भारत-चीन सीमा विवाद: दुई देशका सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं । भारत र चीनको बीच चर्किएको सीमा विवाद झडपमा रुपान्तरण भएको छ । बीबीसी हिन्दीका अनुसार सोमवार राति दुईदेशको सेनाबीच भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ। भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। यो क्षेत्रमा ५३ वर्षपछि गोली चलेको छ । भारत र… Continue reading भारत-चीन सीमा विवाद: दुई देशका सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

अमेरिकाका चार शहरबाट उड्ने भए नेपाल जाने जहाज, टर्कीस र कतार एयरवेजको चार्टर्ड उडान

काठमाडौं । अमेरिकाबाट नेपालका लागि विभिन्न चार शहरबाट चार्टर्ड उडान निश्चित भएको छ । अमेरिकास्थित नेपाली दूतावासले यसको पुष्टी गरेको हो । नेपाल फर्कन चाहने र समस्यामा रहेका नेपालीबाट दूतावासले फारम मागेको थियो । सोहीअनुसार उनीहरुलाई नेपाल फर्काउन आगामी साता दुई दिन चारवटा चार्टर उडान हुने दूतावासले जनाएको छ । अमेरिकाबाट जुन २३ र २५… Continue reading अमेरिकाका चार शहरबाट उड्ने भए नेपाल जाने जहाज, टर्कीस र कतार एयरवेजको चार्टर्ड उडान

नेपालीको उद्दारका लागि निर्धारित यूएईमा दुई उडान रद्द

File Photo

काठमाडौं । नेपालीको उद्दारका लागि तय भएका युएईका दुई उडान रद्द भएका छन् । समस्यामा परेका नेपालीको उद्धार गर्न भन्दै मंगलबार र बिहीबारका लागि निर्धारित चार्टर्ड उडान रद्द गरिएको छ । नेपाल एयरलाइन्सले जहाज नउड्ने जनाएको छ । युएई सरकारको तर्फबाट उडान उडान अनुमति नभएका कारण रद्द गर्न परेको नेपाल एयरलाइन्सको भनाई रहेको छ ।… Continue reading नेपालीको उद्दारका लागि निर्धारित यूएईमा दुई उडान रद्द

गण्डकीमा एकाबिहानै थपिए १८ कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा सोमबार १८ जना कोरोना भाइरसका नयाँ संक्रमित पुष्टी भएको छ । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित देखिएका हुन् । अब यो प्रदेशमा कुल संक्रमित २२३ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले दिएको जानकाी अनुसार गोरखा नगरपालिकाका २१… Continue reading गण्डकीमा एकाबिहानै थपिए १८ कोरोना संक्रमित

बेइजिङमा कोरोना फैलन सक्ने आंशका, मानिसको गतिविधि बन्द

काठमाडौं । चीनको राजधानी बेइजिङमा कोरोना भाइरसको जोखिम बढेपछि बढी भिडभाड हुने क्षेत्र बन्द गराइएको छ । बेइजिङका सबै जसो जिल्लामा विद्यालय बन्द भएका छन् । सुरक्षा चेक जाँच बढाइएको छ । बेइजिङवासीलाई कोरोना परीक्षण गराउन समेत सरकारले आग्रह गरेको छ । यस शहरका सबै खेल र मनोरन्जन स्थल बन्द गरिएका छन् । अब समुहमा… Continue reading बेइजिङमा कोरोना फैलन सक्ने आंशका, मानिसको गतिविधि बन्द

आज ओमानबाट काठमाडौं आए १ सय ६६ नेपाली

काठमाडौं । सोमबार ओमानबाट १६६ नेपाली घर फर्किएका छन् । कोराना भाइरसको महामारीसँगै उत्पन्न संकटका बीच अहिले नेपालीको उद्दारको काम जारी छ । सोहीक्रममा ओमानबाट नेपालीलाई घर ल्याइएको हो । सलाम एअरको उडान नम्बर ओभी ४२७ मार्फत नेपाली घर आएका छन् । ओमानबाट एउटा शव पनि ल्याइएको छ । समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा त्यहाँ… Continue reading आज ओमानबाट काठमाडौं आए १ सय ६६ नेपाली

सात वटै प्रदेशले ल्याए बजेट, रोजगारी सिर्जना र कृषि प्राथमिकतामा-स्वास्थ्य पूर्वाधारमा जोड

