काठमाडौं । नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको विवाद उत्कर्षमा पुगेको छ । सामाजिक संजालमा वाकयुद्ध नै चलिरहेको विवाद जिल्ला अदालत काठमाडौंमा समक्ष पुगेको हो । केसीले १० करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका हुन् । साम्राज्ञीले चलचित्र ड्रिम्सको सुटिङ सेटमा आफू अपमानित हुनुपरेको भुवनमाथि आरोप… Continue reading क्षतिपूर्तिको माग दाबी गर्दै साम्राज्ञीविरुद्ध भुवनले गरे मुद्दा दायर
Category: मनोरञ्जन
दोलखा भीनसेन सर्वसाधारणको दर्शनका लागि खुला
दोलखा । कोरोना भाइरसको महामारीपछि बन्द गरिएको दोलखा भिमसेन मन्दिर अब सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । नेपालमा कोरोना भाइरसको उच्चतम महामारी केही नियन्त्रणमा आएसँगै यो मन्दिर दर्शन खुला गरिएको हो । नेपालमा सर्वाधिक भीड हुने मन्दिरमध्ये दोलखा भीमेश्वर मन्दिर पनि एक हो । कोरोना भइरसका कारण लकडाउनदेखि बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर… Continue reading दोलखा भीनसेन सर्वसाधारणको दर्शनका लागि खुला
महानायक काण्डमा बोले राजेश हमाल : दीपाश्रीलाई क्षमा गरिदिनुस
काठमाडौं । नायक राजेश हमालले महानायकका सन्दर्भमा कलाकार दीपाश्री निरौलालाई क्षमा गरिदिन आफ्ना फ्यानहरुलाई आह्वान गरेका छन् । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाल प्रति लक्षित गर्दै उनलाई महानायक केही संचारकर्मीले मात्र बनाएको धारणा राखेकी थिइन् । अहिले सिनेमा उद्योगमा राजेश हमाल नभएको समेत उनको तर्क थियो । यो तर्क सार्वजनिक भएपछि फ्यानहरुले उनको… Continue reading महानायक काण्डमा बोले राजेश हमाल : दीपाश्रीलाई क्षमा गरिदिनुस
धरहरा निर्माणमा १० औं तला सम्पन्न, अब ११ औं तला निर्माण गरिने
काठमाडौं । धरहराको १० औं तलासम्मको निर्माण काम सम्पन्न भएको छ । अब ११ औं तला र टावर निर्माणको काम थालिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । टावर निर्माणको काम दुई÷तीन दिनमा सुरु हुने बताइएको छ । लकडाउनका बेला धरहरामा टावरबाहेक अरु काम हुँदै थियो । झण्डै साढे तीन महिनापछि टावरको काम थाल्न लागिएको प्राधिकरणले… Continue reading धरहरा निर्माणमा १० औं तला सम्पन्न, अब ११ औं तला निर्माण गरिने
चार च्यानलबाहेक भारतीय न्यूज च्यानलको प्रतिवन्ध खुला
काठमाडौं । नेपालमा प्रतिवन्धमा परेका भारतीय न्यूज च्यानलहरु फेरी देखिन थालेका छन् । केवल अपरेटरहरूले चार वटा भारतीय समाचार च्यानलबाहेक अन्यको प्रसारण खुला गर्ने निर्णय लिएका हुन् । केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलको प्रसारण प्रतिवन्ध भने यथावत राखेका छन् । यी च्यानल नेपालबारे उग्र तथा कपोलकल्पित समाचार… Continue reading चार च्यानलबाहेक भारतीय न्यूज च्यानलको प्रतिवन्ध खुला
आज धान दिवस, दही च्यूरा खाँदै रोपाई गर्ने दिन
काठमाडौं । आज नेपाली कृषकका लागि महान दिन हो । सरकारले धान दिवसका रुपमा घोषणा गरेको यो दिन रोपेको मानो मंसिरमा मुरी भएर उब्जनी हुन्छ । सोहीकारण आज कृषकको सम्मानमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका दिन आज सरकारले रौटहटमा विशेष कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा भाग लिन… Continue reading आज धान दिवस, दही च्यूरा खाँदै रोपाई गर्ने दिन
