स्विडेनको सडकमा चालक बिना नै गुड्यो मालबाहक ट्रक

स्विडेन स्थित एक ब्यस्त ब्यापारिक केन्द्रको सडकमा बुधबार चालक बिनाको मालबाहक ट्रकलाई परिक्षणका लागि गुडाईएको छ । २६ टनको उक्त ट्रकलाई बिना चालक सार्वजनिक सडकमा अन्य सवारीहरु संगै मिसाएर चलाईएको यो प्रथम पटक हो । स्विडेनको स्टकहोम स्थित यातायात कंम्पनी इंरिडले प्रयोगमा ल्याउन लागेको उक्त स्वचालित ट्रकलाई परिक्षणका लागि सन् २०२० को अन्त्य सम्म बिना… Continue reading स्विडेनको सडकमा चालक बिना नै गुड्यो मालबाहक ट्रक