काठमाडौं । सोमबार सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०७७\७८ को बजेट सार्वजनिक गरेका छन् । कृषिको व्यवसायिकरणबाट रोजगारी सिर्जना, स्वास्थ्य पूर्वाधारको विकास र सुदृढिकरण तथा कोरोना रोथथामलाई प्राथमिकता दिँदै प्रदेश सरकारको बजेट आएको छ । सात प्रदेशबाट कुल २ खर्ब ६४ अर्ब रुपैयाँको बजेट सार्वजनिक भएको छ । यसमा सबैभन्दा ठूलो बजेट बागमति प्रदेशले… Continue reading सात वटै प्रदेशले ल्याए बजेट, रोजगारी सिर्जना र कृषि प्राथमिकतामा-स्वास्थ्य पूर्वाधारमा जोड

नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार नाघ्यो

फाइलफोटो

काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशको विभिन्न अस्पतालबाट डिस्चार्ज भएका मध्ये ७ जना महिला ६० जना पुरुष रहेका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार ४१ पुगेको छ। जसमध्ये पुरुष ९ सय ३७ र महिला १ सय ७ जना छन्।

नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ६२११

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ६२११

कुश्मा पहिरोमा ९ जनाको शव भेटियो, एक अझै बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा गएको पहिलोमा परेका १० जनामध्ये ९ जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेका छन् जिल्ला प्रहरी कार्यालय, पर्वतले उपलब्ध गराएको विवरण अनुसार ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिरपा थापा, १७ वर्षीय विवेक… Continue reading कुश्मा पहिरोमा ९ जनाको शव भेटियो, एक अझै बेपत्ता

आजबाट सरकारी कार्यालयमा दुई सिफ्ट, अन्य के के संचालन गर्न पाइन्छ ?

काठमाडौं । आजदेखि नेपालमा सरकारी कार्यालय दुई सिफ्टमा सन्चालनमा आउने भएका छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार पहिलो सिफ्ट विहान ८ बजेदेखि १ बजेसम्म हुनेछ । त्यसपछि पहिलो सिफ्टमा काम गरेका कर्मचारी घर जान सक्नेछन् । दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ । यो बेला अर्को सेट कर्मचारी आएर काम गर्नुपर्ने भएको… Continue reading आजबाट सरकारी कार्यालयमा दुई सिफ्ट, अन्य के के संचालन गर्न पाइन्छ ?

आजबाट मोटरसाइकललाई समेत जोर-विजोर प्रणाली

काठमाडौं । आजबाट देशभर दुई पांग्रे सवारी साधनलाई समेत जोर विजोर प्रणाली लागु हुने भएको छ । सोबारबाट सबै प्रकारका निजी सवारी साधनमा जोर विजोर प्रणाली लागु हुने गृह मन्त्रालयले स्पष्ट पारेको छ । यसअघि सवारीसाधानमा जोर विजोर लागू गर्नेबार गृह मन्त्रालय र ट्राफिक प्रहरी अन्यौलमा थिए । सोहीकारण चार पांग्रे सवारीमा मात्र यसको नियम… Continue reading आजबाट मोटरसाइकललाई समेत जोर-विजोर प्रणाली

रुकम घटना : ६ जनाको नियोजित हत्या भएको प्रहरीको निष्कर्ष, ३४ विरुद्ध मुद्दा दायर

रुकुम । ६ जनाको ज्यान जाने गरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा भएको घटना नियोजित हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । गाउँबाट भाग्दै गरेका युवालाई बाटो छेकेर नियोजित तरिकाले आक्रमण गरिएको र आक्रमणका क्रममा उनीहरुको ज्यान गएको प्रहरीको अनुसन्धानले देखाएको छ । जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा… Continue reading रुकम घटना : ६ जनाको नियोजित हत्या भएको प्रहरीको निष्कर्ष, ३४ विरुद्ध मुद्दा दायर

स्वास्थ्यकर्मीसहित तीन जनामाथि क्वारेन्टिनमा बसेकी महिलालाई बलात्कारको आरोप

कैलाली । कैलालीमा एक जना स्वास्थ्यकर्मीसहित तीन जना पक्राउ परेका छन् । उनीहरुमाथि क्वारेन्टिनमा बसेकी एक महिलाई बलात्कार गरेको आरोप लागेको छ । कैलालीको लम्कीचुहामा क्वरेन्टिनमा बसेकी एक महिलाले स्वास्थ्यकर्मीबाट आफूमाथि बलात्कार भएको आरोप लगाएकी हुन् । लम्कीचुहा नगरपालिका १ पूर्वलम्कीस्थित शहिद स्मृति माध्यमिक विद्यालयकोक्वारेन्टिनमा एक स्वास्थ्यकर्मी र उनका दुई सहयोगीले आफूमाथि बलात्कार गरेको महिलाको… Continue reading स्वास्थ्यकर्मीसहित तीन जनामाथि क्वारेन्टिनमा बसेकी महिलालाई बलात्कारको आरोप

