क्यारोलिनामा गोली चल्दा दुईको मृत्यु, ८ घाइते

क्यारोलिना । अमेरिकामा शनिबार भएको गोलीबारीमा कम्तिमा दुई जनाको मृत्यु भएको छ भेन ८ जना घाइते छन् । अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार एक रेष्टुराँ नजिकै गोली चलेको हो । स्थानीय समय अनुसार राती पौने ती बजे लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा गोली चलेको हो… Continue reading क्यारोलिनामा गोली चल्दा दुईको मृत्यु, ८ घाइते

साउदीमा अमेरिकी सैनिक बढाउने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकाले खाडी क्षेत्रमा संन्य क्षमता बढाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उक्त घोषणा गरेका हुन् । साउदी अरेबियाको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि अमेरिकाले सैन्य शक्ति बढाउने तयारी गरेको हो । साउदी अरेवियाबाट अमेरिकाले सबैभन्दा धेरै तेल आयात गर्छ । त्यसो त अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि थप प्रतिबन्धको समेत… Continue reading साउदीमा अमेरिकी सैनिक बढाउने ट्रम्पको घोषणा

चिनियाँ राष्ट्रपति दशैं लगत्तै नेपालमा

काठमाडौं । काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने निश्चित भएको छ । उनी दशैं पछि नै नेपाल भ्रमणमा आउने भएका हुन् । भारतमा आयोजित एक कार्यक्रममा भाग लिएर चीन फर्कने क्रममा उनी नेपालमा बस्नेछन् । चिनियाँ राष्ट्रपति ११ अक्टोवरदेखि भारत भ्रमणमा निस्कने परराष्ट्र मन्त्रालय स्रोतको भनाई छ । भारतमा एक सम्मेलनका दौरान १४… Continue reading चिनियाँ राष्ट्रपति दशैं लगत्तै नेपालमा

डुवानमा अमेरिकाको ह्यूस्टन शहर, मोदी भ्रमण प्रभावित हुन सक्ने आंशका

ह्यूस्टन । अमेरिकाको टेक्सास राज्यस्थित ह्यूस्टन शहर डुबानमा परेको छ । भारी वर्षापछि आएको बाढीले शहर डुबानमा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । पछिल्लो तीन दिन देखिको अविरल वर्षाले यहाँ ठूलो बाढी आएको हो । शहर जलमग्न भएको छ । यो त्यही शहर हो, जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त रुपमा… Continue reading डुवानमा अमेरिकाको ह्यूस्टन शहर, मोदी भ्रमण प्रभावित हुन सक्ने आंशका

लाइबेरियामा स्कूलमा आगलागी, २७ बालबालिकाको निधन

लाइबेरिया । अफ्रिकी देश लाइबेरियामा आगलागीमा परी २७ बालबालिकाको ज्यान गएको छ । हताहतीको संख्या अझै बढ्न सक्ने बताइएको छ । मंगलबार राति बोर्डिङ स्कुलमा आगलागी भएको बीबीसीले लेखेको छ । राजधानी मान्रोभियादेखि पूर्व पर्ने पेनेसभिला शहरस्थित स्कूलको भवनमा आगलागी भएको हो । त्यस समय भवनमा बालबालिकाले कुरान पढिरहेका थिए । आगलागीको कारण खुलेको छैन… Continue reading लाइबेरियामा स्कूलमा आगलागी, २७ बालबालिकाको निधन

अफगानि राष्ट्रपतिको चुनावी सभामा विस्फोट, २४ को गयो ज्यान

File

अफगानिस्तान । अफगानिस्तानमा भएको एक आत्मघाती आक्रमणमा २४ जनाले ज्यान गुमाएका छन् । ३२ घाइते छन् । अफगानिस्तानको परवान प्रान्तमा भएको आत्मघाती बम हमलामो यो हताहती भएको हो । राष्ट्रपति अशरफ गनीको चुनावी र्यालीमा भएको यो विस्फोटमा राष्ट्रपति भने सुरक्षित रहेका छन् । मोटरसाइकलमा आएका आत्मघातीले आफैले आफैलाई बममा उडाएका थिए । मृत्यु हुनेमा महिला… Continue reading अफगानि राष्ट्रपतिको चुनावी सभामा विस्फोट, २४ को गयो ज्यान

