रुकुम घटनापछि वेपत्ता थप एक जनाको शव फेला

रुकुम । रुकुम पश्चिम, चौरजहारीमा भएको घटनामा वेपत्तामध्ये थप अर्का युवकको समेत शव फला परेको छ । मंगलबार उनको शव फेला परेसँगै यस घटनामा ज्यान गुमाउने युवाको संख्या ६ पुगेको छ । अन्तरजातीय प्रेम विवाहका लागि केटी भगाउन जाजरकोटबाट रुकुम आएको युवाको समुहलाई चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेका थिए । त्यसक्रममा ज्यान जोगाउन भेरी… Continue reading रुकुम घटनापछि वेपत्ता थप एक जनाको शव फेला

यूरोप र अमेरिकासम्म जादैनन् नेपाली विमान, घर फर्कने भए ट्रान्जिट प्वाइटसम्म आउनु पर्ने

काठमाडौं । यूरोपले नेपाली वायुसेवा कम्पनीहरुलाई कालोसूचिमा राखेको छ । त्यसकारण यूरोपको आकासमा नेपाल एयरलाइन्स उड्न सक्दैन । यसैबीचमा सरकारले विदेशमा समस्यामा रहेका नेपालीलाई घर फर्काउने अभियान शुरु गर्दैछ । तर, यसरी घर फर्काउने अभियानका दौरान अमेरिका र यूरोपबाट नेपाली घर फर्कन चाहे भने ती मुलुकसम्म नेपाल एयरलाइन्स पुग्न नसक्ने भएको छ । संस्कृति, पर्यटन… Continue reading यूरोप र अमेरिकासम्म जादैनन् नेपाली विमान, घर फर्कने भए ट्रान्जिट प्वाइटसम्म आउनु पर्ने

एकै दिन ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं । देशका विभिन्न अस्पतालमा उपचाररत ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीको भीम अस्पतालबाट २५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना, शिक्षण अस्पताल महाराजगञ्जबाट मकवानपुरकी ५४ वर्षिया महिला १०औं दिनमा, गुल्मी अस्पतालका ३१ वर्षे पुरुष आठौं दिनमा निको… Continue reading एकै दिन ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौंका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना, भक्तपुरमा एक जना थपिए

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । संक्रमितहरूमा तीन जना महिला र एकजना पुरुष छन्। महिलाहरू २४ देखि ३२ वर्ष उमेर समूहका छन् भने एक जना २८ वर्षका पुरूष हुन्।… Continue reading काठमाडौंका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना, भक्तपुरमा एक जना थपिए

नेपालमा एकै दिन थपिए २ सय ८८ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो एकै दिन थपिएका संक्रमितको अहिलेसम्मकै उच्च संख्या हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार… Continue reading नेपालमा एकै दिन थपिए २ सय ८८ जना कोरोना संक्रमित

जुवाडे व्यापारी ५ दिन हिरासतमा

फाइल तस्वीर

काठमाडौं । सोमबार राती जुवाको खालबाट पक्राउ परेका व्यवसायी–व्यापारीलाई ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले पक्राउ परेका ८ जना व्यवसायीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको हो । मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौंका प्रमुख जिल्ला… Continue reading जुवाडे व्यापारी ५ दिन हिरासतमा

थप २९ जनामा कोरोना संक्रमण

काठमाडौं । कर्णाली प्रदेशमा २९ जना कोरोना भाइरसको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयले मंगलबार जारी गरेको सूचना अनुसार प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २९ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु सुर्खेतका ११ जना, वीरेन्द्रनगर नगरपालिका १ र ३ का ११ जना १७ देखि ५० वर्ष उमेर समूहका… Continue reading थप २९ जनामा कोरोना संक्रमण

अब लक्षण नै नदेखिए कोरोना संक्रमित घरमै, बिरामीलाई मात्र अस्पताल भर्ना

काठमाडौं । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले अब बिरामीलाई मात्रै अस्पताल भर्ना गराउने भएको छ। लक्षण नै नदेखिए कोरोना संक्रमितलाई अस्पताल नलगी क्वारेन्टाइनमै राख्ने तयारी सरकारले गरेको हो। केही दिनयता संक्रमितको दर २ सयभन्दा माथिले उकालो लाग्न थालेपछि सरकारले अब नयाँ विकल्प सोच्न थालेको हो। अहिलेसम्म कोरोनाको लक्षण देखिएको भनेको स्वासप्रस्वासमा समस्या आउने,… Continue reading अब लक्षण नै नदेखिए कोरोना संक्रमित घरमै, बिरामीलाई मात्र अस्पताल भर्ना

