काठमाडौं । भारतसँग शब्दयुद्ध लडिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अर्को प्रहार गरेका छन् । प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मेको र नेपाली रहेको उल्लेख गरे । उनले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको समेत आरोप लगाएका छन् । २०७ औं भानु जयन्तीका अवसरमा आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक औपचारिक कार्यक्रमलाई सम्बोधन… Continue reading राम नेपाली हुन, भारतले नक्कली अयोध्या बनायो : प्रधानमन्त्री
Author: Vishwanews.com
चार च्यानलबाहेक भारतीय न्यूज च्यानलको प्रतिवन्ध खुला
काठमाडौं । नेपालमा प्रतिवन्धमा परेका भारतीय न्यूज च्यानलहरु फेरी देखिन थालेका छन् । केवल अपरेटरहरूले चार वटा भारतीय समाचार च्यानलबाहेक अन्यको प्रसारण खुला गर्ने निर्णय लिएका हुन् । केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलको प्रसारण प्रतिवन्ध भने यथावत राखेका छन् । यी च्यानल नेपालबारे उग्र तथा कपोलकल्पित समाचार… Continue reading चार च्यानलबाहेक भारतीय न्यूज च्यानलको प्रतिवन्ध खुला
नारायणगढ–मुग्लिन सडकखण्ड भासियो, एकतर्फी यातायात सूचारु
नारायणगढ । करीव तीन वर्ष लगाएर गत वर्ष मात्र निर्माण सम्पन्न भएको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत १७ किलो भन्ने स्थानमा सडक भासिएको छ । यसले सडक एकतर्फी मात्र खुलेको सडक शुक्रबार बिहान भासिएको हो । त्यसपछि यातायात एकतर्फी गरेर मर्मत थालिएको नेपालको सरकारी समाचार एजेन्सी राससले उल्लेख गरेको छ । आज बिहान भासिएको सो ठाउँमा ग्राबेल… Continue reading नारायणगढ–मुग्लिन सडकखण्ड भासियो, एकतर्फी यातायात सूचारु
मंगलबारदेखि काठमाडौंमा ४ वटा विद्यूतीय सार्वजनिक बस चल्ने
काठमाडौं । सरकारले ५० प्रतिशत यात्रु राखेर सार्वजनिक यातायात चलाउन खुला गरेको छ । तर, यातायात व्यवसायीले भने सर्वसाधारणलाई सेवा दिन मानिरहेका छैनन् । यसैबीच, सुन्दर यातायातले मंगलबारबाट चार वटा विद्यूतीय बस संचालन गर्ने भएको छ । सरकारले ५० प्रतिशत यात्रु राखेर सवारी संचालन गर्ने दिने निर्णय गरेसँगै ५० प्रतिशत भाडा समेत बढी उठाउन पाउने… Continue reading मंगलबारदेखि काठमाडौंमा ४ वटा विद्यूतीय सार्वजनिक बस चल्ने
नेपालमा कोरोना संक्रमित डिस्चार्जमा रेकर्ड ब्रेक, कसरी सम्भव भयो ?
काठमाडौं । संसारमा कोरोना महामारीले मानिसको स्वास्थ्य अवस्थालाई गम्भीर मोडमा पुर्याएको छ । धेरैजसो विकसित मुलुकले मानिसको ज्यान बचाउन ठूलो संघर्ष गर्नु परेको छ । त्यसको ठिक विपरित कमजोर स्वास्थ्य प्रणाली भएपनि नेपालमा भने कोरोनाको प्रभाव कमजोर देखिएको छ । यसको प्रमाण सोमबार एकैदिन १७ सय जना कोरोना संक्रमितले कोरोनालाई जित्नु समेत हो । स्वास्थ्य… Continue reading नेपालमा कोरोना संक्रमित डिस्चार्जमा रेकर्ड ब्रेक, कसरी सम्भव भयो ?
उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना कोरोना संक्रमित थपिएका हुन् ।
नेपालमा एकैदिन १७०५ जना कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट थप १७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ।
नेपालमा थप १ सय ४४ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ५ हजार ८ सय ५६ वटा नमुना परिक्षण गरिएकोमा १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार… Continue reading नेपालमा थप १ सय ४४ जनामा कोरोना संक्रमण
म्याग्दीमा पहिराले ज्यान गुमाएका १९ जनाको सामुहिक अन्त्येष्टी, ज्यान गुमाउने संख्या २८
म्याग्दी । म्याग्दीमा पहिरोमा परी ज्यान गुमाउने मानिसको संख्या २८ पुगेको छ । आइतबार एक जनाको शव फेला परेको हो । उनीहरुमध्ये १९ जनाको भने सामुहिक अन्त्येष्टी गरिएको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परी दर्जनौं मानिस वेपत्ता भएका थिए । त्यसमध्ये २८ जनाको ज्यान गएको छ… Continue reading म्याग्दीमा पहिराले ज्यान गुमाएका १९ जनाको सामुहिक अन्त्येष्टी, ज्यान गुमाउने संख्या २८
तनहुँमा समेत पहिरोको कहर, ११ जना वेपत्ता
तनहुँ । नेपालको पहाडी भेगमा पहिरोले ठूलो जनधनको क्षति गर्ने क्रम जारी रहेको छ । सोहीक्रममा तनहुँमा समेत विभिन्न स्थानमा गएको पहिरोले ११ जना मानिसलाई वेपत्ता पारेको छ । अविरल वर्षापछि जिल्लाका थुप्रै स्थानमा पहिरो गएको छ । प्रहरीका अनुसार पहिरोमा ऋषिङ गाउँपालिकाका–८ पल्ट्याङका एकै घरका ५ जना वेपत्ता छन् । व्यास नगरपालिका–९ माझकोटमा घर… Continue reading तनहुँमा समेत पहिरोको कहर, ११ जना वेपत्ता
यूरोपमा क्रिकेटको रौनक पनि फर्कियो, पहिलो टेस्टमा वेस्ट इण्डिज विजयी
साउथह्याम्पटन । कोरोना भाइरसको महामारीबाट हजारैं मानिस गुमाएको यूरोप अब सामान्य जनजीवनमा फर्कने प्रयासमा छ । फूटबल खेलहरुक संचालनमा आइसकेको यहाँ अब क्रिकेटको रौनक समेत फर्किएको छ । यद्दपी खेल बीना दर्शक हुने गरेका छन् । कोरोना महामारीपछि पहिलो पटक भएको टेस्ट क्रिकेटमा वेस्ट इण्डिजले इंल्याण्डलाई पराजित गरेको छ । जर्मेन ब्ल्याकउड ब्याटिङमा चम्किएपछि वेष्ट… Continue reading यूरोपमा क्रिकेटको रौनक पनि फर्कियो, पहिलो टेस्टमा वेस्ट इण्डिज विजयी
नेपालीको उद्दारका लागि तेस्रो चरणमा ४२ उडानलाई अनुमति, ६ देशमा जानेछन् जहाज
काठमाडौं । नेपालीको विदेशका विभिन्न मुलुकबाट भइरहेको उद्दारको तेस्रो चरण बुधबारबाट शुरु हुने भएको छ । सोमबार र मंगलबार कुनै पनि उडान हुने छैनन् । विमानस्थल, हवाईजहाज तथा अन्य स्थानको सरसफाईका लागि दुई दिन उद्दार उडान बन्द गर्न लागिएको हो । बुधबारबाट भने उडान प्रारम्भ हुनेछ । तेस्रो चरणमा नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न ६… Continue reading नेपालीको उद्दारका लागि तेस्रो चरणमा ४२ उडानलाई अनुमति, ६ देशमा जानेछन् जहाज
साझा पार्टीका दुई प्रभावशाली नेता सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी त्यागे
काठमाडौं । साझा पार्टीबाट दुई प्रभावशाली नेता सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गरेका छन् । दुई सचिवालय सदस्य पार्टीबाट अलग भएसँगै साझा पार्टीलाई भने ठूलो धक्का लागेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनीहरुले पार्टीबाट बाहिरिने जानकारी गराएका हुन् । पार्टीका सहप्रवक्ता शरदराज पाठकले उनीहरूलाई अहिलेसम्मको योगदानका लागि धन्यवाद दिएर विदा… Continue reading साझा पार्टीका दुई प्रभावशाली नेता सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी त्यागे
अन्ततः दोस्रो पटक नेपाल छिर्यो सलह
काठमाडौं । नेपालमा भारतबाट दोस्रो पटक सलहको ठूलो समुह छिरेको छ । आइतबार दाङमा भारतबाट सलहको ठूलो झुण्ड भित्रिएको हो । भारतसँग जोडिएको कोइलाबास हुँदै सलहको विशाल झुण्ड नेपालतर्फ छिरेको स्थानीयले जानकारी दिएका छन् । आइतवार छिरेको सलह राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा फैलिएको छ । यसले बालीमा ठूलो क्षति पुर्याउने अनुमान छ । कृषले… Continue reading अन्ततः दोस्रो पटक नेपाल छिर्यो सलह
