अध्यादेशको विरोध गर्दै विपक्षी दल, संसदमा रोक्लान ?

काठमाडौं। संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमै सरकारले विपक्षी दलबाट विरोधको सामना गर्नुपर्ने देखिएको छ । सरकारले हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा विभिन्न ६ अध्यादेश पेश गर्दैछ । विपक्षी दल त्यसको प्रतिवादमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गरिसकेपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलका सांसद विरोधमा उत्रिने तयारीमा रहेको स्रोतलाई… Continue reading अध्यादेशको विरोध गर्दै विपक्षी दल, संसदमा रोक्लान ?

आजदेखि संसद बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएकोछ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्ने छन् । अधिवशेन सुरु भएको दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यले आफ्नो मन्तव्य राख्ने संसद सचिवालयले… Continue reading आजदेखि संसद बैठक बस्दै, के छन् एजेण्डा ?

अमेरिकामा जहाज दुर्घटना : अहिलेसम्म भेटियो २८ शव

AFP

काठमाडौं । अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनामा २८ जनाको शव भेटिएको छ। ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार विमानसँग सेनाको हेलिकप्टर ठोक्किएको हो। अहिलेसम्म २८ जनाको शव फेला परेको अमेरिकी सञ्चारमाध्यमले प्रहरी अधिकारीलाई उद्धत गर्दै समाचार लेखेका छन्। बम्बार्डियर… Continue reading अमेरिकामा जहाज दुर्घटना : अहिलेसम्म भेटियो २८ शव

के सर्तमा रोकियो निर्माण व्यवसायीको आन्दोलन ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि निर्माण व्यवसायीले आन्दोलन रोकेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ टोलीले बुधबार प्रधानमन्त्री ओलीसँग भेटेको थियो । भेटमा प्रधानमन्त्री ओलीले समस्या समाधानमा कार्यदल गठन गर्न सरोकारवालालाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएको भन्दै महासंघले शुक्रबारदेखि राजधानीमा गर्ने भनेको धर्नासहित कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।… Continue reading के सर्तमा रोकियो निर्माण व्यवसायीको आन्दोलन ?

जीप दुर्घटनामा ओखलढुंगामा ३ जनाको मृत्यु

काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा जीप दुर्घटना भएको छ । बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष लुइँटेलले जानकारी दिए । मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र… Continue reading जीप दुर्घटनामा ओखलढुंगामा ३ जनाको मृत्यु

माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेश अश्विकार गर्ने

rss

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत हिसाबमै गलत भएको निष्कर्ष निकाल्दै अश्विकार गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको माओवादी संसदीय दल बैठकले अध्यादेश प्रक्रिया गलत भएको निष्कर्ष निकालेको र त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । ‘सरकारले जसरी छिटोभन्दा छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भन्ने… Continue reading माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेश अश्विकार गर्ने

अमेरिकामा हेलिकप्टर र जहाज ठोक्किए, क्षतिको विवरण आउदै

अमेरिकामा हेलिकप्टर र जहाज ठोक्किएका छन् । अहिलेसम्म हताहतिको सङ्ख्या सार्वजनिक भइसकेको छैन । वासिङ्टन डिसिस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरणका क्रममा रहेको जहाज र सेनाको हेलिकप्टर ठोक्किएर दुर्घटना भएको हो । स्थानीय समय अनुसार रातको ९ बजे भएको यो घटनापछि जहाज पोटोम्याक नदिमा खसेको छ । जहाजमा चालक दलका चार र ६० यात्रु सवार थिए… Continue reading अमेरिकामा हेलिकप्टर र जहाज ठोक्किए, क्षतिको विवरण आउदै

भ्रमणको उद्देश्यले वर्षमा पौने तीन लाख नेपाली विदेश उडे

काठमाडौं । एक वर्षमा भ्रमणका लागि विदेशिने नेपालीको संख्या पनि झण्डै तीन लाख नजिक पुगेको छ । अध्यागमन विभागका अनुसार सन् २०२४ मा विदेश घुमफिरमा २ लाख ७४ हजार ४२८ जना नेपाली गएका छन् । जसमध्ये १ लाख ५९ हजार ४३ पुरुष र १ लाख १५ हजार ३५६ जना महिला छन् । यो अघिल्लो वर्ष… Continue reading भ्रमणको उद्देश्यले वर्षमा पौने तीन लाख नेपाली विदेश उडे

