काठमाडौं । सरकारले लगानी बोर्डको सिईओमा सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आगामी ४ वर्षका लागि लगानी बोर्डको सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ । उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन् । उनीसँग इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको अनुभव रहेको छ । लगानी बोर्डको सीईओ नियुक्तिको प्रस्ताव अघिल्लो मन्त्रिपरिषद् बैठक… Continue reading सुशील भट्ट बने लगानी बोर्डको सिइओ
Author: Vishwanews.com
विश्वभर सहज बनाइदै घुमफिर, ४० प्रतिशत गन्तब्यले पारे खुकुलो
काठमाडौं । संसारका ४० प्रतिशत गन्तब्यले विदेशी पर्यटकमाथिको प्रतिवन्ध खुला गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीको फैलावटका बीच कुनै समय शतप्रतिशत मुलुकले विदेशी नागरिकको आवागमना प्रतिवन्ध लगाएका थिए । अहिले विभिन्न ४ मुलुकले बीना शर्त र अन्य मुलुकले शर्तसहित विदेशी नागरिकको आवागमन खुला गरेका हुन् । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्यूटीओ)को विवरणअनुसार जुलाई… Continue reading विश्वभर सहज बनाइदै घुमफिर, ४० प्रतिशत गन्तब्यले पारे खुकुलो
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन
विराटनगर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको ज्यान गएको हो । ज्वरो र स्वासप्रश्वासको समस्याबाट पिडित उनी सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका थिए । विराटनगर महानगरपालिका– ५ का ७७ वर्षिय उनको आज नै स्वाव नमुना संकलन गरिएको थियो । दिउँसो… Continue reading नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन
काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा थप ५१ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु काठमाडौंको ४३, ललितपुरको ३ र भक्तपुरको ५ जना रहेका छन् । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४९३ ललितपुरमा १०८ र… Continue reading काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिए
नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।… Continue reading नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि
मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि
काठमाडौं। मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुट्ने व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको छ । गएको शुक्रबार सामाजिक सञ्जालमा आएको एकजना सुरक्षा गार्डलाई कुट्दै गरेको भिडियोमा कुटाइ खाने र कुट्ने दुवै जना नेपाली नागरिक नै भएको मलेसियामा रहेको नेपाली दूतावासले प्रष्ट पारेको छ । सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान… Continue reading मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि
नेकपा विवाद मिलाउन आज पनि छलफल
काठमाडौं । सत्तारुढ नेकपा भित्रको विवाद समाधानमा आज पनि छलफल जारी रहने भएको छ । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार समेत छलफलले निरन्तरता पाउने नेकपाका नेताहरुले बताएका छन् । यसअघि आइतबार करीव ३ घण्टाका छलफलमा पनि कुनै निष्कर्ष निस्किएन । दुबै नेता आफ्नो अडानमा टसमस नभएपछि निष्कर्ष ननिस्किएको हो… Continue reading नेकपा विवाद मिलाउन आज पनि छलफल
नेपालमा प्लाज्माथेरापीबाट पहिलो पटक सम्भव भयो कोरोनाको उपचार
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण लागी गम्भीर बिरामी भएका व्यक्तिका लागि खुसीको खबर छ । महाराजगन्जस्थित शिक्षण अस्पतालमा प्लाज्माथेराथी विधिबाट पहिलो पटक बिरामीको सफल उपचार भएको छ । अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका एक ६५ वर्षीय पुरुषमा ‘प्लाज्माथेरापी’बाट सफल उपचार भएको हो । ९० प्रतिशतसम्म अक्सिजन चाहिएका उनको उपचारपछि अहिले जनरल वार्डमा सारिएको छ… Continue reading नेपालमा प्लाज्माथेरापीबाट पहिलो पटक सम्भव भयो कोरोनाको उपचार
आज जनैपूर्णिमा, नयाँ जनै फेरिने, डोरो बाधिँदै
काठमाडौं । आज जनै पूर्णिमा, प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । देशभर नयाँ जनै फेर्ने र रक्षाबन्धन बाँध्ने दिनका रुपमा यो मनाइन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गर्दा विभिन्न… Continue reading आज जनैपूर्णिमा, नयाँ जनै फेरिने, डोरो बाधिँदै
मेलम्चीमा पहिरो, ८ वेपत्ता, एकको उद्धार
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिँदा ८ जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार एकजनालाई प्रहरीले उद्धार गरेको छ । यहाँ कभर्ड हल निर्माण भइरहेको थियो । उक्त काममा खटिएका कामदार गएराति गएको पहिरोा पुरिएको प्रहरीले जनाएको छ । रातको करिब दुई बजेतिर पहिरो झरेको थियो । घटनापछि प्रहरी उद्धारमा खटिएको हो ।… Continue reading मेलम्चीमा पहिरो, ८ वेपत्ता, एकको उद्धार
