अमेरिकामा कम्युनिष्ट पार्टीका सदस्यलाई कुनै प्रतिबन्ध छैन : दूतावास

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार एक ट्वीट गर्दै कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याइएको हालैको अमेरिकी नीतिले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको उल्लेख गरे । उनको यो ट्वीट गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणामा आधारित… Continue reading अमेरिकामा कम्युनिष्ट पार्टीका सदस्यलाई कुनै प्रतिबन्ध छैन : दूतावास

६ यात्रुमा कोरोना देखिएपछि हङकङले गर्यो नेपाल एयरलाइन्सलाई कारवाही

काठमाडौं । नेपालबाट नेपाल एयरलाइन्स चढेर हङकङ पुगेका ६ यात्रुमा कोरोना पुष्टी भएपछि नेपाल एयरलाइन्सलाई हङकङले कारवाही गरेको छ । कारवाहीस्वरुप काठमाडौं हङकङ रुटको उडान दुई साताका लागि रद्द भएको छ । नेपाल एयरलाइन्सको उडान अनुमति दुई साताका लागि रद्द भ्एको नेपाल एयरलाइन्सका अधिकारीले जानकारी दिएका छन् । नेपाल एयरलाइन्सका अनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर… Continue reading ६ यात्रुमा कोरोना देखिएपछि हङकङले गर्यो नेपाल एयरलाइन्सलाई कारवाही

हरिवंश आचार्य दम्पत्तिमा कोरोना पुष्टी

काठमाडौं । चर्चित हास्य कलाकार हरिवंश आचार्य र पत्नी रमिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आचार्यले मंगलबार फेसबुकबाट यसको पुष्टी गरेका हुन् । आफूहरुमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गर्दै आचार्यले स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन् । ‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं । कोरोना संक्रमण… Continue reading हरिवंश आचार्य दम्पत्तिमा कोरोना पुष्टी

थप ९ जना कोराना संक्रमितको मृत्यु, मृतकको संख्या ५६३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ४ महिला र पाँच पुरुष गरि थप नौ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ५९, ६० वर्षीय महिला, ललितपुरमा ६७ र नवलपरासीपूर्वमा ७७ वर्षीय महिला रहेका छन् । त्यस्तै तेह्रथुमा… Continue reading थप ९ जना कोराना संक्रमितको मृत्यु, मृतकको संख्या ५६३ पुग्यो

काठमाडौंमा ७८३ सहित उपत्यकामा १०१७ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार काठमाडौंमा २५८ महिला र ५२५ पुरुष, ललितपुरमा ४९ महिला र ६९ पुरुष र भक्तपुरमा ४३ महिला र ७३… Continue reading काठमाडौंमा ७८३ सहित उपत्यकामा १०१७ संक्रमित थपिए

नेपालमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४७ जनाको पीसीआर परीक्षणमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगैकूल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ। पछिल्लो २४ घन्टामा थप २३४० जना कोरोना संक्रमणमुक्त भएका… Continue reading नेपालमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९० हजार नाघ्यो

प्रदेश नम्बर ५ को नाम लुम्बिनी, विपक्षमा ४ मत

काठमाडौं। प्रदेश ५ को प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी कायम भएको छ। प्रदेश सभाको मंगलबारको बैठकमा भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको प्रस्ताव पारित भएको हो। बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो। ८३ जनाले भोट हालेका छन्। लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने… Continue reading प्रदेश नम्बर ५ को नाम लुम्बिनी, विपक्षमा ४ मत

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास

काठमाडौं । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ रहने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाईले पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ । विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले… Continue reading प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास

रुपन्देहीका २ हजार सदस्यद्वारा नेकपा परित्यागको घोषणा

काठमाडौं । रुपन्देही जिल्लाका नेपाल कम्युनिस्ट पार्टी नजिकका करिब दुई हजार उद्योगी व्यवसायीले पार्टीको सदस्यता परित्यागको घोषणा गरेका छन् । बुटवलमा पत्रकार सम्मेलन गर्दै २३ सय व्यवसायीहरूले नेकपाको पार्टी सदस्यबाट राजीनामा बुझाएका हुन् । प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा गर्दै राजीनामा बुझाएका हुन् । कार्यक्रममा बोल्दै रुपन्देही उद्योग… Continue reading रुपन्देहीका २ हजार सदस्यद्वारा नेकपा परित्यागको घोषणा