महिला टी–२०आई सिरिज आजबाट, पहिलो पटक नेदरल्याण्ड्स र नेपाल भिड्दै

Bindu Rawal and Dolly Bhatta of Nepal during the ACC Women's T20 Asia Cup 2024 match between India and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 23, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

काठमाडौं । आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई सिरिज सुरू हुँदै छ । पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । यी दुई मुलुक पहिलो पटक टी२० आईमा भिड्न लागेका हुन् । खेल दिउँसो १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने नेदरल्याण्ड्सको कप्तानमा बाबेट डे लिडे… Continue reading महिला टी–२०आई सिरिज आजबाट, पहिलो पटक नेदरल्याण्ड्स र नेपाल भिड्दै

कुम्भ मेलामा भएको भागदौड घटनााबारे के भन्छन् मूख्यमन्त्री आदित्यनाथ ?

प्रयागराज । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा भएको भागदौडमा ज्यान गुमाउनेको संख्या ३० पुगेको प्रशासनले पुष्टी गरेको छ । घटनाबारे मूख्यमन्त्री योगी आदित्यनाथले औपचारिक बयान दिएका छन् । उनले घटना दुर्भाग्यपूर्ण रहेको बताए । उनका अनुसार घटना संगम तट निर भएको हो । भीड नियन्त्रण गर्न राखिएका ब्यारियर्स तोड्ने र त्यसमाथि भीड कुद्ने काम… Continue reading कुम्भ मेलामा भएको भागदौड घटनााबारे के भन्छन् मूख्यमन्त्री आदित्यनाथ ?

आज सोनाम ल्होछार, देशैभरी सार्वजनिक बिदा

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् । आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा,… Continue reading आज सोनाम ल्होछार, देशैभरी सार्वजनिक बिदा

नेपाल छाडेर स्थायी बसोबासमा विदेशिए ६६ हजार ८३५ नेपाली

काठमाडौं । नेपालबाट स्थायी बसोबासका लागि भन्दै एक वर्षको अवधि (सन् २०२४) मा ६६ हजार ८३५ जनाले देश छाडेका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार जसमा ३२ हजार २८७ महिला र ३४ हजार ५४४ जना पुरष छन् । एक वर्षको अवधिमा कुल १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका छन् । जसमध्ये अस्थायी… Continue reading नेपाल छाडेर स्थायी बसोबासमा विदेशिए ६६ हजार ८३५ नेपाली

सुडानमा विमान दुर्घटना, कम्तिमा २० जनाको मृत्यु

काठमाडौं । दक्षिण सुडानमा विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालका अनुसार राजधानी जुबाका लागि उडेको विमान बुधबार युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो । ‘विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनामा परेको हो । विमानमा २१ जना सवार थिए । जसमध्ये एक जना मात्रै बाँचेका… Continue reading सुडानमा विमान दुर्घटना, कम्तिमा २० जनाको मृत्यु

स्वास्थ्य बीमा सुधार सम्बन्धि कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धि कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेखित विषयका आधारमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटी नेतृत्वको समितिलाई जिम्मेवारी दिएका थिए। सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएपछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्री… Continue reading स्वास्थ्य बीमा सुधार सम्बन्धि कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत

कुम्भ मेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । महाकुम्भका डीआईजी वैभव कृष्णले बुधबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाकुम्भमा भएको भागदौडमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जानकारी दिए । जसमध्ये २५ जनाको सनाखत भइसकेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भागदौडमा ६० जना घाइते भएका छन् ।… Continue reading कुम्भ मेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो

