आरएल श्रमजीवी युरोपबाट भोटु भनेर सम्बोधन गरौं कि खै के भनेर सम्बोधन गरुँ तिमीलाई ? हिजो तिमीले नै मलाई छोटु भनेर सम्बोधन ग¥यौ मैले त्यसको सट्टा तिम्रो बाल्यकालको प्रिय नाम भोटु भनेर सम्बोधन गरेको थिएँ । सम्बोधनमा पनि यति ठूलो बहस किन भनेर तिमी भन्दी हौ । हो, सम्बोधनबाटै सम्बन्धहरु नजिक र टाढा हुन्छन् ।… Continue reading माया मारेर मारिने चिज होइन रहेछ
Category: कला / साहित्य
तीन रोटी र रोदन दिवाली
अच्युत सिग्देल,न्युयोर्क भारतीय व्यवसायीहरू लक्ष्मी पूजाको विशेष महत्व राख्दछन् । त्यो एक दिन राम्रो भातृत्व र भाइचाराको आत्मीय प्रदर्शन हुने गर्दछ । मुस्लिम, शिख र कृश्चियनहरू पनि पूजामा सरिक हुन्छन् । टीका प्रसाद ग्रहण गर्छन् । शुभकामना आदानप्रदान हुन्छ । सबैले एकआपसमा गला मिलाउँछन् । अलि–अलि कहीँकतै वैमनस्यता पलाएको पनि मर्ने गर्छ । भेण्डरहरू बोटल… Continue reading तीन रोटी र रोदन दिवाली
यात्रा कवि र कविताको
पीपलमणि सिग्देल न्यूयोर्क संस्कृतमा कवृवर्णने कुङ शब्दे धातुबाट कवि शब्द बन्दछ । कविता र काव्य एकै मूलबाट व्यूत्पन्न शब्द हो । काव्यलाई श्रव्य र दृश्य अनि श्रव्य काव्यभित्र गद्य र पद्य गरी विभाजन गरिएको छ । रस र भावको विमर्श गर्ने व्यक्ति नै कवि हो । कवितालाई साहित्यको पुरानो विधा मानिन्छ । मानव सभ्यताको विकासको… Continue reading यात्रा कवि र कविताको
साहु
हाकुचाले मुग्लानमा आएर काम गरेको पनि एघार महिना भइसकेछ । एउटा घरको घरेलु नोकर हो ऊ । युरोप अमेरिकातिर भए हाउसम्यान, हाउसकिपर, हाउसमेड जस्ता मीठो अङ्ग्रेजी नाम पाउँथ्यो होला । यहाँ त कि गोर्खाली, कि बहादुर, कि भाइ, कि कान्छा भनेर चिनिन्छ ऊ हाकुचाले मुग्लानमा आएर काम गरेको पनि एघार महिना भइसकेछ । एउटा घरको… Continue reading साहु