चैत ६ बाट एसईई परीक्षा, तालीका सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ६ चैतबाट संचालन हुने भएको छ । २०७६ सालको एसईई परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको हो । एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालनको जानकारी गराएको छ । तालीका अनुसार ६ गते अनिवार्य अंग्रेजी, ७… Continue reading चैत ६ बाट एसईई परीक्षा, तालीका सार्वजनिक

फोर्ब्सले भन्यो : नेपाल विश्वकै उत्कृष्ट गन्तब्य

काठमाडौं । विश्वचर्चित पत्रिका फोर्ब्सले सन् २०२० का लागि घुम्नै पर्ने मुलुकको सूचिमा नेपाललाई समेटेको छ । उक्त सूचिको पहिलो नम्बरमा नेपाल पर्न सफल भएको हो । घुम्नको लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने पत्रिकारले उल्लेख गरेको छ । फोर्ब्स पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले सन् २०२० मा विश्वभरमा घुम्न लायक १० ठाउँको सूचि… Continue reading फोर्ब्सले भन्यो : नेपाल विश्वकै उत्कृष्ट गन्तब्य

च्याम्पियन्स लिग फाइनल १६ को ड्र सार्वजनिक, कुन क्लव को सँग भिड्ने ?

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को ड्र सार्वजनिक भएको छ। सोमबार सार्वजनिक ड्र अनुसार स्पेनिस क्लव रियल म्याड्रिड र इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी अन्तिम १६ मै भिड्ने भएका छन् । त्यसकारण यी दुई क्लवमध्ये एकले अन्तिम १६ बाटै बिदा हुनुपर्ने निश्चित भएको छ । जर्मन क्लब बोरुसिया डर्टमुन्ड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच… Continue reading च्याम्पियन्स लिग फाइनल १६ को ड्र सार्वजनिक, कुन क्लव को सँग भिड्ने ?

बढ्दो सडक दूर्घटनामा प्रधानमन्त्रीको चासो, सरोकारवाला बोलाएर दिए निर्देशन

काठमाडौं । नेपालमा सडक दूर्घटनामा अधिक वृद्धि भएपछि त्यसको जनस्तरबाट व्यापक आलोचना भएको छ । खासगरी विगतमा सडक दूर्घटना हुँदा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध निकै आक्रामक अभिव्यक्ति दिने गर्थे । तर, पछिल्लो दिनमा उनकै नेतृत्वको सरकार भएपनि सडक दूर्घटनामा अकालमा मानिसले ज्यान गुमाउनु पर्ने बाध्यता झन बढ्दो छ । यसै परिस्थितिमा प्रधानमन्त्रीले गृह… Continue reading बढ्दो सडक दूर्घटनामा प्रधानमन्त्रीको चासो, सरोकारवाला बोलाएर दिए निर्देशन

पौडेलले छाडेनन् अडान, कांग्रेस कार्यसमिति बैठक स्थगित

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो अडान यथावत राख्दै अनुपस्थित भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठक सोमबारका लागि डाकिएको थियो । तर, बैठक बस्दै नबसी स्थगित गरियो । बैठक बस्न संस्थापन पक्षका नेता भने पार्टी कार्यालय पुगेका थिए । पौडेललाई फकाउन देउवा आफै शनिबार पौडेल निवास पुगेका… Continue reading पौडेलले छाडेनन् अडान, कांग्रेस कार्यसमिति बैठक स्थगित

कलाकारद्धय भट्टराई र क्षेत्रीको दाहसंस्कार

काठमाडौं । हृदयघातका कारण ज्यान गुमाएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ कलाकार दीपक क्षेत्रीको दाहसंस्कार गरिएको छ । शनिबार राती क्षेत्रीको निधन भएको थियो । भट्टराईको भने आइतबार राती निधन भएको हो । फरक दिनमा निधन भएपनि उनीहरुको दाहसंस्कार एकै दिन पर्न गयो । आर्यघाटमा सयौं कलाकार तथा हजारौं दर्शकले उनीहरुलाई सधैका… Continue reading कलाकारद्धय भट्टराई र क्षेत्रीको दाहसंस्कार

मौसममा क्रमिक सुधार

काठमाडौं । पछिल्लो एक साता बिग्रिएको मौसममा अब क्रमशः सुधार आउने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र हिमपात गराउने गरी आएको पश्चिमी वायुको प्रभाव अब क्रमशः नेपालबाट हट्ने क्रममा रहेको छ । सोमबारदेखि देशभर नै मौसम सफा हुन थाल्ने भएको छ । पश्चिमबाट प्रवेश गरेको यस्तो वायु पूर्वबाट नेपाल बाहिरन्छ । पश्चिमी… Continue reading मौसममा क्रमिक सुधार

