पोखरा । कास्कीका समेत पहिरोमा परी ४ जनाको ज्यान गएको छ । मनसुनपछि बिहीबारबाट लगातार वर्षा जारी रहेको छ । यसले देशभर पहिरो र बाढी निम्याएको छ । शुक्रबार राती अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित… Continue reading कास्की पहिरो : ४ जनाको मृत्यु, ९ घाइते
Author: Vishwanews.com
लम्जुङमा पहिरो : एकै घरका तीन जनाको मृत्यु
लम्जुङ । नेपालमा मनसुनका कारण लगातार आएको वर्षाका कारण देशभर बाढ तथा पहिरो आउने क्रम जारी रहेको छ । यसैक्रममा लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् । गतराती करिब ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक… Continue reading लम्जुङमा पहिरो : एकै घरका तीन जनाको मृत्यु
नेपालमा कोरोना ग्राफ नेगेटिभतर्फ, संक्रमित थपिने भन्दा डिस्चार्ज हुनेको संख्या बढी
काठमाडौं । नेपालमा बिहीबारबाट कोरोनाको ग्राफ ओरालो लागेको छ । बिहीबार कोरोना भाइरसका संक्रमित थप हुने संख्या भन्दा विभिन्न अस्पतालबाट डिस्चार्ज हुने व्यक्तिको संख्या धेरै भएको छ । अर्कोतर्फ पछिल्लो तीन दिन यता नेपालमा कोरोनाका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउनु परेको छैन । बिहीबार २४ घण्टामा १ सय ८ जना नयाँ संक्रमित थपिए ।… Continue reading नेपालमा कोरोना ग्राफ नेगेटिभतर्फ, संक्रमित थपिने भन्दा डिस्चार्ज हुनेको संख्या बढी
प्रधानमन्त्रीको पक्षमा जारी सडक प्रदर्शनप्रति नेकपाका दोस्रो तहका नेताको असन्तुष्टी
काठमाडौं । प्रधानमन्त्रीको पक्षमा भन्दै नेकपाका केही कार्यकर्ता अहिले सडक आन्दोलनमा उत्रन्छन् । त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत साथ दिएका छन् । बुधबार प्रचण्डसँगको छलफलमा प्रधानमन्त्रीले सडक आन्दोलन नरोकिने बताएका थिए । अचम्म त प्रधानमन्त्रीले नै सडक आन्दोलनलाई समर्थन गर्दै युवालाई सडकमा आउन आह्वान गरेपछि यसले प्रधानमन्त्रीको सत्ता मोह र हठ प्रदर्शन झनै उदांगो… Continue reading प्रधानमन्त्रीको पक्षमा जारी सडक प्रदर्शनप्रति नेकपाका दोस्रो तहका नेताको असन्तुष्टी
६ वटा निजी अस्पतालले पनि अब पिसिआर परीक्षण गर्न पाउने
काठमाडौं । सरकारले ६ वटा अस्पताललाई सःशुल्क पिसिआर परिक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्जको नारायणी अस्पतालसहित ६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन अनुमति प्रदान गरेको हो । एक प्रदेशमा एउटा प्रयोगशालालाई यस्तो अनुमति दिने निर्णय हो । प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा… Continue reading ६ वटा निजी अस्पतालले पनि अब पिसिआर परीक्षण गर्न पाउने
नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द
काठमाडौं । नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानल नेपालमा प्रसारण नगर्ने निर्णय गरेका हुन् । बिहीबार साँझबाटै यो निर्णय कार्यान्वयनमा आउने भएको छ । च्यानल वितरकहरुले बिहीबार साँझदेखि भारतीय सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय गरेका हुन्… Continue reading नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द
सार्वजनिक सवारी साधन चलाउन दिने सरकारको निर्णय
काठमाडौं । सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ । बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जिल्लाभित्र मात्रै सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको जानाकारी दिए । यात्रु सिट क्षमताको ५० प्रतिशतमात्र राख्न पाइने गरी सार्वजनिक यातायात सञ्चालन गर्ने दिने निर्णय सरकारले गरेको हो ।… Continue reading सार्वजनिक सवारी साधन चलाउन दिने सरकारको निर्णय