कर्मचारीलाई ट्रम्प सरकारको अफर : ८ महिनाको तलव लिएर राजिनामा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कर्मचारीको कटौतीलाई प्राथमिकतामा राख्दै नयाँ प्रस्ताव ल्याएको छ । ट्रम्प प्रशासनले लाखौं संघीय कर्मचारीलाई राजीनामा दिन आठ महिनाको तलब प्रस्ताव गरेको छ । कोभिड १९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधा उपभोग गरिरहेका सबै संघीय कर्मचारीहरूलाई पूर्णकालीन रूपमा कार्यालयमा फर्कने विकल्पका रूपमा ट्रम्पको आदेश आएको हो ।… Continue reading कर्मचारीलाई ट्रम्प सरकारको अफर : ८ महिनाको तलव लिएर राजिनामा

अमेरिकाले निष्काशित गर्ने गैरकानूनी आप्रवासीको सूची सार्वजनिक, नेपालीको संख्या १३६५

agency

काठमाडौं । अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । सो क्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैधरुपमा अमेरिकामा रहँदै… Continue reading अमेरिकाले निष्काशित गर्ने गैरकानूनी आप्रवासीको सूची सार्वजनिक, नेपालीको संख्या १३६५

कुम्भ भेलामा भागडौड, कम्तिमा १० जनाको मृत्यु

काठमाडौं । करोडौं मानिस सहभागी हुने भारतको उत्तरप्रदेशस्थित बहुचर्चित प्रयागराज कुम्भ मेलामा भागदौड मच्चिएको छ । सो क्रममा कैयौं व्यक्ति हताहत भएको भारतयि सञ्चारमाध्यमले लेखेका छन् । अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टी गरिएको छ । घटना गएराति भएको हो । समाचार एजेन्सी एएफपीले १५ जनाको मृत्यु भएको पुष्टी भएको लेखेको छ । सरकारी निकायबाट… Continue reading कुम्भ भेलामा भागडौड, कम्तिमा १० जनाको मृत्यु

लेवनानमा इजरायलको आक्रमण, थप २५ मारिए

Getty Images

काठमाडौं । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ । सोमबार इजरायली आक्रमणको क्रममा एक व्यक्तिको मृत्यु भएको र अन्य २६ जना घाइते भएका थिए । आइतवार बिहानदेखि, सयौं लेबनानी बासिन्दा आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकामा भेला भएका छन् । लेबनानी बासिन्दा इजरायलले… Continue reading लेवनानमा इजरायलको आक्रमण, थप २५ मारिए

काठमाडौंको चन्द्रागिरिमा एक पुरुष मृत फेला

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक पुरुष मृत फेला परेका छन्। चन्द्रागिरि नगरपालिका १५ ढुंगेअड्डा पिपल चौतारी स्थित प्रगति युवा क्लबको पक्की तिनतले खाली भवनको दोस्रो तलामा मंगलबार साँझ सुतिरहेको अवस्थामा एक पुरूष मृत अवस्थामा फेला परेका हुन् । थानकोट प्रहरी वृत्तका प्रमुख डिएसपी सूर्य प्रकाश सुवेदीका अनुसार मृतकको पहिचान खुलेको छैन। उमेर अन्दाजी ५८ देखि… Continue reading काठमाडौंको चन्द्रागिरिमा एक पुरुष मृत फेला

विकास र समृद्धिको आकांक्षा पूरा गरौं : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नतर्फ अग्रसर भएमा शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका हुन्… Continue reading विकास र समृद्धिको आकांक्षा पूरा गरौं : राष्ट्रपति

आज शहीद दिवस, देशैभर भब्य रुपमा मनाईदै

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम दिन बुधबार भव्य रुपमा शहीद दिवस मनाउने निर्णय गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको… Continue reading आज शहीद दिवस, देशैभर भब्य रुपमा मनाईदै

संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिए । उनले सरकारले ल्याएको अध्यादेश संसदबाट फास्ट ट्रयाकमा पारित गर्दै छिटो कार्यान्वयनमा लैजाने निर्णयसमेत भएको बताए । अध्यादेश कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउने निर्णय भएको… Continue reading संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने सरकारको निर्णय

शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची के छ ?

काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा मङ्गलबार बसेको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो । बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो दिन ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने… Continue reading शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची के छ ?