अमेरिका-इरान बढ्दो तनाव, कच्चा तेलको मूल्य निरन्तर उकालो

साउदी अरेविया । गत शनिबार साउदी अरेवियाको सबैभन्दा ठूलो कच्चा तेल प्रशोधन केन्द्रमा ड्रोन हमला भयो । हमलाका कारण आगोलागी मात्र भएन, तेलको कुवामै क्षति पुग्यो । त्यसपछि अरामको नामक कम्पनीले उत्पादन नै कटौती गरेको छ । विश्वको ५ प्रतिशत तेल उत्पादन गर्ने कम्पनीले थोरै मात्र उत्पादन घटाउँदा पनि त्यसले अन्तर्राष्ट्रिय बजारमा ठूलो असर गर्छ… Continue reading अमेरिका-इरान बढ्दो तनाव, कच्चा तेलको मूल्य निरन्तर उकालो

नेपालमा उत्तर कोरियाली लगानी प्रतिवन्ध, फिर्ता लैजान अल्टिमेटम

काठमाडौं । सरकारले नेपालमा उत्तर कोरियाली लगानी प्रतिवन्ध गरेको छ । नेपालमा उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित व्यवसाय बन्द गर्न दुई महिने अल्टिमेटम दिँदै लगानी प्रतिवन्ध गरेको हो । उद्योग विभागका अनुसार अक्टोबर अन्त्यसम्म सबै उत्तर कोरियाली व्यवसायीले आफ्नो लगानी फिर्ता लगिसक्नु भएको भएको छ । त्यसक्रममा उनीहरुले व्यवसाय बन्द गर्न सक्छन् वा बिक्री गरेर… Continue reading नेपालमा उत्तर कोरियाली लगानी प्रतिवन्ध, फिर्ता लैजान अल्टिमेटम

फेरी भेट्दैछन् ट्रम्प र मोदी, के छ एजेण्डा

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न अमेरिका भ्रमणका दौरान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता तय भएको छ । करीव ५० हजार भारतीयको सहभागितामा अमेरिकामा हाउडी मोदी नामक कार्यक्रम आयोजना गरिएको छ । २२ सेप्टेम्बरमा हुने उक्त कार्यक्रमका दौरान भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच भेट हुने भएको हो । यस कार्यक्रमका दौरान आयोजना हुने… Continue reading फेरी भेट्दैछन् ट्रम्प र मोदी, के छ एजेण्डा

आइतबारबाट मलेसियाका लागि श्रम स्वीकृति प्रारम्भ

काठमाडौं । सरकारले आइतबारबाट मलेसिया जाने कामदारका लागि श्रम स्वीकृति दिन शुरु गरेको छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार १५ महिनापछि पहिलो पटक आइतबारबाट श्रम स्वीकृति पुनः खुला भएको हो । मलेसिया नेपालीहरुको सबैभन्दा आकर्षक रोजाईको मुलुक हो । खासगरी यहाँको हावापानी राम्रो मानिन्छ भने नेपाली शैलीमा हुने कामलाई अदक्ष नेपाली कामदारहरुले बढी रुचाउने… Continue reading आइतबारबाट मलेसियाका लागि श्रम स्वीकृति प्रारम्भ

दिल्लीमा दोहोरिने भो जोर बिजोर

भारतीय राजधानी नयाँ दिल्लीमा प्रदुषण  नियन्त्रण गर्ने हेतुले निजी सवारी साधनहरुलाई जोर बिजोर प्रणालीमा मात्र  सडकमा चलाउन दिईने भएको छ । गत शुक्रबार मुख्य मन्त्री अरबिन्द केजरिवाला सहितका अधिकारी सम्मिलित पत्रकार सम्मेलनमा आगामी नोभेम्बर महिनामा ११ दिनका लागि नयाँ दिल्लीका सडकमा जोर बिजोर प्रणालीमा फरक फरक दिन गाडी चलाउन दिईने बताईको हो । पत्रकार सम्मेलनमा… Continue reading दिल्लीमा दोहोरिने भो जोर बिजोर

पौडी खेल्दाखेल्दै पानी भित्र हृदयघात भए पछी

मानिसलाई कतिबेला वा कस्तो अवस्थामा हृदयघात हुन्छ ?  भन्ने कुरा निश्चित हुँदैन ।  तर पनि दैनिक जीवनमा मानिसहरुको सुतेको समयमा हृदयघात भएर मृत्‍यु भएको खबर भने थुप्रै सुनिने गरिएको छ । बाटोमा हिंड्दा हिंड्दै गाडी चलाऊदा चलाऊदै शारीरिक ब्यायाम गर्दा, खाना खाँदा खाँदै पनि हृदयघात हुने गरेका घटना छिटपुट रुपमा सुनिने गरिएको छ । गत… Continue reading पौडी खेल्दाखेल्दै पानी भित्र हृदयघात भए पछी