धरानबाट एकै पटक १८ जना डिस्चार्ज

धरान । धरानमा उपचारार्थ भर्ना भएका १८ जना कोरोना संक्रमित बिरामी एकै पटक डिस्चार्ज भएका छन् । प्रदेश १ का सुनसरी र झापाका १८ जना संक्रमित कोरोनालाई जित्न सफल भएका हुन् । उनीहरु सोमबार राती डिस्चार्ज भए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज हुनेहरु सुनसरी धरान–१३ कि ५१ वर्षीय महिला र झापाका १७… Continue reading धरानबाट एकै पटक १८ जना डिस्चार्ज

उच्च व्यापारिक घरानाका संचालकहरु जुवाको खालबाट पक्राउ

फाइल तस्वीर

काठमाडौं । काठमाडौंमा सरकारी पास दूरुपयोग गर्दै होटेलमा जम्मा भएर जुवाको खालमा जमेका व्यापारिक घरानाका व्यक्तिहरु प्रहरीको फन्दामा परेका छन् । लकडाउनको मौकामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्रेको हो । कमलादीस्थित गगौंर बुटिक होटलमा जुवाको खालबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले पुष्टी गरेको छ । व्यापारीहरु रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द… Continue reading उच्च व्यापारिक घरानाका संचालकहरु जुवाको खालबाट पक्राउ

एकाबिहानै थपिए १० कोरोना संक्रमित

पोखरा । नेपालमा मंगलबार बिहानै १० कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टी भएको हो । स्याङ्जामा पाँच र पर्वतमा पाँच गरी १० जनाका कोरोना देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उल्लेख गरेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विहान सार्वजनिक गरेको तथ्यांकअनुसार स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भई सोहि… Continue reading एकाबिहानै थपिए १० कोरोना संक्रमित

झण्डै ६ सय नेपाली बोकेर हङकङ उडे नेपाल एयरलाइन्सका तीन जहाज

File Photo

काठमाडौं । नेपाल एयरलाइन्सको इतिहासमा आज एकै गन्तब्यमा एकै पटक सर्वाधिक यात्रुसहित उडान भएको छ । नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार नेपाल एयरलाइन्सले आज हङकङका लागि तीन वटा जहाज उडाएको छ । सोमबार साँझ एक एक घण्टाको फरकमा यी उडान भएका हुन् । यी जहाजले नेपालमा रहेका हङकङ आइडी होल्डर यात्रु बोकेका… Continue reading झण्डै ६ सय नेपाली बोकेर हङकङ उडे नेपाल एयरलाइन्सका तीन जहाज

स्कुल खोल्ने निर्णय नभएको मन्त्रालयको स्पष्टिकरण, वैकल्पिक व्यवस्थाबाट पठनपाठन सूचारु

काठमाडौं । लामो लकडाउनका कारण नयाँ शैक्षिक सत्र नै प्रभावित हुने भएपछि सरकारले अब वैकल्पिक व्यवस्था गरेरै भएपनि पठनपाठन शुरु गर्ने भएको छ । यसका लागि शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ ल्याएको छ । यस निर्देशिका अनुसार अब शिक्षण संस्थाले सम्भव हुने विकल्प प्रयोग गरी घरमै रहेका विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाउनु… Continue reading स्कुल खोल्ने निर्णय नभएको मन्त्रालयको स्पष्टिकरण, वैकल्पिक व्यवस्थाबाट पठनपाठन सूचारु

बाँके दुर्घटनाका सबैको सनाखत, छानविन हुने

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका सबै नेपाली नागरिकको पहिचान भएको छ । गतराती १२ बजेतिर सडक किनारमा रोकिराखेको ट्रकमा यात्रुबाहक हायस गाडी ठोक्किदा भयानक दूर्घटना भएको थियो । सवारी दुर्घटनामा ज्यान गुमाएका १२ जनाकै सनाखत भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा तिमबहादुर ओली,… Continue reading बाँके दुर्घटनाका सबैको सनाखत, छानविन हुने

आज राजा वीरेन्द्रको बंशनाश भएको दिन, अझै रहस्यमय छ घटना

काठमाडौं । १९ जेठ, रातको ९ बजे, जनताका प्यारा राजालाई संसारबाट चुडाउने दिनको रुपमा धेरै नेपालीले कालो दिनका रुपमा आजको दिनलाई सम्झना गर्छन् । २०५८ सालमा भएको यो त्रासदीपूर्ण घटना भएको आज १९ वर्ष पुरा भएको छ । राजदरवारमा भएको यो हत्याकाण्ड नेपालमा राजतन्त्र अन्त्यको पहिलो घुटकिला भएको धेरैको धारणा छ । त्यसपछि राज ज्ञानेन्द्रले… Continue reading आज राजा वीरेन्द्रको बंशनाश भएको दिन, अझै रहस्यमय छ घटना