अफगानिस्तानबाट आए संयुक्त राष्ट्रसंघका १८ नेपाली कर्मचारी, बंगलादेशबाट फर्किए १५८ विद्यार्थी

काठमाडौं । अफगानिस्तानबाट संयुक्त राष्ट्रसंघका कर्मचारी नेपाल फिर्ता भएका छन् । अफगानिस्तानबाट १८ जना नेपाली कर्मचारी आइतबार काठमाडौं आएका हुन् । उनीहरुलाई संयक्त राष्ट्रसंघ आफैले चार्टर्ड जहाज काठमाडौं पठाएको काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ । उक्त जहाज काठमाडौंबाट अफगानिस्तान फर्कदा भने एक जना यात्रु बोकेर गएको छ । उता, आइतबार नेपाल एयरलाइन्सले बंगलादेशबाट १ सय… Continue reading अफगानिस्तानबाट आए संयुक्त राष्ट्रसंघका १८ नेपाली कर्मचारी, बंगलादेशबाट फर्किए १५८ विद्यार्थी

थप ६१ जना कोरोना संक्रमणमुक्त, ९७४ निको भए

फाइलफोटो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६१ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । संक्रमण मुक्त हुनेमा ५५ जना पुरुष र ६ जना महिला रहेका छन् । नारायणी अस्पतालमा उपचाररत १२ जना ,पाटन अस्पतालमा उपचाररत १ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट… Continue reading थप ६१ जना कोरोना संक्रमणमुक्त, ९७४ निको भए

निजी प्रयोगशालामा गरेको कोरोना परीक्षणको खर्च सरकारले व्यहोर्ने

काठमाडौं । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । पछिल्लो समय सरकारी प्रयोगशालाहरूले परीक्षण धान्न नसकेपछि सरकारले निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्ने अनुमति दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।… Continue reading निजी प्रयोगशालामा गरेको कोरोना परीक्षणको खर्च सरकारले व्यहोर्ने

नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । आइतबार ६१… Continue reading नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

काठमाडौं प्रवेशमा कडाइ, स्थानीय तहको स्वीकृति अनिवार्य

file

काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि झन् कडाइ गरेको छ । आइतवार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले पासहरू बन्द गर्दै नयाँ व्यस्था गरेको हो । नयाँ व्यवस्था अनुसार काठमाडौं बाहिरबाट उपत्यका प्रवेश गर्न चाहनेले अब पास लिन सम्बन्धित स्थानीय तहको स्वीकृति लिनुपर्नेछ। जेठ २८ गतेको निर्णयले जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्ने… Continue reading काठमाडौं प्रवेशमा कडाइ, स्थानीय तहको स्वीकृति अनिवार्य

भारतीय अभिनेता सुशान्तसिंह राजपुतद्धारा आत्महत्या

काठमाडौं । चर्चित बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् । मुम्बईस्थित आफ्नै घरमा उनी झुण्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बालाजी टेलिफिल्मसका टेलिचलचित्रहरूबाट लोकप्रियता हासिल गरेका राजपुत ३४ वर्षका थिए । उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले एमएस धोनी, काइपे चे, केदारनाथलगायतका सिनेमाहरूमा अभिनय गरेका… Continue reading भारतीय अभिनेता सुशान्तसिंह राजपुतद्धारा आत्महत्या

अघिल्लो साता विदेशमा कोरोनाबाट नेपालीको मृत्यु शुन्य

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा नेपालीको ज्यान जाने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले साप्ताहिक अपडेट जारी गर्दै यस्तो बताएको हो । एनआरएनएका अनुसार विगत ८ साता लगातार बिभिन्न देशमा नेपालीको ज्यान गएको थियो । तर, अघिल्लो साता भने कोरोना भाइरस संक्रमणबाट विदेशमा कुनै पनि नेपालीले ज्यान गुमाएका छैनन् । एनआरएनए अन्तरर्गतको… Continue reading अघिल्लो साता विदेशमा कोरोनाबाट नेपालीको मृत्यु शुन्य

पर्वतमा भीषण पहिरो, ५ को मृत्यु, ४ बेपत्ता

प्रतिकात्मक तस्वीर

पर्वत । पर्वतमा गतरातीको भीषण पहिरोमा परी अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । ४ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको हो । आइतबार बिहान पहिरोबाट दुई जनाको शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार शनिबार राती नै… Continue reading पर्वतमा भीषण पहिरो, ५ को मृत्यु, ४ बेपत्ता