हङकङमा गोर्खा सैनिकको भरोसा, विमानस्थलपछि अब रेल्वे स्टेशनमा समेत गोर्खा

हङकङ । हङकङमा तीन महिना भन्दा लामो समयदेखिको आन्दोलनका क्रममा आन्दोलनकारीले निसाना बनाउन थालेको विमानस्थल र रेल्वे स्टेशन सुरक्षाको जिम्मा अब क्रमशः गोर्खा सैनिकलाई दिन थालिएको छ । हङकङमा गोर्खा सैनिकलाई अति संवेदनसिल क्षेत्रको मात्र सुरक्षा गर्न दिइन्छ । तर, पछिल्लो समय आन्दोलनकारीले बढी सेवा प्रभवित हुने क्षेत्रहरुलाई आन्दोलनको निसाना बनाएका छन् । किनकी हङकङमा… Continue reading हङकङमा गोर्खा सैनिकको भरोसा, विमानस्थलपछि अब रेल्वे स्टेशनमा समेत गोर्खा

कंगोमा रेल दूर्घटना, ५० को निधन, १ सयभन्दा बढी घाइते

कंगो । लिकबाट रेल उछिट्टिएपछि भएको भयानक दूर्घटनामा परी कंगोमा ५० जनाको ज्यान गएको छ । दूर्घटनामा १ सय भन्दा बढीको उपचार भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । कंगोको दक्षिण पूर्वी तान्गानयिका प्रान्तमा बिहीबार तिब्र गतिमा रहेका एक रेल लिकबाट उछिट्टिएको प्रत्यक्षदर्शीले बताएका छ । कंगोका मानवीय राहत माममा मन्त्री स्टीव मबीकाईका अनुसार ५०… Continue reading कंगोमा रेल दूर्घटना, ५० को निधन, १ सयभन्दा बढी घाइते

खुल्ने भयो मलेसियाको रोजगारी

काठमाडौं । अन्ततः मलेसियाको रोजगारी खुल्ने भएको छ । करीव डेढ वर्षदेखि ठप्प रोजगारी खुलाउने सहमति दुई मुलुकबीच सहमति भएको छ । बन्द रोजगारी तत्काल खुलाउने सहमति भएको हो । नेपाल र मलेसियाबीच सहसचिव स्तरमा उक्त सहमति भएको हो । दुबै देशका श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा यस्तो सहमति जुटेको श्रम तथा रोजगार मन्त्रालयले… Continue reading खुल्ने भयो मलेसियाको रोजगारी

एप्पलले सार्वजनिक गर्यो आइफोन ११

क्यालिफोर्निया । आइफोन पारखीलाई अब नयाँ सिरिज सार्वजनिक भएको छ । मंगलबार राती नयाँ सिरिजको आइफोन सार्वजनिक गरेको हो एप्पलले आइफोन ११ प्रो र प्रो म्याक्सको पनि लन्च गर्यो । आइफोन ११ को विभिन्न सिरिजको मूल्य अनुसार आइफोन ११ ६ सय ९९ डलरदेखि शुरु हुने भएको छ । आइफोन ११ प्रोको मूल्य भने ९ सय… Continue reading एप्पलले सार्वजनिक गर्यो आइफोन ११

अलिबाबाका अध्यक्ष ज्याक माले छाडे कम्पनी

बेङजिङ । चिनियाँ इ कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माले कम्पनीको जिम्मेवारी छाडेका छन् । करीव १ वर्ष अगाडी नै राजिनामाको घोषणा गरेका उनले ५५ वर्षको उमेरमा संस्थाको अध्यक्षबाट राजिनामा गरेका हुन् । उनले मंगलबार राजिनामाको घोषणा गरे । २० वर्ष अगाडी कम्पनी स्थापना गरेका उनले छोटो समयमै यति धेरै उचाईमा पुर्याएकी आज उनीसँग ३९… Continue reading अलिबाबाका अध्यक्ष ज्याक माले छाडे कम्पनी

कश्मीर मामलामा बोले ट्रम्प : दुइ देशले चाहे सहयोग गर्न तयार

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले कश्मीर मामलामा मुख खोलेका छन् । भारत-पाकिस्तान दुबै देशले चाहेको अवस्थामा अमेरिका यस मामलामा मध्यस्तता गर्न तयार रहेको राष्ट्रपति ट्रम्पले बताएका छन् । कश्मीरलाई भारतको एक प्राप्तका रुपमा लिने गरी संविधानका एक धारा नै खारेज गरिएपछि अहिले भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ । पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र… Continue reading कश्मीर मामलामा बोले ट्रम्प : दुइ देशले चाहे सहयोग गर्न तयार