जडिबुटी खोज्न गएका एक दर्जन मानिस वेपत्ता

जुम्ला । जुम्लामा जडिबुटी खोज्न हिँडेका १२ जना मानिस हराएका छन् । तिला गाउँपालिका–९, स्थित ढिपुगाउँका १२ जना मानिस जडिबुटी खोज्न शेरा फूलबारी पाटन गएका थिए । विगत ४ दिनेदेखि उनीहरु गाउँलेको सम्पर्कमा नआएको गाउँपालिकाले जनाएको छ । ढिपुगाउँबाट पाटन पुग्न नै पैदल यात्रामार्फत दुईदिन लाग्छ। पाटनमा अत्यधिक हिउँ परेका कारण उनीहरु सुरक्षित स्थानमा बसेको… Continue reading जडिबुटी खोज्न गएका एक दर्जन मानिस वेपत्ता

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी कहाँ ?

काठमाडौं । प्रदेश गठन भई संचालनमा आएको दुई वर्ष पुगिसकेको छ । तर, नेपालका महत्वपूर्ण प्रदेशहरुले नै अझै राजधानी र नामको टुंगो लगाएका छैनन् । यता, प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठन गरेको समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । तर, स्थायी राजधानीमा समेत समिति समेत अन्यौलमा रहेको छ… Continue reading प्रदेश ५ को नाम लुम्बिनी, राजधानी कहाँ ?

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा भट्टराईको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । साँझ स्वास्थ्यमा समस्या आएपछि उनलाई तत्काल ओम अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । मृत्युको कारण पोष्टमार्टमपछि मात्र खुल्ने अस्पतालले जनाएको छ ।… Continue reading चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

एक वर्षपछि बस्यो नेकपा स्थायी कमिटि बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शुरु भएको छ । संयोगवशः अघिल्लो वर्ष पनि २९ मंसिरमै स्थायी समिति बैठक बसेको थियो । त्यसपछि एक वर्षसम्म बैठक बसेन् । सामान्यतया हरेक तीन महिनामा बैठक बस्नुपर्छ । बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले गतवर्ष बैठक बसेकै दिन बैठक जुध्नु संयोग भएको… Continue reading एक वर्षपछि बस्यो नेकपा स्थायी कमिटि बैठक

नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वांझाउ उड्ने

काठमाडौं । नेपाल एयरलाइन्सले आगामी मार्च पहिलो साताबाट जापानको नारिता उडान थाल्ने भएको छ । उता, चीनको ग्वांझाउमा भने मार्च दोस्रो साताबाट उडान थाल्ने निर्णय भएको नेपाल एयरलाइन्सका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए । उनका अनुसार निगमले यी दुई गन्तब्य बिस्तारको योजना कार्यान्वयन गर्न जोडतोडले काम गरिरहेको छ । यी दुई गन्तब्य थपिएपछि नेपाल एयरलाइन्सको… Continue reading नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वांझाउ उड्ने

सिन्धुपाल्चोक दूर्घटना : १५ को ज्यान गयो, चालक फरार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोस्थित सुनकोशी गाउँपालिका–७ छ किलो भन्ने स्थानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । दोलखा कालिन्चोक मन्दिर दर्शन गरी काठमाडौं फर्किरहेको यात्रुबाहक बस लामोसाँघु(जिरी सडक खण्डको छ किलोमा दूर्घटनाग्रस्त भएको थियो । सडकबाट ५ सय मिटर तल खसेको बसमा १५ जनाको मृत्यु भएको र १९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार… Continue reading सिन्धुपाल्चोक दूर्घटना : १५ को ज्यान गयो, चालक फरार

कालिन्चोकबाट फर्किएको यात्रुबाहक बस दूर्घटना, कैयौ हताहत

सिन्धुपाल्चोक । दोलखाको कालिन्चोकबाट काठमाडौं आउदै गरेको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा दूर्घटनामा परेको छ । बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना परेको सिन्धुपाल्चोक प्रहरीले पुष्टी गरेको छ । दूर्घटनामा अहिलेसम्म ४ जनाको शव निकालिएको र कैयौं घाइते भएको प्रहरीले उल्लेख गरेको छ । सडकबाट करीव ५ सय मिटर… Continue reading कालिन्चोकबाट फर्किएको यात्रुबाहक बस दूर्घटना, कैयौ हताहत