थप १३९ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ७ हजार ८९१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा थप १ सय ३९ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। योसहित नेपालमा हालसम्म ७ हजार ८ सय ९१ जना उपचारपछि निको भएका छन्।
नेपालमा थप १०८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,५३१
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको… Continue reading नेपालमा थप १०८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,५३१
आजबाट चार दिनसम्म लगातार वर्षा, सचेत रहन आह्वान
काठमाडौं । आजदेखि नेपालमा चार दिनसम्म लगातार पानी पर्ने भएको छ । सोहीकारण सचेत रहन गृह मन्त्रालयले सबैमा आग्रह गरेको छ । गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम रहने उल्लेख गरेको छ । यस्तो समयमा सर्तकता अपनाउन प्राधिकरणले आग्रह गरेको… Continue reading आजबाट चार दिनसम्म लगातार वर्षा, सचेत रहन आह्वान
सिन्धुपाल्चोकमा युद्धस्तरमा उद्दारमा खटिन कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले बाह्रबिसे क्षेत्रमा गएको बाढी र पहिरोमा भएको क्षति न्यूनिकरण तथा उद्दारमा युद्धस्तरमा खटिन माग गरेको छ । कांग्रेस सभापति शेर बहादुर देउवाले उद्धारकार्यमा खटिन आफ्ना कार्यकर्ताहरुलाई समेत निर्देशन दिएका छन् । सरकारले छिटोभन्दा छिटो उद्धार टोली परिचालन गरी उद्दारमा खटिनु पर्ने उनको माग रहेको छ । देउवाले ट्वीट गर्दै सिन्धुपाल्चोकका कांग्रेसका… Continue reading सिन्धुपाल्चोकमा युद्धस्तरमा उद्दारमा खटिन कांग्रेसको माग
सिन्धुपाल्चोकमा बाढी र पहिरोको कहर, डेढ दर्जन वेपत्ता-२ को शव भेटियो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो मानवीय षति निम्त्याएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा मात्र बाढीले करिब एक दर्जन घर बगाएको छ । यहाँ कम्तिमा १६ जना मानिस वेपत्ता रहेको अनुमान प्रहरीले गरेको छ । यस क्षेत्रमा रहेको जलविद्यूत आयोजनामा समेत बाढीले क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाको नदी… Continue reading सिन्धुपाल्चोकमा बाढी र पहिरोको कहर, डेढ दर्जन वेपत्ता-२ को शव भेटियो
डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सदस्यताबाट अमेरिका औपचारिक रुपमा बाहिरिएको छ । ट्रम्प सरकारले यस अघि नै डब्लूएचओबाट अलग हुने घोषणा गरेको थियो । अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिका औपचारिक रुपमै डब्लुएचओबाट अलग भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाले महामारी लिन थालेसँगै यो संस्थाको कडा विरोध गर्दै आएका थिए । उनले संगठनले… Continue reading डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका
हतार-हतार संसद बन्द गर्ने सरकारी निर्णयको विरुद्धमा विपक्षी दल
काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल त परै आओस, आफ्नै दलमा समेत छलफल नगरी संसदको बजेट अधिवेशन बन्द गरेको थियो । यसको जानकारी सभामुख अग्नी प्रसाद सापकोटालाई समेत थिएन । सरकारले हतारमा बन्द गरेको संसदमा थुप्रै विधेयक अड्किएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी दलसमेत सरकारको यस निर्णयको विपक्षमा उभिएका छन् ।… Continue reading हतार-हतार संसद बन्द गर्ने सरकारी निर्णयको विरुद्धमा विपक्षी दल