अवैध मृगौला प्रत्यारोपणमा प्रहरीसमेत मुछियो
काठमाडौं । अघिल्लो जेठमा भएको एक मृगौला प्रत्यारोपणमा नक्कली नाता सम्बन्ध कायम गरी मृगौला किनबेच प्रकरणमा प्रहरीको समेत संलग्नता खुलेको छ । २०७६ जेठ २७ मा चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भएको मृगौला प्रत्यारोपणमा नक्कली भान्जा खडा गरी मृगौला दिएको खुलेको हो । ललितपुरका एक जनामा गरिएको मृगौला प्रत्यारोपणबारे गत असोजमा प्रहरी समक्ष एक बेनामे… Continue reading अवैध मृगौला प्रत्यारोपणमा प्रहरीसमेत मुछियो
उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण
काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ
नेपालमा कोरोना संक्रमितको संख्या घट्यो, थप ८२ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३९१६ वटा नमुना परिक्षण गरिएकोमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ… Continue reading नेपालमा कोरोना संक्रमितको संख्या घट्यो, थप ८२ जनामा कोरोना संक्रमण
विदेशमा ९२ प्रतिशत नेपालीले जिते कोरोना
काठमाडौं । विदेशमा कोरोनाबाट संक्रमित भएको ९२ प्रतिशत नेपालीले कोरोना जित्न सफल भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता कोरोनाका कारण विदेशमा कुनै पनि नेपालीको ज्यान गएको छैन । विदेशमा कोरोना भाइरसका कारण निधन हुने र संक्रमित हुनेको दर समेत उल्लेख्य घटेको छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले यसको जानकारी… Continue reading विदेशमा ९२ प्रतिशत नेपालीले जिते कोरोना
मेसीले कीर्तिमान राखेको खेलमा बार्सिलोना विजयी
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अर्को जीत दर्ता गरेको छ । यसले उसको उपाधि दाबेदारी कायमै रहेको छ । गएरात रियल भालाडोलिडलाई १ – ० गोल अन्तरले हराउदै बार्सिलोनाले रियल म्याड्रिड विरुद्ध अंक दूरी छोट्याएको छ । अब दुई प्रतिस्पर्धी क्लवबीच एक अंकको मात्र फरक छ । बार्सिलोनाले साँघुरो जित दिलाउने क्रममा अर्टुरो… Continue reading मेसीले कीर्तिमान राखेको खेलमा बार्सिलोना विजयी
झापामा नदीले बगाउँदा एकको मृत्यु, एक वेपत्ता
झापा । झापामा नदीमा बगेर एक जनाको ज्यान गएको छ । अर्को एक जना वेपत्ता रहेका छन् । कन्काई नदीमा आएको बाढीले बगाउँदा झापाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मलामी गएका थिए । त्यसक्रममा पौडी खेल्न नदीमा पसेका उनलाई बाढीले बगाएको बताइएको छ । खोजी तथा… Continue reading झापामा नदीले बगाउँदा एकको मृत्यु, एक वेपत्ता
अवैध मृगौला प्रत्यारोपण गरेको आरोपमा डाक्टरसहित ६ पक्राउ
चितवन । चितवनमा अवैध मृगौला प्रत्यारोपण गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरका चार चिकित्सकसहित ६ जना पक्राउ परेका छन । एक वर्ष अगाडी प्रत्यारोपण गरिएको एक मृगौला अवैध भएको खुलासा भएपछि उनीहरु पक्राउ परेका हुन् । अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराएको आरोपमा अस्पतालको मिर्गौला… Continue reading अवैध मृगौला प्रत्यारोपण गरेको आरोपमा डाक्टरसहित ६ पक्राउ
सिन्धुपाल्चोक पहिरोमा हराइरहेका २० जना अझै भेटिएनन्
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पहिरोमा परी हराइरहेका २० जना नागरिकको खोजी कार्य शनिबार समेत जारी रह्यो । तर, उनीहरुबारे कुनै जानकारी भने प्राप्त भएन् । बाह्रबिसे नगरपालिका ५ जम्बुमा बुधबार राति गएको बाढी पहिरोमा परी २० जना वेपत्ता रहेका छन् । लगातार परिरहेको वर्षापछि आएको बाढी र पहिरोमा परी धनजनको ठूलो क्षति भएको छ । तर,… Continue reading सिन्धुपाल्चोक पहिरोमा हराइरहेका २० जना अझै भेटिएनन्