चिनियाँ विदेशमन्त्री वाङ आज स्वदेश फर्किदै, देउवा र प्रचण्डसँग भेट्दै

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आज स्वदेश फर्किदैछन् । मंगलबार अपरान्ह उनी स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नेपाल बसाईका दौरान विदेशमन्त्री वाङले उच्च स्तरीय भेटवार्तालाई निरन्तरता दिएका छन् । मंगलबार नेकपा अध्यक्ष प्रचण्ड र कांगेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।… Continue reading चिनियाँ विदेशमन्त्री वाङ आज स्वदेश फर्किदै, देउवा र प्रचण्डसँग भेट्दै

ट्रम्पलाई तालिवानको धम्की -अझ धेरै अमेरिकी मर्नेछन्

काबुल । तालिवानसँगको शान्ती सहमती नमान्ने बताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तालिवानले अब अझै बढी अमेरिकी मारिने धम्की दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले तालिवानको निरन्तर आक्रामण पछि शान्ती सहमति भंग भएको घोषणा गरेका थिए । सहमति अनुसार आगामी २० साता भित्र ५४ सय अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता हुने थिए । अफगानिस्तानको राजधानी काबुलमा भएको… Continue reading ट्रम्पलाई तालिवानको धम्की -अझ धेरै अमेरिकी मर्नेछन्

तालिवानसँगको सम्झौता अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा अस्वीकृत

अफगानिस्तानमा जारी हिंसा अन्त्यका लागि महत्वपूर्ण मानिएको शान्ती सहमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकृत गरेका छन् । तालिबानसँग शान्ति सहमति भएपछि तालिवानले लगातार दुई बम विस्फोट गराइयो । जहा अमेरिकी सैनिकको समेत ज्यान गएपछि राष्ट्रपति ट्रम्प सहमतिबाट पछि हट्ने रणनीतिमा पुगेका हुन् । आइतबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तथा तालिबान नेताहरुसँग क्याम्प डेविडमा भेटघाटको कार्यक्रम… Continue reading तालिवानसँगको सम्झौता अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा अस्वीकृत

ओमानको सलाम एयरले काठमाडौंमा दैनिक उडान घोषणा

काठमाडौं । ओमानको वायुसेवा कम्पनी सलाम एयरले अब काठमाडौंमा दैनिक उडान गर्ने भएको छ । यससँगै ओमनमा वैदेशिक रोजगारीमा जाने नेपाली तथा नेपाल भ्रमणमा आउने ओमाानका नागरिकलाई यात्रा सहज भएको ग्लोबल आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले बताए । सलाम एयरको जनरल सेल्स एजेन्ट नेपालमा आइएमई ट्राभल्सले गर्दै आएको छ । अहिले कम्पनीले नेपालमा साताको तीन… Continue reading ओमानको सलाम एयरले काठमाडौंमा दैनिक उडान घोषणा

भारतीय चन्द्रयान-२ सम्पर्कबिहिन

भारतले शनिबार बिहान प्रक्षेपण गरेको चन्द्रयान-२ सम्पर्कबिहिन भएको छ । भारतले निकै महत्व दिएको यो यान अन्तरिक्ष अभियानको महत्वपूर्ण पाटो थियो । तर, यान चन्द्रमामा अवतरण गर्नु अगाडी नै सम्पर्कविहिन भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । यद्दपी यानसँग पुनः सम्पर्क स्थापित गर्ने कोसिस भने जारी राखिएको छ । यान प्रक्षेपण प्रत्यक्ष रुपमा अवलोकन गर्न… Continue reading भारतीय चन्द्रयान-२ सम्पर्कबिहिन

तीन दिने नेपाल बसाईमा आउँदै चिनियाँ विदेशमन्त्री

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ्ग यी आइतबारदेखि तीन दिने नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्रालयले शुक्रबार औपचारिक रुपमा विदेश मन्त्रीको नेपाल भ्रमणको तालीका सार्वजनिक गरेको छ । यससँगै उनी आउने पक्का भएको हो । उनी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल आउने लागेका हुन । विदेशमन्त्री यी सेप्टेम्बर ८ देखि १० सम्म नेपालमा रहने छन् ।… Continue reading तीन दिने नेपाल बसाईमा आउँदै चिनियाँ विदेशमन्त्री