अमिताभले जिते कोरोना
मुम्बई । बलिवुड सुपरस्टार अमिताभ बच्चनले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनी कोरोनामुक्त भई घर फर्किएका हुन् । आइतबारको कोराना परीक्षणमा रिपोर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएको अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी गराएका छन् । उनले आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नो लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई धन्यवाद ज्ञापन गरेका छन् । अघिल्लो… Continue reading अमिताभले जिते कोरोना
सन्जेलमाथि कुटपिट गर्ने दुई कर्मचारी बर्खास्त
विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि कुटपिट गरेका कर्मचारी बर्खास्त भएका छन् । करारमा कार्यरत ती कर्मचारीलाई सन्जेल आफैले बर्खास्त गरेका हुन् । दुई कर्मचारी नेत्र निरौला र मेनुका सापकोटा कोइरालाले उनीमाथि शनिबार कार्यकक्षमै हातपात गरेका थिए । हातपातबाट सन्जेल सामान्य घाइते भएका थिए । ती कर्मचारीले हाकिमको व्यवहारबाट असन्तुष्ट… Continue reading सन्जेलमाथि कुटपिट गर्ने दुई कर्मचारी बर्खास्त
वृद्धवृद्धा र बालबालिकालाई घर भित्रै रहन आह्वान, भिडभाड नियन्त्रणबारे रणनीति बन्दै
काठमाडौं । नेपालमा लकडाउन खुलेपछि कोरोना ग्राफ उकालो लागेको छ । त्यसमाथि कोरोना भाइरसको लक्षण नै देखिने र त्यसले मृत्युसमेत निम्त्याउन थालेसँगै सरकारले पुनः रणनीतिक फेरबदल गर्ने तयारी थालेको छ । सरकारले अहिले नै कडा लकडाउन तथा अन्य उपायबारे सार्वजनिक गरेको छैन । तर, नागरिकस्तरमा सकेसम्म भीडभाड नगर्न र सचेतना अपनाउन आह्वान गरिएको सोही क्रममा… Continue reading वृद्धवृद्धा र बालबालिकालाई घर भित्रै रहन आह्वान, भिडभाड नियन्त्रणबारे रणनीति बन्दै
भाजपाका अध्यक्ष तथा भारतीय गृहमन्त्री अमित शाहमा कोरोना पुष्टी
नयाँ दिल्ली । भारतीय जनता पार्टीका अध्यक्ष तथा गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी स्वयमले यसको पुष्टी गरेका छन् । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उनको भनाई… Continue reading भाजपाका अध्यक्ष तथा भारतीय गृहमन्त्री अमित शाहमा कोरोना पुष्टी
नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ५७ पुग्यो
काठमाडौं । कोरोनाको कारण नेपालमा थप एक जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमको अनुसार पर्साको वीरगञ्ज महानगरपालिका—१६ का ६८ वर्षिया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएको प्रवक्ता गौतमले बताए ।… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ५७ पुग्यो
आरडिटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । सरकारले आरडिटी परीक्षण नगर्न प्रदेश, स्थानीय तह र अस्पताललाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड १९ को नियमित प्रेस ब्रिफिङ मार्फत आरडिटी परीक्षण नगर्न निर्देशन दिएका हुन्। यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई सरकारले मान्यता दिँदै आएको थियो। पिसिआर परीक्षणको दायरा बढाउन र आरडिटी बन्द… Continue reading आरडिटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार… Continue reading नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि
पर्सामा थप ४५ जनामा कोरोना संक्रमण, मेयर सरावगीको श्रीमती र छोरीमा पनि संक्रमण
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको परिवारमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । मेयर सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा पर्सामा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका… Continue reading पर्सामा थप ४५ जनामा कोरोना संक्रमण, मेयर सरावगीको श्रीमती र छोरीमा पनि संक्रमण
कोरोना परीक्षणमा नयाँ मापदण्ड लागू, कस्ता मानिसले परीक्षण गर्ने ?
काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको मापदण्डलाई फराकिलो बनाएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि मन्त्रीस्तरीय निर्णय गरेर पीसीआर परीक्षणको दायरा बढाएको हो । मन्त्रालयका अनुसार अब झाडापखाला लागेका तथा स्वाद र गन्ध थाहा पाउन कठिनाइ भएका व्यक्तिको पनि कोरोना परीक्षण गर्ने तयारी थालेको हो । यसअघिको मापदण्डमा पीसीआर परीक्षणका लागि ज्वरो… Continue reading कोरोना परीक्षणमा नयाँ मापदण्ड लागू, कस्ता मानिसले परीक्षण गर्ने ?