बहराइन रोयल फोर्सको टोली आज मनास्लु प्रस्थान गर्दै

File photo : Seven summit treks pvt

काठमाडौं । बहराइनका राजकुमार नासिर बीन हमदसहित बहराइन रोयल फोर्सको टोली हिमाल आरोहणका सिलसिलामा नेपालमा रहेको छ । सोलुखुम्बुस्थिति लोबुचे हिमाल आरोहण गरि काठमाडौं फर्किएको यो टोलीले मंगलबारबाट मनास्लु आरोहण अभियान थाल्नेछ । मनास्लु आरोहणमा लामो समय लाग्नेछ । रोयल फोर्सको टोली २ महिना लामो नेपाल बसाईका क्रममा आएको हो । यो कोरोना भाइरसपछिको पहिलो… Continue reading बहराइन रोयल फोर्सको टोली आज मनास्लु प्रस्थान गर्दै

विराटनगरमा कोरोनाका कारण थप दुई जनाको मृत्यु

विराटनगर । आज मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार गराइरहेका थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उनीहरु दुबै जना मोरङका बिरामी हुन् । अस्पतालका अनुसार रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरूषको बिहान साढे २ बजे र कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएकोहो । दुबै पुरूष… Continue reading विराटनगरमा कोरोनाका कारण थप दुई जनाको मृत्यु

जनकपुरमा आजबाट खुल्ने भए स्कुल

जनकपुरधाम । कुनै बेला कोरोना भाइरसको हटस्पट थियो तराई-मधेष । एकै दिन ठूलो संख्यामा भाइरसको संक्रमण र मृत्यु भइरहेको तराई भेग अब सामान्यतर्फ उन्मुख भइरहेको छ । यसै अवस्थाका बीच धनुषाको जनकपुरमा आजबाट स्कुल संचालनमा आउने भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले कोरोनाबाट चैतयता बन्द शैक्षिक संस्था सञ्चालनको निर्णय गरेको हो । उपमहानगरपालिकाको सोमबार बसेको बैठकले… Continue reading जनकपुरमा आजबाट खुल्ने भए स्कुल

रामेछाप दोरम्बामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

रामेछाप । रामेछापमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । रामेछापको दोरम्बा गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार सोमबार राति ९ बजेतिर दोरम्बा गाउँपालिका–४ सानो शैलुङ स्थित कच्ची सडकमा ट्याक्टर दुर्घटनामा परेको हो । काभ्रेपलाञ्चोक जिल्लाको जिरोकिलोबाट डिजेल बोकेर रामेछापको सानो शैलुङ तर्फ जाँदै गरेको ना… Continue reading रामेछाप दोरम्बामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

दिल्लीको टीममा अझै परेनन् सन्दीप, टोली भने विजयी

दुबई । नेपाली स्टार सन्दीप लामिछानेलाई पाँचौं खेलमा समेत दिल्ली क्यापिटल्सले खेलाएन । यद्दपी दिल्ली सोमबारको खेलमा भने विजयी भयो । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको हो । जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा सम्पन्न खेलमा दिल्लीले बैंगलोरलाई १९७ रनको… Continue reading दिल्लीको टीममा अझै परेनन् सन्दीप, टोली भने विजयी

कोरोना निको नहुँदै डिस्चार्ज भए राष्ट्रपति ट्रम्प

वासिंगटन डिसी । कोरोना भाइरसको संक्रमण बोकेरै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज भएका छन् । उनी तीन दिनसम्म अस्पतालमा बसे । तर, जीउमा सक्रिय भाइरस नभएको भन्दै उनी निवास फर्किएका हुन् । अब उनको विशेष निगरानीमा ह्वाइटहाउस मै उपचार हुने भएको छ । ट्रम्पले डिस्चार्ज हुनुअघि ट्वीट गर्दै आफु छिट्टै चुनावी अभियानमा फर्कन बताएका थिए… Continue reading कोरोना निको नहुँदै डिस्चार्ज भए राष्ट्रपति ट्रम्प

प्रसुती गृहमा एक आमाले जन्माइन ५ शिशु

काठमाडौं । एक आमाको कोखबाट जुम्ल्याहा शिशु जन्मनु समेत ठूलै कुरा मानिन्छ । कँही कतै तीन या चार जना शिशुु सम्म जन्मेको सुनिन्छ । तर, आज नेपालमा एक आमाले ५ शिशुलाई एकै पटक जन्म दिएकी छिन् । यी भाग्यमानी आमा हुन, नुवाकेटकी २८ वर्षिया सोमिका तामाङ । उनले थापाथलीस्थित प्रसुती गृहमा एकै पटक पाँच शिशुुलाई… Continue reading प्रसुती गृहमा एक आमाले जन्माइन ५ शिशु