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नजिक, सोमबार मात्र थपिए २३९

File

काठमाडौं । नेपालमा कोरोना संक्रमितको आंकडाले तिब्रता लिएको छ । दुई साता अगाडी दैनिक औसतः २्३ जनामा सिमित संक्रमणको दर अब दैनिक २ सय नाघेको छ । सोमबार मात्र २ सय ३९ नयाँ संक्रमित पुष्टी भएको छ । सरकारले भारतबाट आएका मानिसमा परीक्षण बढाएसँगै संक्रमितको संख्याले उचाई छोएको हो । अब नेपालमा कुल संक्रमित करीव… Continue reading नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नजिक, सोमबार मात्र थपिए २३९

नेपालमा एकै दिन अहिलेसम्मकै सर्वाधिक संक्रमित, २२६ मा देखियो नयाँ संक्रमण

काठमाडौं । एकै दिन कोरोनाका २ सय २६ जना नयाँ संक्रमित थपिएका छन्। यो एकै दिन थपिएका संक्रमितको अहिलेसम्मकै उच्च संख्या हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ। अहिलेसम्म नेपालमा ७१ हजार ९ सय ३ जनाको पीसीआरु परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २ सय २१ जना निको भएर घर फर्किएका… Continue reading नेपालमा एकै दिन अहिलेसम्मकै सर्वाधिक संक्रमित, २२६ मा देखियो नयाँ संक्रमण

नेपालमा थप २५ जनाले कोरोना जिते

काठमाडौं । भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये २५ जना निको भएर घर फर्किएका छन । पछिल्लो २४ घण्टामा दुईपटकसम्म गरिएको पीसीआर परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएपछि २५ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् । रुपन्देही गैडहवा गाउँपालिकाका १० जना,… Continue reading नेपालमा थप २५ जनाले कोरोना जिते

कर्णालीमा फेरी थपिए ४३ संक्रमित, २ जना प्रहरीमा समेत पुष्टी

काठमाडौं । कुनै समय सबैभन्दा बढी सुरक्षित कर्णाली प्रदेश अब नेपालमा कोरोनाको हटस्पट बनेको छ । सोमबार मात्र यस प्रदेशमा जुम्लाका दुई जना प्रहरी सहित ४३ जनामा कोरोना भाइरसको संक्रमण संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दिएको जानकारी अनुसार जुम्लाका १९ र दैलेखका २४ जनामा संक्रमण पुष्टी भएको हो । जुम्लामा… Continue reading कर्णालीमा फेरी थपिए ४३ संक्रमित, २ जना प्रहरीमा समेत पुष्टी

बाँके दुर्घटना : चालक र सहचालकको सनाखत

नेपालगन्ज । गतराती बाँकेमा भएको भयानक सडक दूर्घटनामा मृत्यु भएकामध्ये चालक र सहचालकको सनाखत भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको दुर्घटनामा १२ जनाको ज्यान गइसकेको छ । त्यसमध्ये गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । अन्यको भने सनाखत गर्ने… Continue reading बाँके दुर्घटना : चालक र सहचालकको सनाखत

बाँकेमा भयानक सडक दुर्घटना, १२ को ज्यान गयो

नेपालगन्ज । बाँकेका भयानक सडक दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा सोमबार राती गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा १२ जनाको ज्यान गएको छ । २० जना घाइते छन् । उनीहरुमध्ये अझै केहीको अवस्था गम्भीर रहेको बाँके प्रहरीले जनाएको छ । भारतको रूपैडिया नाकाबाट नेपाल प्रवेश गरेकाका नेपाली नेपालगञ्जबाट… Continue reading बाँकेमा भयानक सडक दुर्घटना, १२ को ज्यान गयो

नेपालमा ८ लाख ग्राहकले निःशूल्क विद्युत सेवा पाउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा मासिक १० यूनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई निशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ । यस्तो सुविधा नेपाल विद्युत् प्राधिकरणका करीव ८ लाख घरेलु ग्राहकले पाउने भएका छन् । बिहीबार संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७\०७८ को बजेट वक्तव्यमा प्रतिमहिना १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहस्थ… Continue reading नेपालमा ८ लाख ग्राहकले निःशूल्क विद्युत सेवा पाउने

