काठमाडौं । पछिल्लो समय नेपाल र भारतका ह्याकरहरु एक अर्का मुलुकमा आक्रमणमा उत्रिएका छन् । यसै क्रममा पहिलो पटक भारतीय ह्याकरको कब्जामा नेपाली सरकारी वेवसाइट परेको छ । भारतिय ह्याकरले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको साइट ह्याक गरेका हुन । भारतीय ह्याकरले‘फिल द पावर अफ इन्डियन ह्याकर’ भन्दै भारतीय झन्डा राखेका थिए… Continue reading प्राधिकरणको वेवसाईट भारतीय ह्याकरको कब्जामा
Author: Vishwanews.com
नक्सा मात्र होइन, भुमी ल्याउन पहल गर : काङ्ग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नक्सामात्र नभइ भुमी नै फिर्ता ल्याउन कुटनैतिक पहल गर्न सरकारसङ्ग माग गरेको छ । काङ्ग्रेसले सुगौली सन्धिअनुसार लिम्पियाधुरापूर्वका सबै भूगोल नेपालको भएको समेत स्पष्ट पारेको छ । नक्सामा समेटिएका यी भूभागलाई आफ्नो अधीनमा ल्याउन प्रभावकारी कूटनीतिक पहलको लागि दलले सरकारसँग माग गरेको हो । काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आइतबार… Continue reading नक्सा मात्र होइन, भुमी ल्याउन पहल गर : काङ्ग्रेस
अब राजाको फोटो भएका नोट नेपालमा नचल्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सफा नोट मात्रै प्रयोगमा ल्याउन निर्देशन दिएको छ। सफा नोट नीति कार्यान्वयनलाई संशोधन गर्दै राष्ट्र बैंकले नोटहरुलाई तीन किसिमले वर्गीकरण गरेर व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। निर्देशन अनुसार नोटलाई एटिएम लगायतका मेशीनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य… Continue reading अब राजाको फोटो भएका नोट नेपालमा नचल्ने
नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो
काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मोरङ एक, बारा एक, पर्सा दुई, रौतहट एक, सर्लाही एक, रुपन्देही ६, काठमाडौं सोह्रखुट्टेमा एक, नुवाकोट ककनी एक कपिलवस्तु तीन, गुल्मी एक गरी १९ जना थपिएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। आज थपिएका १९ सहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको… Continue reading नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो
सियान–नेपाल कार्गो रेल सेवा शुरु
काठमाडौं । चीनको उत्तरपश्चिम प्रान्त शाङ्सीको राजधानी सियानबाट नेपालका लागि कार्गो ढुवानी सेवा शुरु भएको छ । सियानबाट काठमाडौं सामान पु¥याउने गरी कार्गो सेवा प्रारम्भ भएको हो । सियान सहरबाट पिभिसी पाइप, ग्राउटिङ पाइप, कपडा, जुत्ता र प्रिन्टरहरु बोकेको काग्रो रेल शुक्रबार चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेको लागि प्रस्थान गरेको चिनियाँ संचारमाध्यमले जनाएका छन् ।… Continue reading सियान–नेपाल कार्गो रेल सेवा शुरु
कोरोनाबाट विश्वभर ११४ नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर ११४ जना गैरआवासीय नेपालीको ज्यान गएको छ । विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएको गैरआवासीय नेपाली संघ(एनआरएनए) ले जनाएको छ । शनिबार साँझ सम्मको तथ्यांक अनुसार विभिन्न १२ मुलुकमा ११४ जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा ९५ जना पुरूष र १९ जना… Continue reading कोरोनाबाट विश्वभर ११४ नेपालीको मृत्यु
स्वयम्भुमा प्रहरी सहायक निरिक्षक मृत भेटिए, टाउकोमा गोली
काठमाडौं । प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्कीलाई प्रहरीले मृत अवस्थामा फेला पारेको छ । आइतबार बिहान सुत्ने ठाउँमा उनी मृत भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुले पुष्टी गरेको छ । ती असईको कन्चटमा गोली लागेको छ । प्रारम्भिक अनुसन्धानमा असई कार्कीले आफैंले गोली हानेको हुनसक्ने देखिएको प्रहरी स्रोतको भनाई रहेको छ ।… Continue reading स्वयम्भुमा प्रहरी सहायक निरिक्षक मृत भेटिए, टाउकोमा गोली
नेपालमा थपिए ७ सङ्क्रमित, दाङका व्यक्तिलाइ गुल्मीमा भेटियो कोरोना
बुटवल । नेपालमा शनिबार साझ थप ७ जनामा कोरोना पुष्टि भएको छ । शनिबार रुपन्देही, कपिलवस्तु र दाङका सातजनामा शनिबार कोरोना पोजेटिभ देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा सात जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ । सात जनामध्ये दाङ घर भएका ३३ वर्षका पुरुष गुल्मी मदानेका कोरोना संक्रमितको घरमा कोठा… Continue reading नेपालमा थपिए ७ सङ्क्रमित, दाङका व्यक्तिलाइ गुल्मीमा भेटियो कोरोना
शनिबार बुटवलमा पनि निको भए १० संक्रमित
