उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामाकाठमाडौं जिल्लामा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय २६ पुगेको छ।… Continue reading उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकैदिन थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ७ सय १७ पीसीआर परीक्षणमा १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४०… Continue reading नेपालमा एकैदिन थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि

विश्वभर कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ४१०

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउने नेपालीको संख्या ४१० पुगेको छ । नेपालमा शनिबार साँझसम्म २१५ जनाको निधन भएको छ । नेपाल बाहिर भने कुल १ सय ९५ जनाको निधन भएको छ । यसरी संसारभर रहेका नेपालीको कुल मृत्यु ४१० पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । संघका अनुसार संक्रमणबाट विदेशमा… Continue reading विश्वभर कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ४१०

सीपीएलमा लगातार चम्किदै सन्दीप, आज पनि उत्कृष्ट प्रदर्शन

ट्रिनिडाड । क्यारेवियन प्रिमियर लिग (सिपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन जारी छ । छैटौं खेलमा समेत उनले आफ्नो सनसनिपूर्ण खेल जारी राखे । उनीसहित बलर चम्किएको खेलमा जमैका तलावासले तेस्रो विजयी प्राप्त गरेको छ । ट्रिनिडाडमा गएराति सम्पन्न खेलमा तलावासले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियसलाई ३७ रनले हराएको हो… Continue reading सीपीएलमा लगातार चम्किदै सन्दीप, आज पनि उत्कृष्ट प्रदर्शन

जोखिमयुक्त बस्ती स्थानान्तरणबारे प्रधनमन्त्री र सभामुखबीच छलफल

काठमाडौं । सिन्धुपाल्चोकका बाढी तथा पहिरो पिडित व्यक्तिको बस्ती स्थानान्तरणका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटाबीच छलफल भएको छ । प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा शनिबार साँझ उनको निवास वालुवाटार पुगेका थिए । सभामुखको सचिवालयका अनुसार दुई नेताबीच बाढीपहिरोबाट विस्थापितको सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्ने सम्बन्धमा छलफल भएको छ ।… Continue reading जोखिमयुक्त बस्ती स्थानान्तरणबारे प्रधनमन्त्री र सभामुखबीच छलफल

स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईको ज्यान गयो

स्याङ्जा । स्याङ्जामा एम्बुलेन्स दुर्घटनाा परेको छ । यस दुर्घटनामा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको प्रहरीले जनाएको छ । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आज बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चापाकोट ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२… Continue reading स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईको ज्यान गयो

गायक महत दम्पत्तिले जिते कोरोना

पेनसेलभेनिया । मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पत्तिले कोरोनालाई जित्न सफल भएका छन् । उनीहरुमा ७ अगस्टमा कोरोना पुष्टी भएको थियो । आफु र पत्नी कविता महत कोरोनाबाट मुक्त भएको महतले जानकारी गराएका छन् । महतले श्विभर रहेका हजारौं हजार इष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले दिएको हिम्मतका कारण नै घातक… Continue reading गायक महत दम्पत्तिले जिते कोरोना

कन्चनपुरमा उच्च ज्वरोले ६ को मृत्यु, अनुसन्धान गर्न टोली फिल्डमा

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको ज्यान गएको छ । यसबारेमा अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयबाट स्वास्थ्यकर्मीको टोली फिल्डमा पुगेको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचका लागि काठमाडौंस्थित प्रयोगशाला पठाएको निर्देशनालयले जनाएको छ । पछिल्लो दुई हप्तामा उच्च ज्वरोकै… Continue reading कन्चनपुरमा उच्च ज्वरोले ६ को मृत्यु, अनुसन्धान गर्न टोली फिल्डमा

सरकारले भन्यो : ‘कोरोनासँग नडराऔं, पिसिआर मात्र उपचार होइन’

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट डर होइन, सचेत हुने आह्वान गरेको छ । पछिल्लो समय भनसुनमा पिसिआर गर्ने, एकै व्यक्तिले पहुँचको आधारमा धेरै पटक परीक्षण गर्ने सम्मका घटना बढेपछि सरकारले सरकारले पीसीआर परीक्षणमा मात्र दबाब नदिन आग्रह गरेको छ ।पीसीआर परीक्षण महँगो विधि भएको र त्यस क्रममा सरकारको ठूलो धनराशी खर्च हुने हुँदा आवश्यक… Continue reading सरकारले भन्यो : ‘कोरोनासँग नडराऔं, पिसिआर मात्र उपचार होइन’