टोनी बनिन् मिस वर्ल्ड, अनुष्कालाई ‘ब्युटी विथ अ प्रपोज अवार्ड

लण्डन । जमैकन सुन्दरी टोनी एन सिंह मिस वर्ल्ड २०१९ घोषित भएकी छिन् । मिस वर्ल्डको ६१ औं संस्करणमा सहभागी १११ देशका सुन्दरीलाई उछिन्दै उनले उपाधी जितेकी हुन् । प्रतियोगिताको फस्ट रनरअप फ्रान्स र सेकेन्ड रनरअप भारतले जिते । नेपाली सुन्दरी अनुष्का श्रेष्ठका लागि पनि प्रतियागिता सफल सावित भएको छ । उनी टप १२ मा… Continue reading टोनी बनिन् मिस वर्ल्ड, अनुष्कालाई ‘ब्युटी विथ अ प्रपोज अवार्ड

हिमपात र वर्षाले चिसो बढायो

काठमाडौं । आइतबारसमेत देशका विभिन्न स्थानमा हिमपात र वर्षा जारी रहने भएको छ । खासगरी देशका उच्चपहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । जसले गर्दा उच्च भेगको तापक्रम ह्वात्तै घट्नेछ । पश्चिमी भूभागमा अन्य स्थानको तुलनामा थोरै वर्षाको सम्भावना रहेको छ । मध्य र पूर्वी पहाडी क्षेत्रको पहाडी… Continue reading हिमपात र वर्षाले चिसो बढायो

नेकपाको स्थायी समिति बैठक आज, बामदेवलाई पार्टी उपाध्यक्ष बनाउने तयारी

काठमाडौं । सत्तारूढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । खासगरी बामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने प्रस्ताव एजेण्डाका रुपमा अध्यक्षबाट बैठकमा प्रस्तुत हुने भएकाले यस बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ । विधानअनुसार यस्तो बैठक हरेक तीन महिनामा बस्नुपर्छ । तर, अहिले पनि करीव १ वर्षपछि बस्न लागेको हो । सचिवालयले एक वर्षको… Continue reading नेकपाको स्थायी समिति बैठक आज, बामदेवलाई पार्टी उपाध्यक्ष बनाउने तयारी

१० दिन कुखुराको चल्ला उत्पादन बन्द हुने

चितवन । देशभरका ह्याचरी उद्योगबाट १० दिनसम्म चल्ला उत्पादन बन्द गरिने भएको छ । व्यवसायीले आजबाट देशभर कुखुराका चल्ला उत्पादन बन्द गर्ने निर्णय गरेका हुन । कुखुराको उचित मूल्य नपाएको गुनासो गर्दै व्यवसायी उक्त निर्णयमा पुगेका हुन् । चल्ला उत्पादन बन्द गरी लागत अनुसार मूल्य पाउनुपर्ने मागसहित पहल थाल्ने व्यवसायीको तयारी रहेको छ । आइतबारदेखि… Continue reading १० दिन कुखुराको चल्ला उत्पादन बन्द हुने

शहीद स्मारक लीग : मछिन्द्रको विजयी शुरुवात

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लीगमा मछिन्द्र क्लबले सुखद विजयी सुरुवात गरेको छ। शनिबारबाट शुरु भएको लीगको उद्घाटन खेलमा मछिन्द्रले बिग्रेड ब्वाइज क्लबमाथि २–० गोल अन्तरको जीत निकालेको हो । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको थियो । मछिन्द्रले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा अर्को गोल थप्यो । क्लवका… Continue reading शहीद स्मारक लीग : मछिन्द्रको विजयी शुरुवात

चोभारमा झाडी भित्र शव, पहिचान हुन बाँकि

काठमाडौं । काठमाडौंको चोभारमा झाडि भित्र एक पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार शवको पहिचान भएको छैन । करीव ६० वर्ष उमेरको लाग्ने एक पुरुषको शव फेला परेको हो । आत्महत्या थियो या हत्या भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । शनिबार नै रुपन्देहीमा एक महिलाको हत्या भएको छ । रुपन्देहीको तिलोत्तमा… Continue reading चोभारमा झाडी भित्र शव, पहिचान हुन बाँकि

रामचन्द्र पौडेललाई फकाउँदै शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रिय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन थालेका छन् । सोही क्रममा देउवा शनिबार पौडेल निवास बोहराटार पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् । तर, उनको सो प्रयास सफल नभएको पौडेल स्रोतले जानकारी दिएको छ । दुई दिनअघि बसेको केन्द्रीय समिति बैठक पौडेल… Continue reading रामचन्द्र पौडेललाई फकाउँदै शेरबहादुर देउवा

धनुषा विस्फोट : तीन जना पक्राउ

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ । विस्फोटमा परी एक प्रहरी अधिकृतसहित तीन जनाको ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा हंसपुर नगरपालिका वडा… Continue reading धनुषा विस्फोट : तीन जना पक्राउ