प्रदेश सभामा कुर्सी तोडफोड पार्टी नीतिविपरित : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नं ५ को प्रदेश सभामा आज पार्टीका सांसदले देखाएको अराजक गतिविधि पार्टीको नीति विपरित भएको स्पष्ट पारेको छ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले सोमबार साँझ ट्वीट गर्दै यो घटना पार्टीको नीति विपरित भएको बताएका हुन् । उनले भनेका छन्, ‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली… Continue reading प्रदेश सभामा कुर्सी तोडफोड पार्टी नीतिविपरित : कांग्रेस

२२ दिनदेखि आमरण अनसनमा डा. केसी, सरकारको पूर्ण वेवास्ता

काठमाडौं । डा. गोविन्द केसी पछिल्लो २२ दिनदेखि आमरण अनसनमा छन् । उनी गलिसकेका छन् । बोल्न नसक्ने अवस्थामा पुगेका छन् । तर, सरकार भने उनको मागमा कानमा तेल हालेर बसिरहेको छ । सोहीकारण उनीसँग वार्ता गर्ने र समस्या समाधान गर्नेतर्फ सरकारले कुनै चासो दिएको छैन । डा. गोविन्द केसीका सहयोगीहरुका अनुसार उनको स्वास्थ्य अवस्था… Continue reading २२ दिनदेखि आमरण अनसनमा डा. केसी, सरकारको पूर्ण वेवास्ता

३ वर्षीय बालकसहित देशभर १९ जना संक्रमितको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा २६ वर्षीय पुरुषसहित ९ जना रहेका छन् । जसमा ७६, ८१ र ८३ वर्षीया महिला, २६, ६५,… Continue reading ३ वर्षीय बालकसहित देशभर १९ जना संक्रमितको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो

काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ११७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म उपत्यकामा कोराना संक्रमितको संख्या ३१ हजार ४८ पुगेको छ। अब काठमाडौंमा २५ हजार २२४, ललितपुरमा ३ हजार २३३… Continue reading काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना संक्रमण

नेपालमा थप २४४० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ८९ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार ७८१ जनाको पीसीआर परीक्षणमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कूल संख्या ८९ हजार २६३ पुगेको छ। पछिल्लो २४ घन्टामा थप ११३३ जना कोरोना संक्रमणमुक्त भएका… Continue reading नेपालमा थप २४४० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ८९ हजार नाघ्यो

हेपाटाइटिस भाइरस पत्ता लगाउने ३ वैज्ञानिकहरूलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । चिकित्साशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीनजना वैज्ञानिकहरूलाई दिने घोषणा सोमवार गरिएको छ । हार्भे जे अल्टर, माइकल हफ्टन र चार्ल्स एम राइसलाई पुरस्कार दिने घोषणा नोबेल पुरस्कार समितिले गरेको हो । यी वैज्ञानिकहरूको आविष्कारका कारण हेपाटाइटिस सी भाइरसको उपचार सम्भव भएको छ । उनीहरूले हेपाटाइटिस दीर्घरोगका केसहरूको कारण… Continue reading हेपाटाइटिस भाइरस पत्ता लगाउने ३ वैज्ञानिकहरूलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

विराट नर्सिङहोमको दोस्रो तल्लाबाट हामफालेर बिरामीले गरे आत्महत्या

काठमाडौं । विराटनगरको विराट निर्सिङ होमको आइसियूमा उपचाररत बिरामीले अस्पतालको दोस्रो तल्लाबाट हामफालेर आत्महत्या गरेका छन्। मोरङ मिक्लाजुङ गाउँपालिका ७ का ५३ वर्षीय अमृत गजमेर सोमबार बिहान हामफालेका हुन्। गर्मी भएको बहाना गर्दै सोमबार बिहान आइसियू कक्षबाट निस्किएका गजमेर हामफाले पछि घाइते भएका थिए। उनको उपचारको क्रममा बिहान ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।… Continue reading विराट नर्सिङहोमको दोस्रो तल्लाबाट हामफालेर बिरामीले गरे आत्महत्या

प्रदेश ५ : नाराबाजी गर्दै कांग्रेसद्वारा प्रदेशसभामा कुर्सी तोडफोड

काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच राजधानी सम्बन्धी प्रस्ताव पेश भएको छ । सभामुखले दोस्रो पटक बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए । सभामुखले प्रदेशका कानुन मन्त्री कुलप्रकाश केसीले प्रस्ताव निर्णयार्थ पेश गर्न दिएपछि मन्त्रीलाई कांग्रेसका सांसदले नाराबाजी गरी रोक्ने प्रयास गरेका थिए। मर्यादा पालकले… Continue reading प्रदेश ५ : नाराबाजी गर्दै कांग्रेसद्वारा प्रदेशसभामा कुर्सी तोडफोड