६४९ स्थानीय तहमा ५\५ बेडको अस्पताल संचालनमा ल्याइने

File

काठमाडौं । देशभर अस्पतालबिहिन ६४९ वटा स्थानीय तहमा कम्तिमा ५ बेडको अस्पताल तत्काल सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको छ। कोभिड – १९ को उपचार तथा रोकथाममा उपयोग गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट यस्तो निर्णय भएको हो । यी अस्पतालमा एमबिबिएस डाक्टर एक जना र नर्स दुईजनाको दरवन्दी राखिने भएको छ । आवश्यकताका आधारमा स्वाथ्यकर्मी… Continue reading ६४९ स्थानीय तहमा ५\५ बेडको अस्पताल संचालनमा ल्याइने

नेपालका कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो

काठमाडौं । नेपालका कोरोना भाइरसको संक्रमणबाट आज सबैभन्दा धेरै १२ जनाको मृत्यु भएको छ । यससँगै ज्यान गुमाउने मानिसको आंकडा समेत २ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १२ जना मानिसको ज्यान गएको छ । ज्यान गुमाउनेमा ३ महिला र ९ पुरुष रहेका छन् । अब देशभर ज्यान… Continue reading नेपालका कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो

उपत्यकामा थप १८६ जनाका कोरोना पुष्टी, सबैभन्दा धेरै काठमाडौंमा

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८४ जना संक्रमित थप भएका छन् । त्यसमध्ये जिल्लागत रुपमा सबैभन्दा बढी काठमाडौंमा देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा यस अवधिमा १ सय ५५ जनाका कोरोना पुष्टी भएको छ । ललितपुरमा १९ र भक्तपुरमा १२ जनाका कोरोना देखिएको छ । २४ घण्टामा कुल १० हजार ४७१… Continue reading उपत्यकामा थप १८६ जनाका कोरोना पुष्टी, सबैभन्दा धेरै काठमाडौंमा

नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण, ३ सय १३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार ९ सय ७१ पीसीआर परीक्षणमा ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४०… Continue reading नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण, ३ सय १३ जना डिस्चार्ज

मोटरसाइकल दुर्घटनामा प्रहरी हवलदारको मृत्यु

सुनसरी । सुनसरीमा मोटरसाइकल दुर्घटनामा एक प्रहरी हवल्दारको ज्यान गएको छ । सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबल्दारको मृत्यु भएको नेपालको राष्ट्रिय समाचार समिति (रासस)ले उल्लेख गरेको छ । मृत्यु हुनेमा सप्तरी बलान घर भएका संघीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार विजयकुमार… Continue reading मोटरसाइकल दुर्घटनामा प्रहरी हवलदारको मृत्यु

पाकिस्तानले खोल्ने भयो स्कुल-कलेज

इस्लामावाद । दक्षिण एसियाली मुलुक पाकिस्तानले स्कुल र कलेज सुचारु गर्ने भएको छ । प्रधानमन्त्री इमरान खानले १५ सेप्टेम्बर अर्थात भदौ ३० गतेदेखि देशभर शैक्षिक संस्था खोल्न निर्देशन दिएका छन् । उनका अनुसार दक्षिण एसियाका छिमेकी मुलुकहरुको तुलनामा पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणउन्मुख रहेको भन्दै अब गतिविधिहरु संचालन गरिने बताएका छन् । सो को तयारीमा लाग्ने… Continue reading पाकिस्तानले खोल्ने भयो स्कुल-कलेज

रानीपोखरीको ९० प्रतिशत काम सकियो

काठमाडौं । रानीपोखरी पुनर्निर्माणमा काम ९० प्रतिशत कार्यप्रगति हाँसिल भएको छ । गत वैशाखमै काम सक्नुपर्ने लक्ष्य राखिएको भएपनि कोरोना भाइरसको महाकारीका कारण का प्रभावित भएपछि केही ढिलाई भएको हो । अब भौतिक संरचनातर्फको अधिकांश काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार पुनर्निर्माणको काम अन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुरको काम भइरहेको… Continue reading रानीपोखरीको ९० प्रतिशत काम सकियो