रोपाईं महोत्सवमा पनि सुरक्षा निर्देशिका, हिलो छ्याप्न नपाइने
काठमाडौं । असार १५ कृषकका लागि महान दिन हो । यो दिन रोपेको मानो मंसिरमा मुरी बन्छ । यस दिनको अवसरमा सरकारले धान दिवस विशेष रुपमा मनाउने गरेको छ । तर, यस पटक भने विगतमा जस्तो रौनकका साथ धान दिवस मनाउन नपाइने भएको छ । असार १५ गते मनाइने राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवमा… Continue reading रोपाईं महोत्सवमा पनि सुरक्षा निर्देशिका, हिलो छ्याप्न नपाइने
आज अन्तराष्ट्रिय योग दिवस, संसारभर मनाइदै
काठमाडौँ । आज संसारभर अन्तराष्ट्रिय योग दिवस मनाइन्छ । जुन महिनाको २१ औँ तारिखका दिन संयुक्त राष्ट्रसंघले योग दिवस घोषणा गरेको हो । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई… Continue reading आज अन्तराष्ट्रिय योग दिवस, संसारभर मनाइदै
यूरोपमा फर्किदै खेल माहौल, आजबाट लालिगा
बार्सिलोना । संसारमा सम्भवतः धेरै हेरिने लीगमध्ये एक लालिगा आजबाट पुनः शुरु हुँदैछ । स्पेनिस ला लिगा फुटबलका खेल आजबाट पुनः शुरु हुन लागेको यूरोपेली संचारमाध्यमले जनाएको छन् । विश्वव्यापी महामारीबाट माथि उठ्दै यूरोप अब सामान्य जनजिवनमा फर्कने प्रयासमा छ । सोहीक्रममा ला लिगा शुरु हुन लागेको हो। यो लीग विश्वका दुई ठूला क्लव बार्सिलोना… Continue reading यूरोपमा फर्किदै खेल माहौल, आजबाट लालिगा
डिभी २०२१ को नतिजा आज सार्वजनिक हुने
काठमाडौं । अमेरिकाका लागि डाइभर्सिटी भिसा (डिभी) भरेका नेपालीको नतिजा आज सार्वजनिक हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राती ९ बजेर ४५ मिनेट जाँदा डिभीको नतिजा सार्वजनिक हुने भएको छ । डिभीको नतिजा थाहा पाउन डिभी भर्दाको समयमा व्यक्तिले प्राप्त गरेको कन्फर्मेशन नम्बर प्रयोग गरि हेर्न सकिने भएको छ । डिभी हेर्न ‘डीभीप्रोग्रामडटस्टेटडटजीओभी’मा जानु… Continue reading डिभी २०२१ को नतिजा आज सार्वजनिक हुने
सम्भावित आर्थिक मन्दी पछिको नेपाली चलचित्र जगत
भिमा मैनाली, चलचित्रकर्मी जताततै कोभिड १९ का कारण सन्त्राश फैलिएको अवस्थामा, यस उप्रान्त आउन सक्ने अनुमानित आर्थिक मन्दीमा पनि चलचित्र क्षेत्रलाई उचित व्यवस्थापन गरी, बिशिष्ट किसिमका चलचित्रहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको स्तर निर्धारण गर्नु पर्ने भएको छ । जसको लागि समग्र चलचित्रलाई बुझ्ने र चलचित्रको माध्यमबाट समाजलाई आवश्यक योगदान दिन सक्ने नेतृत्वको खाँचो… Continue reading सम्भावित आर्थिक मन्दी पछिको नेपाली चलचित्र जगत
उच्च व्यापारिक घरानाका संचालकहरु जुवाको खालबाट पक्राउ
काठमाडौं । काठमाडौंमा सरकारी पास दूरुपयोग गर्दै होटेलमा जम्मा भएर जुवाको खालमा जमेका व्यापारिक घरानाका व्यक्तिहरु प्रहरीको फन्दामा परेका छन् । लकडाउनको मौकामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्रेको हो । कमलादीस्थित गगौंर बुटिक होटलमा जुवाको खालबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले पुष्टी गरेको छ । व्यापारीहरु रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द… Continue reading उच्च व्यापारिक घरानाका संचालकहरु जुवाको खालबाट पक्राउ
