवालाई अब बैलौरसँग पनि जोड्दै
एक महिनामा भित्रिए ६७ हजार पर्यटक, अमेरिकी कति ?
काठमाडौं । पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट २०२३ मा सो संख्यामा पर्यटक नेपाल आएका हुन् । यस महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिका बाट धेरै पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । यो महिनामा नेपाल भ्रमण… Continue reading एक महिनामा भित्रिए ६७ हजार पर्यटक, अमेरिकी कति ?
पूर्वराजकुमार पारस अस्पताल भर्ना ?
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या भएपछि शुक्रबार बिहान शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। उपचारमा समलग्न चिकित्सकका अनुसार शाहको अहिले विभिन्न स्वास्थ्य परीक्षण भइरहेको छ । ‘उहाँ छाती दुख्ने समस्या भएर आउनुभएको थियो । हामीले केही परीक्षण गरेका थियौं । त्यस्तो खासै गम्भीर समस्या केही देखिएको… Continue reading पूर्वराजकुमार पारस अस्पताल भर्ना ?
तोकिएको दिनमा मात्र लाइनमा बस्न राहदानी विभागको आग्रह
काठमाडौं । राहदानी विभागले त्रिपरेश्वरस्थित आफ्नो कार्यालयमा राहदानी सेवाका लागि आउने सेवाग्राहीलाई तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन आग्रह गरेको छ । विद्युतीय फारम भर्दा प्राप्त हुने ‘अपोइन्टमेन्ट’को मिति र समयबाहेकको अवधिमा सेवग्राही विभागमा पुगेर लाइन बस्दा विभागमा भीडभाड बढेको छ । द्रुत सेवाअन्तर्गतको विद्युतीय राहदानी सेवालाई सहज र सेवाग्राहीमैत्री बनाउन भन्दै हरेक दिन… Continue reading तोकिएको दिनमा मात्र लाइनमा बस्न राहदानी विभागको आग्रह
६१ किलो सुन प्रकरण : अनुसन्धान गर्न सीआइबीको टोली भारत गयो
काठमाडौं । हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सीआइबीका एक अधिकृतसहितको टोलीलाई बिहीबार भारत पठाएको हो । बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका लागि सीआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले बिहीबरभारतमा पनि टोली पठाएको हो । अहिले भारत गएको टोलीले भारतको नेपाली राजदूतावासमा… Continue reading ६१ किलो सुन प्रकरण : अनुसन्धान गर्न सीआइबीको टोली भारत गयो