विदेशमा अड्किएका १८ वटा शव आज नेपाल ल्याइयो
काठमाडौं । कोरोना भाइरसको संक्रमणयता करीव २ सय ५० हाराहारी शव विदेशमा अड्किएका थिए । नेपालीहरुको उद्धार उडानका दौरान शव ल्याउने क्रम पनि शुरु भएको हो । यसैक्रममा आइतबार बिहान एकै पटक १८ वटा शव काठमाडौं ल्याइएको छ । नेपाल एयरलाइन्सको जहाजबाट दुई गन्तब्यमा रहेका १८ वटा शव आज काठमाडौं ल्याइएको हो । मलेशियाबाट नेपाल… Continue reading विदेशमा अड्किएका १८ वटा शव आज नेपाल ल्याइयो
सर्लाहीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
सर्लाही । सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ मा प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज. १ म. २३३ नम्बरको मोटरसाइकल शनिबार ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा प्रदेश २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक लालबन्दी–५ बस्ने ५० वर्षीय व्रह्मदेव चौधरी र… Continue reading सर्लाहीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
सभामुख, परिवार र सचिवालयका कर्मचारीमा कोरोना नेगेटिभ
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको स्कर्टिङमा प्रयोग हुने एउटा सवारी साधनको चालकमा कोरोना पुष्टी भएपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिंगमा नेटिभ रिर्पोट आएको छ । त्यसक्रममा स्वयमः सभामुख, उनको परिवार र सचिवालयका कर्मचारीको कोरोना परीक्षण गरिएको थियो । साथै सुरक्षामा खटिने सुरक्षाकर्मीको समेत कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको सभामुखको सचिवालयले जनाएको छ । शनिबार राति अबेर रिपोर्ट… Continue reading सभामुख, परिवार र सचिवालयका कर्मचारीमा कोरोना नेगेटिभ
आइतबार पर्सामा ४५ जनामा कोरोना पुष्टी
वीरगन्ज । नेपालमा कोरोना भाइरस संक्रमण र मृत्युको इपिसेन्टर बनेको पर्सामा आइतबार थप ४५ नयाँ संक्रमित देखिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा भएको परीक्षणबाट १४ महिलासहित ४५ जनामा कोरोना पुष्टि भएको हो । उनीको शनिबार संकलन गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । पर्सामा सम्भावित स्थानमा मास टेष्टिङ शुरु भएको छ । सोही… Continue reading आइतबार पर्सामा ४५ जनामा कोरोना पुष्टी
फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं । नेपालमा पेट्रोलिय पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । बढेको मूल्य शनिबार राति १२ बजेबाट लागू हुनेछ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेल तथा पेट्रोलको मूल्य काठमाडौं उपत्यकामा… Continue reading फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
नेपालमा कोरोनाबाट थप एक जनाको निधन
वीरगञ्ज । नेपालमा कोरोनाबाट थप एक जनाको निधन भएको छ । वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट ५० वर्षिय महिलाको ज्यान गएको हो । पछिल्लो १० दिनमा पर्सा जिल्लामा मात्र १० जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । यसले पर्सा जिल्लालाई सबैभन्दा संवेदनसिल अवस्थामा पुर्याएको हो । नारायणी वयोधा अस्पतालमा उनको ज्यान गएको हो । उनी… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको निधन
नेपालमा कोरोना संक्रमण २० हजार माथि पुग्यो, लकडाउन खुलेपछि संक्रमण बढ्दै
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण २० हजार नाघेको छ । शनिबार एकै दिन ३१५ जना थप संक्रमित भेटिएसँगै २० हजारको नेटो कटेको हो । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९८ जनाले कोरोनालाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर… Continue reading नेपालमा कोरोना संक्रमण २० हजार माथि पुग्यो, लकडाउन खुलेपछि संक्रमण बढ्दै
नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६… Continue reading नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि
अफगानिस्तानमा रकेट आक्रमण, १५ मारिए
कान्दहार । आत्मघाती कार बम विस्फोटमा दर्जनौं हताहती भएको भोलीपल्टै अफगानिस्तानमा थप १५ जना सर्वसाधारणको हत्या भएको छ । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमणमा कम्तीमा १५ आम नागरिक मारिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटनामा ७० जना भन्दा बढी घाइते रहेको सरकारी अधिकारीले जनाएका छन् । त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मी बीच… Continue reading अफगानिस्तानमा रकेट आक्रमण, १५ मारिए
भ्रष्टाचार विरोधी अभियन्ता उपसचिव प्रेम सन्जेलमाथि कार्यकक्षमै हातपात
विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षै हातपात भएको छ । शनिबार बिहान ११ बजेको समयमा उनको कार्यकक्षमा छिरेका दुई कर्मचारीले उनीमाथि दुब्र्यवहार गरेको प्रहरीले जनाएको छ । उनी भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा समेत पहिचान बनाएका कर्मचारी हुन् । प्रहरीले उनीमाथि दुब्र्यवहार गरेको अभियोगमा दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । कर्मचारी… Continue reading भ्रष्टाचार विरोधी अभियन्ता उपसचिव प्रेम सन्जेलमाथि कार्यकक्षमै हातपात
भारतमा एकै दिन थपिए करीव ६० हजार संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण यतिबेला उचाईमा छ । दैनिक संक्रमणको दर अत्यन्तै तिब्र गतिमा रहेको छ । विश्वमा कोरोना भाइरसबाट तेश्रो धेरै प्रभावित मुलुक बनिसकेको भरतमा एक दिनमै करीव ६० हजार मानिसमा कोरोना संक्रमण भएको छ । वर्ल्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ७ सय ४ संक्रमित थपिएका छन्। यो… Continue reading भारतमा एकै दिन थपिए करीव ६० हजार संक्रमित