आज १३ औं गणतन्त्र दिवस, दिपावली गर्न सरकारको आह्वान
काठमाडौं । आज नेपालमा गणतन्त्र दिवस मनाइदैछ । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । सरकारले यस दिनको उपलक्ष्यमा दिपावली गर्न समेत आम जनतासँग आह्वान गरेको छ । जनआन्दोलन २०६२\६३ को बलमा आम निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको… Continue reading आज १३ औं गणतन्त्र दिवस, दिपावली गर्न सरकारको आह्वान
डालासमा एभरेष्ट लायन्स क्लबको जुमबाटै साँस्कृतिक कार्यक्रम
डालास डालास एभरेष्ट लायन्स क्लवले मे २४ तारिख साँझ प्रत्येक वर्ष गर्दै आएको ‘An Evening in Nepal’ नामक कार्यक्रम निकै आकर्षक र फरक ढंगले Zoom मार्फत सम्पन्न गरेको छ । नेपाली कला र सँस्कृतिको झल्को दिने र स्थानीय बहुभाषी समुदाय बीच अमेरिकास्थित नेपाली मूलका बासिन्दालाई एकै थलोमा भेट्ने अवसर जुटाई, सम्बन्ध विस्तार र सेवाका… Continue reading डालासमा एभरेष्ट लायन्स क्लबको जुमबाटै साँस्कृतिक कार्यक्रम
चलचित्र विकास बोर्डको अध्यक्षका लागि भीमा मैनालीको आवेदन
काठमाडौं चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले एक सुचना जारी गरि इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरेको छ । सिने पत्रकार तथा कलाकार भिमा मैनालीले आफुसँगको व्यवस्थापकीय क्षमता र योग्यता सहितको आवेदन परेपछि सबैको ध्यान एक्लो महिला आवेदकमा परेको छ । सो आह्वानसँगै चलचित्र बिकास बोर्ड अध्यक्षका लागि… Continue reading चलचित्र विकास बोर्डको अध्यक्षका लागि भीमा मैनालीको आवेदन
मनिषा कोइराला नेपालको पक्षमा उभिदा भारतीय मिडियाको रोदन
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरिन् । यसको विरुद्ध भारतीय मिडिया तल्लो स्तरमा झरेर उनको आलोचनामा लागेको छ । भारतका ठुला र चर्चित भनिएका एबिपी न्युजसहितका मिडियाले भारतको नुन खाएर चीनको समर्थन गरेको भन्दै उनी विरुद्ध लागेका हुन् । मनिषाले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको नक्सासम्बन्धित टुइटमा कोट गर्दै… Continue reading मनिषा कोइराला नेपालको पक्षमा उभिदा भारतीय मिडियाको रोदन
काठमाडौंमा जन्मिएका दिबेश पोखरेल बने फर्स्ट रनर अप, जस्ट सामले जितिन् उपाधि
न्युयोर्क अमेरिकन आईडलको सिजन १८ मा नेपाली मुलका २२ वर्षीय अर्थर गन (दिबेश पोखरेल) प्रतिस्पर्धामा फर्स्ट रनर अप अर्थात दोश्रा बन्न सफल भएका छन् । अर्थर सन् १९९६ मा माता मैया र पिता दत्तरामको ४ सन्तान मध्येको एक सन्तानको रुपमा काठमाडौंमा जन्मिएका हुन् । सन् २०१४ मा कन्सास राज्यमा आप्रबासीका रुपमा प्रबेश गरेका अर्थरले आईतबार… Continue reading काठमाडौंमा जन्मिएका दिबेश पोखरेल बने फर्स्ट रनर अप, जस्ट सामले जितिन् उपाधि
ईतिहास रच्दै नेपालीको छोरो अमेरिकन आईडलको अन्तिम पाँचमा प्रवेश गरे; अब सबैले भोट गरौं
न्युयोर्क अमेरिकन आईडलको सिजन १८ को अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट पाँच भित्र नेपाली मुलका अर्थर गन (दिबेश पोखरेल) प्रबेश गरेका छन्। उनलाई अबको एक घण्टा पब्लिक भोट दिन पाईने छ । अन्दाजी पुर्वीय समय ९:१५ बजे भोटिङ् बन्द हुने छ । भोटिङ एक जना प्रतिस्पर्धीको नाममा ३ तरिकाहरु – २१५२३ मा फोनबाट… Continue reading ईतिहास रच्दै नेपालीको छोरो अमेरिकन आईडलको अन्तिम पाँचमा प्रवेश गरे; अब सबैले भोट गरौं