के नियन्त्रण उन्मुख छ नेपालमा कोरोना ? नयाँ संक्रमण र डिस्चार्ज बराबर
काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमण र डिस्चार्ज हुने संख्या करीव बराबरीमा आएको छ । पछिल्लो २४ घण्टामा देशभर २ सय ५५ जना कोरोना संक्रमित थपिए । यस अवधिमा कोरोनालाई जितेर घर फर्कने संक्रमितको संख्या समेत २ सय ५३ रहेको छ । यस प्रकार नयाँ थपिने र कोरोनालाई जित्ने दर अब भने करीव बराबरीमा… Continue reading के नियन्त्रण उन्मुख छ नेपालमा कोरोना ? नयाँ संक्रमण र डिस्चार्ज बराबर
सडकमा प्रधानमन्त्री पक्षधरको तमासा, कोरोना वेवास्ता गर्दै जयजयकार जुलुस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताप्रति उत्तरदायी बन भन्दै केही दिन अगाडी एक स्वतन्त्र अभियान शुरु भयो । इनफ इज इनफ अभियानबाट युवाहरु स्वतःस्फुर्त रुपमा सडकमा आइ सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसबेला सरकारले प्रहरी लगाएर शान्तीपूर्ण आन्दोलनमा दमन गरेको थियो । अश्रु ग्यास र पानीको फोहोरा हानेर तमासा देखाइएको थियो । उक्त आन्दोलनको… Continue reading सडकमा प्रधानमन्त्री पक्षधरको तमासा, कोरोना वेवास्ता गर्दै जयजयकार जुलुस
उपत्यकाका थप २३ जनामा कोरोना पुष्टि,पाँच जिल्लामा संक्रमण मुक्त
काठमाडौं । काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसैगरी देशभरका ७७ जिल्लामा फैलिएको कोरोना संक्रमण पाँच जिल्लामा संक्रमण… Continue reading उपत्यकाका थप २३ जनामा कोरोना पुष्टि,पाँच जिल्लामा संक्रमण मुक्त
नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको… Continue reading नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण
चीनमा पानीमा बस डुब्दा २१ को ज्यान गयो
काठमाडौं । चीनमा पानीमा बस डुब्दा २१ जनाको ज्यान गएको छ । अन्य १५ जना घाइते भएका छन् । चीनको गुइझाउ प्रान्तमा बस जलाशयमा डुब्दा यस्तो दुर्घटना भएको हो । मंगलबार गुइझाउ प्रान्तको अंसुन भन्ने ठाउँमा पुल तर्दै गर्दा सडकको अवरोधका कारण बस पुलबाट तल जलाशयमा खसेको चिनियाँ संचारमाध्यमले जनाएका छन् । गाओकाओ विश्वविद्यालयमा प्रवेश… Continue reading चीनमा पानीमा बस डुब्दा २१ को ज्यान गयो
मालपोत कार्यालय डिल्लीबजारका प्रमुख अख्तियारको नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्द अधिकारीलाई नियन्त्रणमा लिएको छ । २ असारमा घुससहित रंगेहात पक्राउ परेका ६ जना कर्मचारीको बयानपछि अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो । २ असारमा डिल्लीबजार मालपोत कार्यालय अधिकृत रघुवंश कँडेल सहित ६ जना कर्मचारी ८ लाख ५० हजार घुस सहित रंगेहात पक्राउ परेका थिए ।… Continue reading मालपोत कार्यालय डिल्लीबजारका प्रमुख अख्तियारको नियन्त्रणमा
नेकपा स्थायी कमिटि बैठक आज पनि स्थगित
काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक आज पनि स्थागित भएको छ । बैठक असार २६ गते ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उल्लेख गरेका छन् । आज विहान ११ बजेका लागि बैठक राखिएको थियो । त्यसअगाडी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल हुने कार्यक्रम थियो । नेकपाका अध्यक्षद्वय… Continue reading नेकपा स्थायी कमिटि बैठक आज पनि स्थगित
बुधबार बस्ला नेकपा स्थायी समिति बैठक ?