सज्जा चौलागाईले जितिन् नेपाल आइडल सिजन थ्री उपाधी

काठमाडौं । नेपाल आइडल सिजन थ्री सज्जा चौलागाईंको पाल्टामा परेकोछ । शुक्रबार राति सम्पन्न फाइनलमा मोरङकी सज्जाले दुई प्रतिस्पर्धीलाई उछिन्दै विजेता बन्न सफल भएकी हुन् । दर्शकको भोटका आधारमा सज्जा विजेता भएको आयोजकको भनाई छ । सज्जाले ५० लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । प्रतिस्पर्धी प्रवीण बेडवाल फर्स्ट रनर अप बने । उनले १०… Continue reading सज्जा चौलागाईले जितिन् नेपाल आइडल सिजन थ्री उपाधी

वीरगन्जमा कोरोनाबाट थप ३ जनाको मृत्यु

वीरगन्ज । वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै अब वीरगन्जमा मात्र ज्यान गुमाउने व्यक्तिको संख्या ४८ पुगेको छ । शनिबार वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिला, वीरगञ्ज–१२ का ४३ वर्षिय पुरुष र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुष गरी कुल तीन जनाको ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार… Continue reading वीरगन्जमा कोरोनाबाट थप ३ जनाको मृत्यु

मलेसियाबाट एउटै जहाजमा ल्याइयो १६ शव

फाइल तस्वीर

काठमाडौं । शुक्रबार मलेसियाबाट एउटै जहाजले नेपालीका १६ वटा शव नेपाल ल्याएको छ । कोरोना भाइरस र लकडाउनका कारण विदेशमा अड्किएका नेपाली नागरिकको उद्धारका क्रममा शव ल्याउने क्रम समेत जारी छ । सोही सिलसिलामा आज १६ वटा शव नेपाल ल्याइएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सको जहाजले मलेसियाबाट २६२ यात्रुलाई काठमाडौं ल्याएको छ… Continue reading मलेसियाबाट एउटै जहाजमा ल्याइयो १६ शव

शनिबार बस्ने भनिएको नेकपा सचिवालय बैठक फेरी स्थगित

काठमाडौं । शनिबार बस्ने गरी आह्वान भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरी स्थगित भएको छ। बैठक १८ भदौसम्म स्थगित भएको नेकपा सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटबाट बैठक सार्ने निर्णय भएको बताइएको छ । कोरोना महामारीको प्रकोप बढ्दै… Continue reading शनिबार बस्ने भनिएको नेकपा सचिवालय बैठक फेरी स्थगित

जापानी प्रधानमन्त्रीद्धारा राजिनामा

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा गरेका छन्। आफ्नो स्वास्थ्यमा आएको खराबीले दैनिक कामकाज गर्न समस्या भएको भन्दै उनले राजिनामा गरेका हुन् । उनको पदावधि एक वर्ष बाँकि थियो । उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजिनामाको घोषणा गरेका हुन् । आफुले जनताका लागि राम्रो काम गर्न नसक्दा पदमा बस्नुको औचित्य नहुने भन्दै उनले राजिनामाको… Continue reading जापानी प्रधानमन्त्रीद्धारा राजिनामा

नेपालमा कोरोना भाइरसको उपचारमा प्रभावकारी बन्दै प्लाज्मा थेरापी

काठमाडौं । नेपालमा कोरोनाबाट गम्भीर रुपले बिरामी भएका व्यक्तिको उपचारमा प्लाज्मा थेरापी विधि प्रभावकारी बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस विधिको उपचारबाट अहिलेसम्म २० जना कोरोना संक्रमितले स्वास्थ्य लाभ प्राप्त गरेका छन् । यो विधि पछिल्लो समय भारत र अमेरिकामा समेत उपयोग भइरहेको छ । नेपालमा महिला र पुरुष दुबैमा प्रभावकारी… Continue reading नेपालमा कोरोना भाइरसको उपचारमा प्रभावकारी बन्दै प्लाज्मा थेरापी