भीआइपीमा कोरोना, रोकिए पार्टीहरुका बैठक

काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको चपेटमा छ । अहिले यहाँ कन्ट्राक्ट ट्रेसिंग बन्द भएको छ । लक्षण देखिएका मानिसमै गरिएको परीक्षणबाट समेत दैनिक २ हजार हाराहारीमा संक्रमण पुष्टी हुने गरेको छ । यो अवस्थाबाट अब उच्च नेतृत्व पनि अछुतो छैन । प्रधानमन्त्री निवास बालुवाटारको किचेन क्याविनेटकै सदस्यमा कोरोना पुष्टी भयो । त्यतिमात्र होइन, ६३… Continue reading भीआइपीमा कोरोना, रोकिए पार्टीहरुका बैठक

बार्सिलोनाको विजयी यात्रा रोकियो, सेभियाले रोक्यो बराबरीमा

बार्सिलोना । साविक विजेता बार्सिलोना स्पेनिस ला लिग फुटबलमा बराबरीमा रोकिएको छ । जारी सिजनको तेस्रो खेलमा बार्सिलोनालाई सेभियाले बार्सिलोनाकै मैदानमा बराबरीमा रोकेको हो । आइतबार राति दुई टोलीको खेल १–१ गोलको बराबरीमा टुंगियो । सेभियाका डी जोङले आठौं मिनेटमा गोल गरेका थिए । त्यसको दुई मिनेटमै फिलिप कौटिन्होले गोल गरे । खेल बराबरीमा आएको… Continue reading बार्सिलोनाको विजयी यात्रा रोकियो, सेभियाले रोक्यो बराबरीमा

आइपीएल : मुम्बई शीर्ष स्थानमा, चेन्नईको रवाफिलो जित

दुवई । जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । आइतबार सनराइजर्स हैदराबादलाई ३४ रनले हराउँदै मुम्बईले चौथो जित हात पारेको छ । मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबाद २० ओभरमा सात विकेट गुमाउँदा १ सय ७४ रनमा रोकियो । हैदरावादको लागि कप्तान डेभिड वार्नरले ६० रन… Continue reading आइपीएल : मुम्बई शीर्ष स्थानमा, चेन्नईको रवाफिलो जित

कोरोना परीक्षणमा भारतको पनि फड्को, अब एक घण्टामै पिसिआर नतिजा

नयाँ दिल्ली । संसारभर कोरोना भाइरसका सन्दर्भमा विभिन्न अध्ययन अनुसन्धान जारी छ । यस दौडमा भारतले परीक्षणमा छिटो हुने गरी प्रविधि विकास गरेको छ । भारतीय वैज्ञानिकहरुका अनुसार भारतमा अब परीक्षणको नतिजा एक घण्टा भित्रै प्राप्त हुनेछ । यसको मूल्य समेत सस्तो हुने बताइएको सस्तो र छिटो परीणाम आउने कोरोना भाइरसको परीक्षण गर्ने प्रविधिको विकास… Continue reading कोरोना परीक्षणमा भारतको पनि फड्को, अब एक घण्टामै पिसिआर नतिजा

समर्थकलाई राष्ट्रपति ट्रम्पको सरप्राइज, अचानक दर्शन भेट

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड१९ को उपचार गराइरहेका छन् । उनको स्वास्थ्य अवस्थाबारे संसारभरबाट तीव्र चासो व्यक्त भइरहेको छ । यकातर्फ शक्तिशाली मुलुकका राष्ट्रपति, अर्कोतर्फ कोरोनालाई हल्का भाइरसको संज्ञा दिने व्यक्ति र आगामी राष्ट्रपति चुनावका एक प्रतिस्पर्धाी भएका कारण पनि ट्रम्पको चासो हुनु स्वाभाविक थियो । यसै सन्दर्भमा ट्रम्पले आफ्ना समर्थकलाई सरप्राइज भेट… Continue reading समर्थकलाई राष्ट्रपति ट्रम्पको सरप्राइज, अचानक दर्शन भेट

काठमाडौंमा म्याद गुज्रेका खाद्य पदार्थको विगविगी, गोदाममा प्रहरीको छापा

काठमाडौं । दशैं नजिकिएसँगै बजारमा प्रशासनको सक्रियतासमेत बढेको छ । बजार अनुगमन तीव्र भएको छ । यसै सन्दर्भमा उत्पादनपछि प्रयोग गर्ने अवधि सकिएका खाद्य पदार्थको प्याकेटमा नयाँ मिति राखेर बजारमा पठाउने धन्दा नै चलेको पाइएको छ । यसले काठमाडौंको बजारमा म्याद गुज्रेका सामानको विगविगी रहेको खुलेको छ । आइतबार केक र बेकरीका कच्चा पदार्थको म्याद… Continue reading काठमाडौंमा म्याद गुज्रेका खाद्य पदार्थको विगविगी, गोदाममा प्रहरीको छापा