सेनाका जवान चढेको बस दूर्घटना, १७ घाइते

नवलपरासी । पूर्वी नवलपरासीस्थित कावासोतीमा शनिबार राती भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको छ । सेनाका जवान चढेको बस दूर्घटनामा परेको नवलपरासी प्रहरीले जानकारी दिएको छ । बस सुर्खेतबाट काठमाडौं आइरहेको थियो । नेपाली सेनामा भर्ना भएका नयाँ जवानहरु तालिमका लागि काठमाडौं आउने क्रममा बस दूर्घटनामा परेको… Continue reading सेनाका जवान चढेको बस दूर्घटना, १७ घाइते

अब भक्तपुरमै जीपलाइनको मज्जा

भक्तपुर । अब भक्तपुरमै जीपलाइनको रमाइलो अनुभव गर्न पाइने भएको छ । शाहसिक पर्यटकीय प्रडक्ट मानिने यो खेल आगामी तीन महिनाभित्र शुरु गर्ने गरी शिलान्यास भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा जीपलाइन बन्ने भएको हो । सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति र ताण्डव इन्भेष्टमेन्ट प्रालिले जीपलाइन बनाउन शुरु गरेका छन् ।… Continue reading अब भक्तपुरमै जीपलाइनको मज्जा

धनुषामा बम विस्फोट, एक प्रहरीसहित तीनको मृत्यु

फाइल तस्वीर

जनकपुर । धनुषामा भएको बम विस्फोटमा तीन जनाको ज्यान गएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका, ५ महेन्द्रनगर बजार नजिकै बम विष्फोट हुँदा एक प्रहरी अधिकृतसहित तीन जनाको निधन भएको हो । घटनामा ती जना गम्भीर घाइते छन् । स्थानिय कुचाइ टोलस्थित राजेश साहको घर बाहिर राखिएको बम विस्फोट भएको थियो । विस्फोटमा राजेश साह र… Continue reading धनुषामा बम विस्फोट, एक प्रहरीसहित तीनको मृत्यु

क्लोज क्याम्पबाटै नाइट क्लव पुग्ने विमल र दिनेशमाथि तीन महिने प्रतिवन्ध

काठमाडौं । विश्वकप छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको महत्वपूर्ण खेलका लागि भूटान उड्ने अघिल्लो रात ठमेलका नाइट क्लवमा पुगेर मस्ती गर्ने फूटबल खेलाडीहरुमाथि अखिल नेपाल फूटबल संघ (एन्फा)ले प्रतिवन्धको घोषणा गरेको छ । चार जना खेलाडी क्लोज क्याम्पबाट भागेर नाइट क्लव पुगेका थिए । विमल घर्ती मगर, दिनेस राजवंशी, अञ्जन बिष्ट र देवेन्द्र तामाङमाथि एन्फाले प्रतिबन्ध… Continue reading क्लोज क्याम्पबाटै नाइट क्लव पुग्ने विमल र दिनेशमाथि तीन महिने प्रतिवन्ध

नेपाल र फ्रान्सबीच परामर्श संयन्त्र स्थापना

काठमाडौं । नेपाल र फ्रान्सबीच परामर्श संयन्त्रको स्थापना गरिएको छ । दुई देशबीचको सम्बन्ध, क्षेत्रीय र अन्तरराष्ट्रिय साझा चासोका विषयमा नियमित रूपमा परामर्श लिन सकिने गरी नेपाल र फ्रान्सबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको हो । दुई मुलुकका उच्च अधिकारीबीच शुक्रबार संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा संयन्त्र स्थापनासम्बन्धी… Continue reading नेपाल र फ्रान्सबीच परामर्श संयन्त्र स्थापना

तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचार मुद्दा

काठमाडौं । तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध साढे १० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो दाबी गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले शुक्रबार मुद्दा दायर गरेको… Continue reading तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचार मुद्दा

इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं । करीव दुई वर्षयता रोकिएको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउने काम सूचारु गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन विरुद्ध परेको रिट खारेज गरेसँगै अब सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने बाटो खुलेको हो । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले… Continue reading इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको बाटो खुल्यो

काठमाडौंमा वर्षा, हिमाली भेगमा ठूलो हिमपात

काठमाडौं । पश्चिमी वायुको प्रभावले बदली भएको मौसमले देशभर चिसो बढाएको छ । यसको प्रभाव अझै एक दुई दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिनभर जसो काठमाडौंमा वर्षा जारी रहेको छ । काठमाडौंको चन्द्रागिरिमा शुक्रबार हिमपात भएको छ । त्यसो त हिमाली भेगका सबै जिल्लामा बाक्लो हिमपात जारी रहेको छ ।… Continue reading काठमाडौंमा वर्षा, हिमाली भेगमा ठूलो हिमपात