काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । नक्कली नोटको प्रयोग नहोस भन्ने उद्देश्यले पुरानो नोटमा परिमार्जितसहित नयाँ नोट बजारमा चलनचल्तीमा ल्याएको बैंकको भनाई छ । नोटसँग राष्ट्रबैंकले नयाँ नोटका विशेषता समेत सार्वजनिक गरेको छ । नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको… Continue reading आजबाट ५० रुपैयाँको नयाँ नोट बजारमा
Author: Vishwanews.com
के काठमाडौंमा समुदायमा फैलिएको हो कोरोना ?
काठमाडौं । केही दिन अगाडी एक गैरसरकारी संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार काठमाडौंको ढलमा कोरोना भाइरसको नुमना भेटियो । यो खबरले सरकारलाई झस्काएको छ । कतै समुदायमा कोरोना त फैलिएन ? सोहीअनुसार सरकारले अब समुदायमा कोरोना परीक्षणको दायरा बिस्तार गर्न लागेको छ । सोहीअनुसार काठमाडौं उपत्यकाको समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको वा नफैलिएको भन्ने पत्ता… Continue reading के काठमाडौंमा समुदायमा फैलिएको हो कोरोना ?
पाइलटसहित नेपाल एयरलाइन्सका ७ कर्मचारीमा कोरोना, थप ७ जनाको पुनः परिक्षण गरिदै
काठमाडौं । नेपाल एयरलाइन्सका तीन जना पाइलटसहित ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अन्य ७ जनाको समेत पिसिआर पोजेटिभ आएपनि पुनः परिक्षण गरिदैछ । नेपाल एयरलाइन्सले ७ जनामा पुष्टी भएको र ७ जनामा पुष्टी हुन बाँकि रहेको बताएको छ । तर, स्रोतका अनुसार १४ जनामै पिसिआर पोजेटिभ आएको छ । ७ जनाको… Continue reading पाइलटसहित नेपाल एयरलाइन्सका ७ कर्मचारीमा कोरोना, थप ७ जनाको पुनः परिक्षण गरिदै
मास्क नलगाई घरबाट निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन
काठमाडौं । सरकारले अब मास्क नलगाई बाहिर निस्किनेमाथि कडाई गर्ने भएको छ । गृहमन्त्रालयले सोमबार मास्क नलगाई घरबाट निस्किएको पाए कडा कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । यो निर्देशन देशैभर लागू गर्न पनि भनिएको छ । ‘कोरोना भाइरसको संक्रमण बढिरहेको छ । त्यसकारण सरकारले लागू गरेको पुरानै नियमलाई निरन्तरता दिन लागिएको हो… Continue reading मास्क नलगाई घरबाट निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन
नेपालमा थपिए १८० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।… Continue reading नेपालमा थपिए १८० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो
काठमाडौंका २४ सहित उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार काठमाडौंको २४ जना, ललितपुरको २० जना र भक्तपुरको १० जना संक्रमित थपिएका हुन् । मन्त्रालयले संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
६ महिनापछि खुल्यो रसुवागढी नाका
रसुवा । नेपाल र चीन जोड्ने व्यापारिक रसुवागढी नाका ६ महिनापछि संचालनमा आएको छ । चीनमा कोरोनाले महामारीको रुप लिएपछि यो नाका गत माघदेखि बन्द थियो । यो नाका चीनले एकलौटी बन्द गरे थियो । अहिले चीनमा कोरोनाको जोखिम घटिसकेको छ । सोहीकारण नेपाल सरकारले चीन सरकारसँग नाका सुचारु गर्न आग्रह गरेको थियो । सोहीअनुसार… Continue reading ६ महिनापछि खुल्यो रसुवागढी नाका
भारत विश्वमै सर्वाधिक संक्रमित हुने तेस्रो मुलुक बन्यो
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारत कोरोना भाइरसबाट धेरै प्रभावित विश्वमै तेस्रो स्थानमा आएको छ । भारतले रुसलाई उछिनेको हो । पछिल्लो २४ घण्टामा भारतमा करीव २४ हजार नयाँ संक्रमित थपिए । यससँगै भारतले रुसलाई उछिन्न सफल भएको हो । अब भारतमा कुल संक्रमित ६ लाख ९७ हजार पुगेको भारतीय स्वास्थ्य मन्त्रालउले जनाएको छ… Continue reading भारत विश्वमै सर्वाधिक संक्रमित हुने तेस्रो मुलुक बन्यो
आज निक्लेला नेकपा विवादको समाधाान ?