नेपालमा अझै टरेन सलहको जोखिम, अर्को झुण्ड छिर्न सक्ने सम्भावना
काठमाडौं । नेपालमा सलहको अर्को झुण्ड छिर्न सक्ने जोखिम बढेको छ । भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासमा सलहका दुई झुण्ड रहेको र यी झुण्ड नेपाल छिर्ने सम्भावना रहेको सरकारले बताएको छ । दुई झुण्डले करिब १५० हेक्टर क्षेत्रफल ओगटेका छन् । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सूचना… Continue reading नेपालमा अझै टरेन सलहको जोखिम, अर्को झुण्ड छिर्न सक्ने सम्भावना
म्याग्दी पहिरोमा ज्यान गुमाउनेको संख्या २० पुग्यो, अझै १३ वेपत्ता
म्याग्दी । म्याग्दीमा गत शुक्रबार रातीबाट विभिन्न स्थानमा आएको पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको संख्या २० पुगेको छ । बिहीबार रातबाट लगातार वर्षा भएपछि म्याग्दीका थुप्रै स्थानमा पहिरो गएको थियो । म्याग्दीको धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा पहिरोले ठूलो मानवीय क्षति पुर्याएको छ । प्रहरीका अनुसार पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव… Continue reading म्याग्दी पहिरोमा ज्यान गुमाउनेको संख्या २० पुग्यो, अझै १३ वेपत्ता
डेढ महिनापछि नेपालमा एक दिनमा सबैभन्दा कम संक्रमित भेटिए
काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीका बीच शनिबार एक खुसीको खबर सार्वजनिक भएको छ । करीव डेढ महिना यता पहिलो पटक सबैभन्दा कम संख्यामा कोरोना भाइरसको संक्रमित फेला परेका छन् । नयाँ संक्रमितको संख्या दुई अंकमा झरेको छ भने सक्रिय संक्रमितभन्दा निको हुने संख्या समेत अब धेरै भएको छ । अर्कोतर्फ एकै दिन नयाँ थपिने… Continue reading डेढ महिनापछि नेपालमा एक दिनमा सबैभन्दा कम संक्रमित भेटिए
नेपालमा कोेरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाबबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार काठमाडौं महानगपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरी थाङपालका पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको मन्त्रालयले जानकारी दिएको छ… Continue reading नेपालमा कोेरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
नेपालमा थपिए ७० कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ७ सय १९पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थपिए ७० कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो
पार्टीको आन्तरिक विवादले सरकारको काम प्रभावित हुँदैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज टेलिभिजनबाट जनताका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती ९ बजे नेपाल टेलिभिजनबाट सम्बोधन गरेका उनले सरकारको प्राथमिकतामा पार्टी भित्रको विवादले कुनै प्रभाव नपार्ने बताएका छन् । पार्टी विवाद आन्तरिक मामला भएको भन्दै उनले त्यसबाट सरकारको प्राथमिकतामा कुनै कमी नआउने उनको भनाई थियो । जनताको जीवन रक्षाको दायित्वबाट… Continue reading पार्टीको आन्तरिक विवादले सरकारको काम प्रभावित हुँदैन : प्रधानमन्त्री
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ बढाइएको छ । निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्ने निगमले… Continue reading फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बाढी पहिरोले देशभर शुक्रबार १८ जनाको मृत्यु, ४१ जना अझै वेपत्ता
काठमाडौं । शुक्रबार प्राकृतिक विपत्तिका कारण नेपालमा ठूलो मानवीय क्षति भएको छ । मनसुन प्रारम्भ भएपछिको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी देशभर १८ जनाको मृत्यु भएको छ । ४१ जना वेपत्ता रहेका छन् । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार कास्कीमा ७, म्याग्दी, लमजुङ र जाजरकोटमा ३–३ जना र रुकुममा २ जनाको… Continue reading बाढी पहिरोले देशभर शुक्रबार १८ जनाको मृत्यु, ४१ जना अझै वेपत्ता