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक बुधबारका लागि बोलाइएको छ । नेकपामा चरमोत्कर्षमा पुगेको विवाद केही मथ्थर भएसँगै बुधबार भने स्थायी कमिटि बैठक बस्ने अपेक्षा गरिएको छ । विवाद समाधान गर्न दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्ता मंगलबार समेत निरन्तर रह्यो । करीव ३ घण्टा वार्ता गरेका दुई… Continue reading बुधबार बस्ला नेकपा स्थायी समिति बैठक ?
नेपालमा कोरोना संक्रमितको ग्राफ घट्यो, अब जोखिम काठमाडौंमा
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ ओरालो लागेको छ । खासगरी भारतबाट आउने मानिस कम भएसँगै देशभरबाट कोरोना संक्रमितको संख्या उल्लेख्य घटेको हो । पिसिआर परीक्षणको दायरा उस्तै रहेको र क्वारेन्टिनमा बस्ने मानिसको समेत संख्या घटेसँगै अहिले देशभर संक्रमण कम हुँदै गएको पाइएको छ । यो साता पहिलो दिनबाटै संक्रमितको संख्या कम देखिन थालेको… Continue reading नेपालमा कोरोना संक्रमितको ग्राफ घट्यो, अब जोखिम काठमाडौंमा
प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो । सरकारले यसअघि जस्तै बरियतामा पहिलो नम्बरमा रहेका व्यक्तिलाई नै आईजी नियुक्त गरेको हो। यसअघि ठाकुर ज्ञवाली र त्यसअघि सर्वेन्द्र खनाल पनि पहिलो नम्बरमै थिए। आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश… Continue reading प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय
काठमाडौं । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए। लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि उनले असहमति राखेकी थिइन्। पार्टी… Continue reading सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय
उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको हो ।
नेपालमा थप २ सय ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।… Continue reading नेपालमा थप २ सय ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार नाघ्यो
पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवामा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएका गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का युवामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । युवाले आत्महत्या गरेको अवस्थामा परिवारले फेला पारेका थिए। गम्भीर अवस्थाका उनलाई परिवारले यही असार २० गते पाटन अस्पतालमा भर्ना… Continue reading पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि
विज्ञ भन्छन् : जंगली जनावरलाई मारिरहे मानिस अझ खतरनाक संक्रमणको शिकार हुनुपर्छ
काठमाडौं । जंगली जनावरलाई मारिरहेमा मानिसले कोरोना भाइरसभन्दा पनि खतरनाक प्रकृतिका भाइरसको शिकार हुनुपर्ने चेतावनी विज्ञहरुले दिएका छन् । संयुक्त राष्ट्रसंघ मातहतका विशेषज्ञले यस्तो चेतावनी दिएका हुन् । मानिसले जंगली जनावरको ज्यान लिने र उनीहरुलाई उत्पीडन गरिरहे अझ बढी खतरनाक भाइरसको सामना समेत गर्न तयार रहनु पर्ने चेतावनी विज्ञहरुको रहेको छ । महामारीबाट बच्ने हो… Continue reading विज्ञ भन्छन् : जंगली जनावरलाई मारिरहे मानिस अझ खतरनाक संक्रमणको शिकार हुनुपर्छ
अनलाइन कक्षामात्र लिने विदेशी विद्यार्थीले अमेरिकी भिषा फिर्ता
काठमाडौं । पूर्णरुपमा अनलाइन क्लास लिने र भौतिक रुपमा उपस्थित हुनु नपर्ने गरी अमेरिकी विश्वविद्यालयहरुमा आवद्ध विद्यार्थीले अब अमेरिकी भिषा नपाउने भएका छन् । अनलाईनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई अमेरिका बस्न नपाउने गरी नीति आएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले यो नीति सार्वजनिक गरेको हो । एजेन्सीका अनुसार त्यस्ता विद्यार्थीहरुको भिसा फिर्ता… Continue reading अनलाइन कक्षामात्र लिने विदेशी विद्यार्थीले अमेरिकी भिषा फिर्ता