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आजका लागि बोलाइएको छ । यसअघि शुक्रबार बोलाइएको बैठक विवादले उग्र रुप लिएसँगै स्थगित भएको थियो । बैठक अगाडी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच निर्णायक वार्ता हुने बताइएको छ । उक्त वार्ता निष्कर्षमा पुग्न सके विवाद समाधान हुनेछ । नत्र पार्टी फूटको जोखिममा रहेको निष्कर्षमा… Continue reading आज निक्लेला नेकपा विवादको समाधाान ?
नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ६५४७
काठमाडौं । नेपालमा कोरोना भाइरसलाई पराजित गर्ने बिरामीको संख्या उल्लेख्य बढेको छ । आइतबारसम्म ६ हजार पाँच सय ४७ जना संक्रमितले कोरोनालाई जितेर घर जान सफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार आइतबारमात्र नेपालमा दुई सय ९३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । अहिले देशभर कोरोना सङ्क्रमितको सङ्ख्या १५… Continue reading नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ६५४७
नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादमा आइतबार समेत सहमतिको कुनै संकेत भेटिएन् । आइतबार थुपै्र भेटघाट र छलफल भएपनि कुनै पनि छलफल निष्कर्षमा भने पुग्न सकेनन् । आइतबार बिहान नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेता माधव कुमार नेपाल र झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे । भेटमा नेताहरुले राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव आउने… Continue reading नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन
मेलम्चीको सुरुङमा पानी हालियो, निर्माणको अन्तिम चरणमा आयोजना
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर सफल परीक्षण गरिएको छ । आइतबार २६ किलोमिटर लामो सुरुङमा पानी छाडिएको हो । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउने बहुप्रतिक्षित यो आयोजना अब भने अन्तिम चरणमा पुगेको दावी सरकारले गरेको छ । आइतबार खानेपानी मन्त्री बीना मगरले आयोजना अर्को चरणमा प्रवेश गरिसकेको बताइन् । विभिन्न… Continue reading मेलम्चीको सुरुङमा पानी हालियो, निर्माणको अन्तिम चरणमा आयोजना
काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा कहाँ कहाँ कोरोना संक्रमित थपिएका हुन् भन्ने विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन।
नेपालमा थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ… Continue reading नेपालमा थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो
नेपालमा कोरोनाबाट थप एकको मुत्यु, क्वारेन्टिनमा मृत्यु भएका युवकमा संक्रमण पुष्टि
काठमाडौं । बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बिहान मृत्यु भएका निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । उनि परिवारका पाँच सदस्यसहित गत असार १ गते भारतबाट आएका थिए। मृतकको स्थायी घर निसीखोला गाउँपालिका भए पनि उनको ससुराली ढोरपाटनमा भएकाले… Continue reading नेपालमा कोरोनाबाट थप एकको मुत्यु, क्वारेन्टिनमा मृत्यु भएका युवकमा संक्रमण पुष्टि
विदेशबाट १२५ शव ल्याइयो, अझै १ सय ५ ल्याउन बाँकी
काठमाडौं । लकडाउनका कारण विदेशमा रोकिएका शव ल्याउने क्रम शुरु भएयता १ सय २५ वटा शव नेपाल ल्याइएको छ । सरकारले नेपालीको उद्दार थालेसँगै क्रमशः शवहरुसमेत नेपाल ल्याउन लागिएको छ । खाडी र मलेसियाबाट एक हप्ताको अवधिमा मात्र ३८ जना नेपालीको शव स्वदेश ल्याइएको बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । यी देशबाट अहिले धमाधम… Continue reading विदेशबाट १२५ शव ल्याइयो, अझै १ सय ५ ल्याउन बाँकी
के राष्ट्रपति दल विशेषको विवादमा तानिन मिल्छ ?