सामाजिक सञ्जाल नियमनमा कडा प्रावधान राखेर सरकारले ल्यायो विधेयक, व्यापक आलोचना

काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न कडा प्रावधानसहितको विधेयक ल्याएको छ । प्रयोगकर्तालाई आर्थिक जरिवानादेखि कैदसम्मका प्रावधन समेटिएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘सामाजिक सञ्जाल ऐन, २०८१’ मंगलबार संसदमा दर्ता गरिएको छ । विधेयकमा सामाजिक सञ्जाल प्लाटफर्म र यसका प्रयोगकर्तालाई आर्थिक जरिवाना र जेल सजायसम्मको व्यवस्था राखिएको… Continue reading सामाजिक सञ्जाल नियमनमा कडा प्रावधान राखेर सरकारले ल्यायो विधेयक, व्यापक आलोचना

बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता कारागार चलान

काठमाडौं । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रेशराज शर्माको मंगलबारको इजलासले लामालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । काठमाडौंको शंखरापुर नगरपालिका–१ का लामालाई नाबालिका बलात्कार आरोपमा प्रहरी वृत्त बौद्धले पक्राउ गरेर मुद्दा चलाएको थियो । उनी… Continue reading बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता कारागार चलान

भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ । दुबै मुलुकले वार्ता सार्थक भएको उल्लेख गरेका छन् । ह्वाइट हाउसले जारी गरेको बयानमा दुई नेताबीच अमेरिका र भारतबीच सहयोग मजवुत गर्ने र अझ अगाडी लैजाने सन्दर्भमा कुराकानी भएको उल्लेख छ । दुई नेताबीच इन्डोप्यासिफिक, मध्यपूर्व तथा यूरोपको ताजा… Continue reading भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

ट्रम्पमाथि अनुसन्धान गरिरहेका १२ अधिकारी बर्खास्त

काठमाडौं । ट्रम्प प्रशासनले जस्टिस डिपार्टमेन्टमा काम गरिरहेका १२ अधिकारीलाई बर्खास्त गरेको छ । यी १२ अधिकारी ट्रम्पविरुद्धको अनुसन्धानमा खटिएका बीबीसीले जनाएको छ । विभागका कार्यबाहक प्रमुख जेम्स मेक हेनरीले १२ अधिकारीलाई हटाउने निर्णय गरेका हुन् । यी अधिकारीले ट्रम्पका एजेण्डामा पुरा इमानदारीसाथ काम गर्ने विश्वास नभएको भन्दै हटाउने निर्णय गरिएको समेत बताइएको छ ।

अमेरिकामा कुन देशका अवैध आप्रवासी धेरै छन् ?

planetware

काठमाडौं । अमेरिकाले अवैध आप्रवासीलाई पक्राउ गर्न थालेको छ । कतिपय मुलुकका नागरिकलाई जहाजमा राखेर फिर्ता समेत पठाउन थालिएको छ । एक अध्ययनका अनुसार अमेरिकामा १ करोड १० लाख हाराहारी अवैध आप्रवासी रहेको अनुमान गरिएको छ । यसमध्ये मेक्सिकन मात्र ४० लाख भन्दा धेरै छन् । प्यू रिसर्च सेन्टरले गरेको अध्ययनमा दोस्रो स्थानमा एल साल्भाडोर… Continue reading अमेरिकामा कुन देशका अवैध आप्रवासी धेरै छन् ?

नाइजेरियामा भिडन्त, कम्तिमा २२ सैनिक मारिए

file

काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोको दुर्गम सहरमा सशस्त्र विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा २२ नाइजेरियाली सैनिकको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको सेनाले जनाएको छ । सेनाका प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा सोमबार सशस्त्र विद्रोहीहरूले आक्रमण गरेको पुष्टि गरे । उनले सशस्त्र विद्रोहीहरूले आक्रमणको योजना बनाएको बताए । सेनालाई रोक्न सशस्त्र विद्रोहीले… Continue reading नाइजेरियामा भिडन्त, कम्तिमा २२ सैनिक मारिए