बजेटमा आफ्नै मन्त्रालयको कार्यक्रमप्रति शिक्षा मन्त्रीको असहमति

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७\ ७८ को बजेटमा शिक्षा मन्त्रालयसम्बन्धी एक विवादित कार्यक्रमका कारण अहिले सरकारको आलोचना भइरहेको छ । सामुदायिक विद्यालयको व्यवस्थापन निजी विद्यालयलाई दिने गरी बजेटमा एक बुँदा समेटिएको छ । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रको जिम्मा आफूले लिएर जिम्मेवार अभिभावकत्व निर्वाह गर्नुपर्नेमा निजीलाई जिम्मा दिनु गलत भएको भन्दै आलोचना भइरहेको छ… Continue reading बजेटमा आफ्नै मन्त्रालयको कार्यक्रमप्रति शिक्षा मन्त्रीको असहमति

बुटवलमा थप ४ जना डिस्चार्ज, २२४ जनाले जिते कोरोना

बुटवल । नेपालमा कोरोनाबाट निको हुने संक्रमितको संख्या २२४ पुगेको छ । आइतबार बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालबाट चारजना कोरोना संक्रमित निको भएका छन् । आइतबार कपिलवस्तुका ३ जना र रुपन्देहीका १ जनाले कोरोनालाई जित्न सफल भएका हुन् । यी संक्रमित वैशाख २९ र ३० गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका हुन् ।… Continue reading बुटवलमा थप ४ जना डिस्चार्ज, २२४ जनाले जिते कोरोना

नेपालमा सङ्क्रमितको सङ्ख्या १५ सय नाघ्यो, एक दिनमा थपिए १६६ बिरामी

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको सङ्ख्या १५ सय नाघेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६६ जना नयाँ सङ्क्रमित थप भएका छन् । यसबाट अब नेपालमा १५६७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा कर्णाली र प्रदेश न २ मा बढी सङ्क्रमित फेला परेका छन् ।… Continue reading नेपालमा सङ्क्रमितको सङ्ख्या १५ सय नाघ्यो, एक दिनमा थपिए १६६ बिरामी

नेपालमा कोरोनालाइ जित्ने बिरामी २२०, आज एक जनामात्र डिस्चार्ज

फाइलफोटो

काठमाडौं । नेपालमा कोरोनालाइ जित्ने बिरामीको सङ्ख्या २२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ जना डिस्चार्ज भएका छन् । मकवानपुर स्थायी घर भएको एक महिला भरतपुरबाट  डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा उच्च दरमा सङ्क्रमितको सङ्ख्या बढेको छ ।

कोरोनाबाट थप एक जनाको मृत्यु, बाजुरामा बालिकाको मृत्युपछि कोरोना पुष्टि

काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । अब नेपालमा कोरोनाका कारण मृत्युु हुनेको सङ्ख्या ८ पुगेको छ । बाजुरामा आइतबार ज्यान गुमाएकि दुई वर्षीया बालिकामा कोरोनाभाइरस पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयका एक उच्च अधिकारीले कोरोना भएको पुष्टि गरे । उनका अनुसार बालिकाको आमालाइ समेत कोरोना देखिएको छ… Continue reading कोरोनाबाट थप एक जनाको मृत्यु, बाजुरामा बालिकाको मृत्युपछि कोरोना पुष्टि

आज संविधान संशोधन विधेयक संसदमा पेश हुने

काठमाडौं । सरकारले आज संसदमा संविधान संशोधन विधेयक पेश गर्ने भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । यसअघि १५ जेठको बैठकमा यो कार्यक्रम राखिएपनि अन्तिम समयमा आएर फिर्ता भएको थियो । सरकारले नेपालको नक्सा अध्यावधिक गरेसँगै यसलाई वैधानिकता दिन संविधान संशोधन हुनुपर्छ ।… Continue reading आज संविधान संशोधन विधेयक संसदमा पेश हुने

भारतीयहरु नेपाल छिर्न खोजेपछि सीमानामा विवाद, प्रहरीले गर्यो हवाई फायर

फाइल तस्वीर

काठमाडौं । नेपालमा जारी लकडाउनका बीच भारतीय नागरिक जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ । भिड नियन्त्रण गर्न सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । यो समूहले हुलहुज्जत… Continue reading भारतीयहरु नेपाल छिर्न खोजेपछि सीमानामा विवाद, प्रहरीले गर्यो हवाई फायर

कोरोनाका कारण विश्वभर १२१ नेपालीको मृत्यु

काठमाडौं । कोभिड–१९ को संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएईमा १ जना, युकेमा १ जना , अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना… Continue reading कोरोनाका कारण विश्वभर १२१ नेपालीको मृत्यु