कोरोना सङ्क्रमितको गुल्मीमा ज्यान गयो, १९ पुगे ज्यान गुमाउने

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमित थप एक जनाको ज्यान गएको छ । गुल्मी धुर्कोट गाउपालिकाका ३६ वर्षका युवाको उपचारका क्रममा ज्यान गएको हो । यससङ्गै अब नेपालमा कोरोनाबाट ज्यान गुमाउने मानिसको सङ्ख्या १९ पुगेको छ । उपचारको क्रममा गुल्मीको धुर्कोट गाउँपालिका जैसीथोकका ३६ वर्षीय युवकको कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको हो। उनमा जेठ… Continue reading कोरोना सङ्क्रमितको गुल्मीमा ज्यान गयो, १९ पुगे ज्यान गुमाउने

अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा जारी भएसँगै अब अतिक्रमित भूभाग फिर्ता गर्न भारतसँग वार्ता प्रक्रिया अगाडी बढ्ने बताएका छन् । शनिबार संविधान विधेयक प्रतिनिधिसभाबाट पास भएको छ । उक्त बैठक सकेर निस्कने बेला संचारकर्मीलाई दिएको संक्षिप्त प्रतिक्रियामा उनले अब भारतसँग वार्ता थाल्ने बताएका हुन् । अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक… Continue reading अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री

१२ सांसद, जो ऐतिहासिक मतदानमा छुटे

काठमाडौं । शनिबार प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । नेपालको प्रतिनिधिसभामा २ सय ७५ जना सांसद रहेका छन् । त्यसमध्ये शनिबार २ सय ५८ जनाले संविधान संशोधनको पक्षमा मतदान गरे । यो संख्या संसदमा तत्कालिन उपस्थित संख्याको शतप्रतिशत थियो । सोहीकारण विधेयक सर्वसम्मपतिले पारित भयो । कुल सांसदको अत्यधिक बहुमतबाट विधेयक पारित… Continue reading १२ सांसद, जो ऐतिहासिक मतदानमा छुटे

संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित, नयाँ नक्सा अनुमोदन

काठमाडौं । भारतीय कब्जामा रहेका लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटेर बनाइएको नेपालको नयाँ राजनीतिक नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मतले अनुमोदन भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको ऐतिहासिक बैठकले संविधान संशोधन विधेयकलाई सर्वसम्मत पारित गरेको हो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक अब पास भएको छ । शनिबारको बैठकमा २५८ जना सांसदको… Continue reading संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित, नयाँ नक्सा अनुमोदन

नेपालमा २४ घण्टामा थपिए २७३ संक्रमित, अब नेपालमा ५३३५ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७३ जना थप कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणबाट ती व्यक्तिमा कोरोना भेटिएका हो । अब नेपालमा कुल संक्रमितको ५ हजार ३३५ पुगेको छ। थपिएका कोरोना संक्रमित मध्ये २४७ जना पुरुष र ३६ जना… Continue reading नेपालमा २४ घण्टामा थपिए २७३ संक्रमित, अब नेपालमा ५३३५ संक्रमित

पछिल्लो २४ घण्टामा ३६ जनाले जिते कोरोना, निको हुनेको संख्या ९१३

फाइलफोटो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६ जनाले कोरोना जितेका छन् । नारायणी अस्पताल वीरगञ्जबाट ५ जना, सप्तरीबाट १७, बाँकेबाट ८ र भरतपुर चितवनबाट ६ जना गरी ३६ जना संक्रमणमुक्त भएका हुन्। हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ९१३ पुगेको छ। जसमध्ये ८२२ पुरुष र ९१ जना महिला रहेका छन्।

नेपालमा कोरोनाबाट थप दुई मृत्यु, ज्यान गुमाउने कुल १८ जना

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप दुई जनाले ज्यान गुमाएका छन् । यससँगै अब नेपालमा कोरोनाका कारण ज्यान गुमाउने मानिसको संख्या १८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले दुई जनाको मृत्यु भएको पुष्टी गरे । उनका अनुसार नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणमा वीरगञ्जको घन्टाघरमा मृत फेला परेका एक ब्यक्ति र… Continue reading नेपालमा कोरोनाबाट थप दुई मृत्यु, ज्यान गुमाउने कुल १८ जना

भारतको चूनौति नै नेपालको भूमि फिर्ता गर्ने आधार हो : प्रचण्ड

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भूमि फिर्ता गर्न दिएको खुला चूनौति नै नेपालको भूमि फिर्ताको आधार रहेको बताएका छन् । शनिबार संसंदमा संविधान विधेयकमाथि जारी छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले राजतन्त्रकालमा गुमेको नेपालको भूमि गणतन्त्रमा फिर्ता हुने बताएका छन् । सोही प्रक्रियाका लागि संविधान संशोधन हुन लागेको उनको भनाई छ… Continue reading भारतको चूनौति नै नेपालको भूमि फिर्ता गर्ने आधार हो : प्रचण्ड