काबुलमा साताको दोस्रो विस्फोट, अमेरिकी दूतावास लक्षित

काबुल । अफगानिस्तानको राजधानी काबुलमा एक साता भित्रै दोस्रो ठूला विस्फोट भएको छ । बिहीबार बिहान भएको विस्फोटमा परी कम्तिमा १० जनाको निधन भएको समाचारहरुमा उल्लेख छ । अमेरिकी दूतावाससहित दर्जनौं विदेशी कूटनीतिक नियोगको कार्यालय रहेको क्षेत्र नजिकै कार बम बिस्फोट गराइएको हो । विस्फोटको तालिवानले जिम्मेवारी लिएको छ । यस घटनामा दर्जनौको ज्यान गएको… Continue reading काबुलमा साताको दोस्रो विस्फोट, अमेरिकी दूतावास लक्षित

चिनियाँ विदेशमन्त्री नेपाल आउँदै, राष्ट्रपतिको भ्रमण तयारी

काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री आइतबार नेपाल आउने कार्यक्रम तय भएको छ । यद्दपी यसको औपचारिक कार्यक्रम भने सार्वजनिक गरिएको छैन । उनी आशन्न चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका सिलसिलामा नेपाल आउन लागेका हुन् । वाङ पाकिस्तानको इलामावाद हुँदै… Continue reading चिनियाँ विदेशमन्त्री नेपाल आउँदै, राष्ट्रपतिको भ्रमण तयारी

आन्दोलन सामु झुक्यो हङकङ, सुपुर्दगी विधेयक फिर्ता

हङकङ । लगातार तीन महिनाभन्दा लामो आन्दोलनको बलमा हङकङमा सुपुर्दगी विधेयक फिर्ता भएको छ । हङकङ सरकारको तर्फबाट प्रमुख ल्यारी क्यामले बुधबार विधेयक फिर्ता भएको घोषणा गरेकी छन् । विधेयक ल्याएसँगै हङकङमा सम्भवतः सबैभन्दा ठूलो आन्दोलन भएको छ । जसको बेलमा विधेयक फिर्ता भएको हो । विधेयक फिर्ता भएपछि आन्दोलन फिर्ता हुन्छ या जारी रहन्छ… Continue reading आन्दोलन सामु झुक्यो हङकङ, सुपुर्दगी विधेयक फिर्ता

अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता हुने

अफगानिस्तानमा खटिएका ५४ सय अमेरिकी सेना स्वदेश फिर्ता हुने भएका छन् । तालिबान लडाकु समूहसँग आगामी २० साता भित्रै ५४ सय अमेरिकी सेना फिर्ता लैजाने सहमति भएको एक अमेरिकी उच्च अधिकारीले जनाएका छन् । बीबीसीका अनुसार उनी वाशिङटनका तर्फबाट तालिवान लडाकुसँग वार्तामा खटिएका एक उच्च वार्ताकार थिए । जालमाइ खलिलजाद नामक ति अधिकारीले टेलिभिजन अन्तर्वार्ताका… Continue reading अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता हुने

क्यारेवियन क्षेत्रमा विनासकारी तूफान

क्यारेवियन क्षेत्रमा आएको विनासकारी तूफानले जनजीवन प्रभावित भएको छ । डोरियन नाम गरेको उक्त तूफानका कारण आएको तिब्र गतिको हावाले जनजीवन प्रभावित बनाएको हो । वर्षा र हावाका कारण बहामास क्षेत्रमा हजारौं घरमा क्षति पुगेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । क्षति हुने आंशकामा सामुन्द्रीक किनाराबाट हजारौं मानिसलाई सुरक्षित स्थान जान सूचित गरिएको थियो । क्यारेवियन… Continue reading क्यारेवियन क्षेत्रमा विनासकारी तूफान

चीन-अमेरिका व्यापार युद्ध, विश्व अर्थतन्त्रमा के पर्छ असर ?

वासिंटन । आइतबारदेखि अमेरिकामा ठूलो परिमाणको चिनियाँ सामानमा नयाँ कर प्रणाली लागु भएको छ । यो यस्तो अवस्थामा लागु भएको छ, जहाँ विश्व अर्थतन्त्र मन्दीको चपेटामा छ । सूनको भाउले चुचुरो छोएको छ भने संसारभरको शेयर बजारमा भारी गिरावट आउने क्रम जारी छ । चीनले समेत अमेकिरी सामानमा कर वृद्धिको घोषणा गरेको छ । चीनलाई… Continue reading चीन-अमेरिका व्यापार युद्ध, विश्व अर्थतन्त्रमा के पर्छ असर ?