अर्बपति उद्योगी चौधरीमा कोरोना पुष्टी

काठमाडौं । नेपालका एकमात्र अर्बपति उद्योगी विनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उनी स्वयमःले यसको पुष्टी गरेका छन् । यद्दपी आफुमा कुनै लक्षण भने नदेखिएको उनले जानकारी गराएका छन् । टुइटमार्फत आज आफुमा कोरोना देखिएको र घरमै आइसोलेसनमा बसेको जानकारी उनले दिएका छन् । पछिल्ला दिनमा आफुसँग सम्पर्कमा आएका मानिसलाई सम्भावित संक्रमणको… Continue reading अर्बपति उद्योगी चौधरीमा कोरोना पुष्टी

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु,मृतकको संख्या १९५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् । मृत्यु हुनमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एकजना र मकवानपुरकी ७१ वर्षीया एकजना गरी चारजना… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु,मृतकको संख्या १९५ पुग्यो

नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार २ सय २९ पीसीआर परीक्षणमा ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४… Continue reading नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार ४ सय १५ जना कोरोना संक्रमित उपत्यकामा थपिएका हुन् । थपिएकाहरुमा काठमाडौंमा ३ सय ५० जना, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना रहेका छन् ।

लुइजियाना आँधिमा ६ को मृत्यु, जनजीवन प्रभावित

लइजियाना । अमेरिकाको लुइजियाना राज्यमा समुद्री तुफानले जनजीवन नराम्रोसँग प्रभावित बनाएको छ । लोरा नाम दिइएको उक्त आँधीले अहिलेसम्म ६ जनाको ज्यान गइसकेको बीबीसीले लेखेको छ । तीव्र गतिमा आएको हावा र पानीका कारण रुख ढलेका छन् । कमजोर संरचना उडाएको छ । यसले ६ जना मानिसको ज्यान गएको पुष्टी भइसकेको छ । लोरा तुफानका… Continue reading लुइजियाना आँधिमा ६ को मृत्यु, जनजीवन प्रभावित

रोनाल्डोले जिते गोल अफ दी सिर्जन अवार्ड

काठमाडौं । भर्खरै सम्पन्न गत सिजनको युईएफए च्याम्पियन्स लिग अन्तर्गत फ्यान्स गोल अफ द सिजन अवार्ड इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले जितेका छन् । यो अवाडए भोटका आधारमा दिइन्छ । धेरै मत पाएका रोनाल्डो यो वर्षका अवार्ड विजेता बनेका हुन् । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि… Continue reading रोनाल्डोले जिते गोल अफ दी सिर्जन अवार्ड

नेपालमा कोरोनालाई जित्ने मानिसको संख्या २० हजार नाघ्यो

काठमाडौं । नेपालमा साढे ३५ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । त्यसमध्ये आधा भन्दा बढीले भाइरसलाई पराजित गर्न सफल भएका छन् । तथ्यांक अनुसार कोरोना सङ्क्रमितमध्ये ५६ दशमलव ५ प्रतिशत निको भएर घर फकिसकेका छन् । बिहीबार ५ सय ६९ जनाले कोरोनालाई जिते । यससँगै नेपालमा कोरोनालाई जित्नेको संख्या २० हजार ७३… Continue reading नेपालमा कोरोनालाई जित्ने मानिसको संख्या २० हजार नाघ्यो

सिन्धुपाल्चोक पहिरोमा हराइरहेका ६ जना अझै भेटिएनन्, खोजी बन्द

चौतारा । सिन्धुपालचोक, लिदी पहिरोमा हराइरहेकामध्ये ६ जना अझै वेपत्ता छन् । पहिरो गएको १५ दिनसम्म पनि नभेटिएपछि अब उनीहरुको खोजी बन्द गरिएको प्रहरीले जनाएको थियो । बुधबार र बिहीबार दिनभर सेना र प्रहरी तथा स्थानीयले उनीहरुको खोजी तिब्र बनाएका थिए । तर, कुनै प्रमाण फेला परेनन् । सोहीकारण पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी बन्द… Continue reading सिन्धुपाल्चोक पहिरोमा हराइरहेका ६ जना अझै भेटिएनन्, खोजी बन्द