नेपाली युवा दिवेश अमेरिकन आइडलको टप ७ प्रवेश
काठमाडौं । नेपाली प्रतिभाशाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उत्कृष्ट ७ भित्र अटाउन सफल भएका छन् । विश्वचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल उनले निरन्तर निर्णायकको मन जिजिरहेका छन् । भोटिङ र निर्णायकले दिएको नम्बरका आधारमा उनी उत्कृष्ट ७ मा अटाउन सकेका हुन् । उनको पछिल्लो प्रस्तुतीपछि अब… Continue reading नेपाली युवा दिवेश अमेरिकन आइडलको टप ७ प्रवेश
गायक प्रेम सेन्चुरीको ‘परदेशले मलाइ रुवायो’ सार्बजनिक
न्यूयोर्क लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर भबिष्यका सुनौला सपना बुन्दै कठिन पल गुजारिरहेका छन् । परदेशको कथा पिडा आफ्नै छ । यस्तै यथार्थ कथामा आधारित रहेर गायक प्रेम सेन्चुरीको शब्द/संगीत/स्वरमा नयाँ गीत “परदेशले मलाइ रुवायो” हालसालै सार्बजनिक भएको छ । आफ्नो देश छोडेर परदेशको भूमिमा सहनु परेको एक्लोपनको छटपटी गीतमा समेटिएको छ । बिरानो… Continue reading गायक प्रेम सेन्चुरीको ‘परदेशले मलाइ रुवायो’ सार्बजनिक
टम क्रुज जाने भए फिल्म छायाँनकनको लागि अन्तरिक्ष
न्युयोर्क संसार यति साँघुरो भै सक्यो कि अब मानिसको हेर्ने घुम्ने ठाउँ पनि सकिन लागि सक्यो जस्तो भान हुन थालेको छ । के गर्दा, कसो गर्दा, धेरै भन्दा धेरै मनोरन्जन लिन सकिन्छ वा मनोरन्जन प्रदान गर्न सकिन्छ ? भन्ने होडबाजी चलेको छ – विश्वमा । चलचित्र निर्माता र निर्देशक बीच नौला नौला… Continue reading टम क्रुज जाने भए फिल्म छायाँनकनको लागि अन्तरिक्ष
बुद्ध जयन्तीको दिन देशभर दीप प्रज्वलन गर्न सरकारको आह्वान
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालको एक ठूलो उत्सव बुद्ध जयन्ती प्रभावित भएको छ । यस दिन सरकारले विदेशी पाहुना बोलाएर धुमधामसाथ बौद्ध सम्मेलन मनाउने गरेको थियो । तर, यो वर्ष बुद्ध जयन्ती तथा वैशाख शूल्क पूर्णिमाका दिन तोकिएको सबै औपचारिक कार्यक्रम रद्द भएका छन् । यसको साटो सरकारले वैशाख २५ गते साँझ ७… Continue reading बुद्ध जयन्तीको दिन देशभर दीप प्रज्वलन गर्न सरकारको आह्वान
नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा प्रवेश
काठमाडौं । नेपाली युवा दिवेश पोखरेलको अमेरिकन आइडलमा जादु चलिरहेको छ । उनी प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेको स्वयमः दिएका छन् । जोन डेनभरको ‘कन्ट्री रो’ गित धन्काएका उनी टप १० मा पुग्न सफल भएका हुन । यो उपलब्धी हाँसिल गर्ने उनी एक्ला र पहिलो नेपाली पनि हुन् ।… Continue reading नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा प्रवेश
चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षमा यसरी बने पिता
न्युयोर्क । चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षको उमेरमा पिता बनेका छन् । बिहीबार उनले आफू पिता बनेको र आफ्नो छोरा तीन दिनको भएको घोषणा सि एन एन र ईन्स्टाग्राम मार्फत गरेका हुन् । बिहिबार सिएनएन लाइभमा कुपरले आफू छोराको पिता बनेकोमा खुसी ब्यक्त गर्दै भनें; “मैले सोमबारका दिन एक पिता बन्ने सौभाग्य प्राप्त गरें”… Continue reading चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षमा यसरी बने पिता