काठमाडौं । राष्ट्रप्रमुखका रुपमा निर्वाचित भइसकेपछि दलको दायराबाट माथि उठ्नुपर्ने पद राष्ट्रपति यतिबेला नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विवादको मियो बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएका सबै कदममा आँखा चिम्लेर समर्थन गर्दै आएकी थिइन् । त्यसमाथि शनिबार प्रधानमन्त्रीले आफ्नो कुर्सीको बचाउमा अब राष्ट्रपतिलाई समेत मुछेका छन् । प्रधानमन्त्री निकटकै मानिसबाट शनिबार… Continue reading के राष्ट्रपति दल विशेषको विवादमा तानिन मिल्छ ?
प्रधानमन्त्रीले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा तानेको नेकपा प्रवक्ताको स्पष्टोक्ती
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले प्रधानमन्त्रीका पछिल्ला गतिविधिले आफ्नो स्वार्थका लागि पवित्र संस्थाहरुलाई विवादमा तान्ने प्रयास भइरहेको संकेत गरेका छन् । राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुटो प्रचार गर्दै उक्र संस्थालाई विवादमा तान्ने काम भएको उनको भनाई छ । टुइटमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै उनले आफ्नो स्वार्थका लागि अनर्गल… Continue reading प्रधानमन्त्रीले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा तानेको नेकपा प्रवक्ताको स्पष्टोक्ती
प्रधानमन्त्री वार की पारको मुडमा, मन्त्रीहरुसँग भने : कित्ता छुट्याउनुपर्छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अब पार्टी एक भएर जान नसक्ने निष्कर्षमा पुगेका छन् । उनले सोही भावको सन्देश शनिबार मन्त्रीहरुलाई समेत दिएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएका प्रधानमन्त्रीले राष्ट्रपति र आफूविरुद्ध षडयन्त्र भइरहेको उल्लेख गरे । बालुवाटार स्रोतका अनुसार अब मन्त्रीहरुले समेत कित्ता छुट्याउने समय आएको भन्दै… Continue reading प्रधानमन्त्री वार की पारको मुडमा, मन्त्रीहरुसँग भने : कित्ता छुट्याउनुपर्छ
कैलालीमा विष सेवन गरेका दुई युवती मृत फेला
धनगढी । कैलालीमा विष सेवन गरेका दुई युवतीको ज्यान गएको छ । शनिबार दिउँसो धनगढी उप–महानगरपालिका वडा नम्बर ७ बेलीस्थित मिलन सामुदायिक वनभित्र उनीहरू मृत भेटिएको प्रहरीले जानकारी गराएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ७ की १९ वर्षीया गोमा विक र चुरे गाउँपालिकाकी २३ वर्षीया करिस्मा रावत विष सेवन गरेपछि मृत भेटिएको प्रहरीले जनाएको… Continue reading कैलालीमा विष सेवन गरेका दुई युवती मृत फेला
एनआरएनएलाई आइएलओले दिने भयो ५ करोड; नेपालीको उद्दारमा खर्च हुने
काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई चार लाख २४ हजार डलर (करीव पाँच करोड १० लाख रुपैयाँ) अनुदान उपलब्ध गराउने भएको छ । विदेशमा अफ्ठ्यारोमा रहेको नेपालीलाई घर फिर्ति अभियानमा खर्च गर्न तथा कोरोना भाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय श्रम सङ्गठनले एनआरएनएलाई रकम दिने सम्झौता भएको हो । एनआरएनएका अध्यक्ष कुमार… Continue reading एनआरएनएलाई आइएलओले दिने भयो ५ करोड; नेपालीको उद्दारमा खर्च हुने
बझाङ पहिरो: ६ जनाको शव फेला, उद्दारमा गएको सेनाको गाडी दुर्घटनामा
बझाङ । बझाङमा गएको पहिरोमा मृत्यु हुनेको संख्य ६ पुगेको छ । बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । अझै एक जना वेपत्ता रहेको बताइएको छ । एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ बालिका… Continue reading बझाङ पहिरो: ६ जनाको शव फेला, उद्दारमा गएको सेनाको गाडी दुर्घटनामा
नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३४ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा असार १७ गते मृत्यु भएको हो। उनलाई १४ गते अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्षयरोगका बिरामी थिए। उपचाका क्रममा मृत्यु भएपछि… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३४ पुग्यो
नेपालमा थप २३२ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १५४९१ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या यससँगै संक्रमितको संख्या १५ हजार… Continue reading नेपालमा थप २३२ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १५४९१ पुग्यो
नेकपा स्थायी समिति बैठक स्थगित
काठमाडौं । शनिबारका लागि डाकिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थप समय माग गरेपछि बैठक स्थगित भएको बताइएको छ । अर्को बैठक सोमबारका लागि बोलाइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड)लाई आन्तरिक परामर्श गरी विवाद मिलाउन नेताहरुले आग्रह गरिरहेका छन् । यसक्रममा शुक्रबार दुई नेताबीच… Continue reading नेकपा स्थायी समिति बैठक स्थगित
बझाङ पहिरो : दुई जनाको शव भेटियो
बझाङ । बझाङमा गएको भिषण पहिरोमा पुरिएका मध्ये दुई जनाको शव भेटिएको छ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार राती गएको पहिरोमा १७ वटा घर बगेको स्थानीय बताएका थिए । त्यसमा पुरिएका मध्ये दुई जनाको शव भेटिएको छ । अझै केही व्यक्ति अझै सम्पर्कविहीन रहेको स्थानीयको भनाई छ । मृतकको पहिचान हुन बाँकि रहेको छ… Continue reading बझाङ पहिरो : दुई जनाको शव भेटियो
बझाङमा पहिरो, १७ घर पुरिए, मानवीय क्षतिको विवरण आउन बाँकि
बझाङ । बझाङमा पहिरोमा १७ घर पुरिएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएका छ । प्रहरी घटनास्थलमा पुग्न बाँकि रहेका कारण क्षतिको एकिन विवरण भने नआइसकेको प्रहरीले बताएको छ पहिरो आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले नेपाली सेना र प्रहरी… Continue reading बझाङमा पहिरो, १७ घर पुरिए, मानवीय क्षतिको विवरण आउन बाँकि
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । शुक्रबार आइसोलेशनमा भर्ना भएका संक्रमितको शनिबार बिहान पाँचबजे मृत्यु भएको गोरखा अस्पतालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । ती पुरुष यही असार १६ गते कतारबाट आएका थिए ।… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो
लद्दाख पुगे भारतीय प्रधानमन्त्री मोदी
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन विवादित सीमा क्षेत्र लद्दाख पुगेका छन् । उनी शुक्रबार भारतीय सेनाको विशेष विमानबाट उक्त क्षेत्रमा पुगेका हुन् । सो क्षेत्रमा खटिएका सैनिकलाई सम्बोधन समेत गरेका मोदीले अब विस्तारवादको युग समाप्त भइसकेको बताए । उनी बीना योजना सीमाक्षेत्रको भ्रमणमा पुगेका हुन् । यहाँ गत महिना चीन र भारतीय… Continue reading लद्दाख पुगे भारतीय प्रधानमन्त्री मोदी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने समय ६ महिना सारियो
काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना पर सरेको छ । अब यो विमानस्थल आगामी डिसेम्बरसम्म सक्ने गरी समयावधी थप भएको हो । यसअघि ३० जुन २०२० मा निर्माण सक्ने लक्ष्य यस विमानस्थल आयोजनाको थियो । तर, कोरोना भाइरसको संक्रमणका बीच आएको अवरोधले प्रभावित भएपछि यो आयोजना पर धकेलिएको हो… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने समय ६ महिना सारियो