हामी अचम्म परेका छौं, केही उपाय होला ?

रमेश श्रेष्ठ कानुन व्यवसायी ,न्युयोर्क म युएस सिटिजन हुँ र मैले मेरो श्रीमान्का लागि भिसा पेटिसन फायल गरी मेरो श्रीमान्ले युएस एम्बेसी, काठमाडौंमा पनि अन्तरवार्ता दिनुभयो । अन्तरवार्तापछि एम्बेसीले एड्मिनिष्ट्रेटिभ प्रोसेसिङ भनेर ८ महिनासम्म केस होल्ड गरेर राख्यो । केही दिनअघि युएस एम्बेसीले मेरो श्रीमानलाई बोलाएर पासपोर्ट र ओरिजिनल डकुमेन्ट्सहरु फिर्ता दिएर पठाएछ । मैले… Continue reading हामी अचम्म परेका छौं, केही उपाय होला ?

जापानमा विवाह गरेर अमेरिका ल्याउन सकिन्छ ?

रमेश श्रेष्ठ कानुन व्यवसायी,न्युयोर्क म ३ वर्षअघि डिभी लटरीमार्फत अमेरिका आएको हुँ । मैले अब विवाह गर्ने सुर गरेको छु । मेरो प्रेमिका जापानमा अध्ययन गर्दै छिन् । हाम्रो अन्तरजातीय विवाह हुने भएकाले घरमा वा नेपालमा विवाह गर्न गाह्रो छ । त्यसकारण हामीले जापानमै विवाह गर्न के–कस्तो कागजातहरु तयार गर्नुपर्ला ? विवाह गरिसकेपछि के–कस्ता प्रक्रियाबाट… Continue reading जापानमा विवाह गरेर अमेरिका ल्याउन सकिन्छ ?

एसाइलीको अन्तरवार्तामा एम्बेसीले भिसाको निवेदन रिजेक्ट गर्यो , यस्तो अवस्थामा के गर्न सकिन्छ ?

रमेश श्रेष्ठ,न्युयोर्क कानुन व्यवसायी म नेपालमा हुर्केको वा बसोवास गरेको टिबेटन हुँ । मेरो एसाइलमको निवेदन एप्रुभ भएपछि मेरो दुई छोरा, जो नेपालमा छन्, उनीहरुका लागि आई–७३० को निवेदन गरी नेपालमा एसाइली भिसाका लागि युएस एम्बेसीमा अन्तरवार्तामा उनीहरु गएका थिए । टिबेटनको हैसियतले नेपालबाट निस्कन गाह्रो भएकाले दुवै छोराले विगतमा दलालमार्फत नेपाली पासपोर्ट बनाई बी–१÷बी–२… Continue reading एसाइलीको अन्तरवार्तामा एम्बेसीले भिसाको निवेदन रिजेक्ट गर्यो , यस्तो अवस्थामा के गर्न सकिन्छ ?