लकडाउनमा झ्याल भित्रबाट खिचेका उत्कृष्ट ५ तस्वीरले पुरस्कार पाउने
काठमाडौं । नेपाल पर्यटन बोर्डले लकडाउनमा घर भित्रै बसेर पर्यटन प्रवद्र्धन गर्ने गज्जबको अभियान थालेको छ । यसै सिलसिलामा झ्याल भित्र बसेर त्यहाबाट देखिने सुन्दर तस्वीर पठाएर त्यसबाट उत्कृष्ट ५ तस्वीरलाई नगद पुरस्कार दिने गरी प्रतियोगिता थालेको छ । लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले प्रतियोगिता आयोजना गरेको… Continue reading लकडाउनमा झ्याल भित्रबाट खिचेका उत्कृष्ट ५ तस्वीरले पुरस्कार पाउने
बलिउड अभिनेता ऋषि कपुरको निधन
काठमाडौं । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ। क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्यासँग जुध्दै आएका ६७ वर्षीय कपुरको एचएन रिलायन्स अस्पतालमा उपचारका क्रममा विहिबार निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बुधवार अस्पताल भर्ना गरिएको थियो। अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य… Continue reading बलिउड अभिनेता ऋषि कपुरको निधन
बलिउड अभिनेता इरफान खानको निधन
काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधन भएको छ। दुई वर्षदेखि क्यान्सर जुध्दै आएका ५४ वर्षीय खानको बुधबार बिहान निधन भएको हो उपचाको क्रममा मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएका खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। गत शनिबार उनकी आमाको… Continue reading बलिउड अभिनेता इरफान खानको निधन
स्पेनमा बालबालिकालाई सडकमा निस्कने अनुमति
मड्रिड । स्पेनले समेत अब लकडाउन खुकुलो पारेको छ । कोरोना भाइरसबाट धेरै प्रभावित मुलुकमध्ये एक स्पेनमा कडा लकडाउनको प्रावधान थियो । तर, सरकारले अहिले लकडाउन केही खुकुलो बनाउन थालिसकेको छ । ६ साता देखि जारी लकडाउन कोरोनाको संक्रमण ओरालो लागेसँगै खुकुलो बनाउन लागिएको हो । स्पेनमा बालबालिकालाई घर बाहिर जाने अनुमति दिइएको छ ।… Continue reading स्पेनमा बालबालिकालाई सडकमा निस्कने अनुमति
आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइदै
काठमाडौं । आज मातातीर्थ औंशीको दिन । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन यो पर्व मनाइन्छ । आफ्नी आमाको सम्मानमा आमाको मुख हेर्ने, सत्कार आदर गर्ने तथा खुसी राखेर देशभर तथा विदेशमा रहेका नेपालीले समेत यो पर्व मनाउने गर्छन् । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो… Continue reading आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइदै
लकडाउनले घरभित्रै थुनेको नयाँ साल
काठमाडौं । आज विक्रम संवत् २०७७ वैशाख १ गते, नयाँ वर्षको पहिलो दिन नेपालभर हर्षोल्लासपूर्ण तरिकाले मनाइँदैछ। सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन वैशाख सङ्क्रान्ति हो । त्यसकारण यस दिनलाई धार्मिक र सामाजिक मान्यता अनुसार पनि वर्षका जेठो दिन मानिन्छ । नयाँ वर्षले हरेक पटक उत्साह बोकेर आउँछ ।… Continue reading लकडाउनले घरभित्रै थुनेको नयाँ साल