बुटवल । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यस रोगलाई पराजित गर्ने बिरामीको संख्या समेत बढ्दो छ । शनिबार वीरगन्जमा ९ जना डिस्चार्ज भएका थिए । साँझ बुटवलमा थप १० जना बिरामी डिस्चार्ज भएका छन् । शुक्रबार समेत बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना डिस्चार्ज भएका थिए । शनिबार साँझ बुटवलको कोरोना… Continue reading शनिबार बुटवलमा पनि निको भए १० संक्रमित
नेपालमा २४ घण्टामा ३४९४ जनाको कोरोना परीक्षण
काठमाडौं। नेपालमा कोरोनाको आशंकामा हालसम्म १ लाख ३२ हजार १ सय ९२ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ४५ हजार ९ सय ५७ जनाको पिसिआर र ८६ हजार २ सय ३५ जनाको आरडिटिबाट परीक्षण भएको हो । जसमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९४ जनाको पिसिआरबाट नमूना… Continue reading नेपालमा २४ घण्टामा ३४९४ जनाको कोरोना परीक्षण
थपिए ३६ सङ्क्रमित, कुल ५८४ बिरामी
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५८४ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका छन् । यसअघि शनिबार बिहान ३२ जना थपिएका थिए ।
शनिबार डिस्चार्ज भए ९ जना कोरोना सङ्क्रमित
काठमाडौं । नेपालमा शनिबार ९ जनाले कोरोनालाइ जित्न सफल भएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ । लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अस्पतालका अनुसार डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र एक जना भारतीय… Continue reading शनिबार डिस्चार्ज भए ९ जना कोरोना सङ्क्रमित
प्रचण्डलाई दिइयो अध्यावधिक नेपालको नक्सा
काठमाडौं । सरकारले नेकपा अध्यक्ष प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ नक्सा हस्तान्तरण गरेकी हुन् । यस नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको छ । मन्त्री अर्यालले शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर नेपालको… Continue reading प्रचण्डलाई दिइयो अध्यावधिक नेपालको नक्सा
कर्मचारी सञ्चय कोषले ल्यायो सापटी सेवा
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै मुलुकमा लकडाउन जारी छ । लकडाउनपछि बन्द रहेका कर्मचारी संचय कोषका सेवा अब शुरु हुने भएका छन् । अहिलेलाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने लागिएको कोषले जनाएको छ । कोरोनाका कारण ११ चैतदेखि सरकारले लकडाउन शुरु गरेको हो । त्यसपछि कोषका सबै सेवा बन्द थिए… Continue reading कर्मचारी सञ्चय कोषले ल्यायो सापटी सेवा
भारतमा १ लाख २५ हजारलाई कोरोना
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणको दर तिब्र छ । शनिबार बिहानसम्म यस मुलुकमा १ लाख २५ हजारमा संक्रमण पुष्टी भएको त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या एक लाख २५ हजार १०१ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार… Continue reading भारतमा १ लाख २५ हजारलाई कोरोना
काठमाडौंमा एक सहित ३२ सङ्क्रमित थपिए
काठमाडौं । काठमाडौंमा एक सहित शनिबार नेपालमा ३२ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान गरेको अपडेट अनुसार कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको… Continue reading काठमाडौंमा एक सहित ३२ सङ्क्रमित थपिए
नेपालमा ५१६ पुगे कोरोना सङ्क्रमित, ७० डिस्चार्ज
काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५१६ पुगेको छ । शुक्रबार एकैदिन ५९ जना नयाँ बिरामी थपिए । स्वास्थ तथा जनसंख्या मन्त्रालयले शुक्रवार साझ थप ९ जनामा कोरोना संक्रमणको पुष्टि गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साझ बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । बाराको… Continue reading नेपालमा ५१६ पुगे कोरोना सङ्क्रमित, ७० डिस्चार्ज
पाकिस्तानको कराँचीमा यात्रुवाहक विमान दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटना भएको हो । उक्त विमानमा ९१ यात्रु र ८ जना चालकदलका सदस्य रहेको बीबीसीले जनाएको छ । घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन ।… Continue reading पाकिस्तानको कराँचीमा यात्रुवाहक विमान दुर्घटना
नेपालमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं । थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार बाँके जिल्लामा १४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये भेरी अस्पतालमा परीक्षण गरिएका १८ देखि ६१ वर्षका पुरुषहरु छन्। जसमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका १३ जना रहेका छन्। त्यस्तै संक्रमित मध्ये कैलालीका तीन जना रहेका छन्। कैलालीका १९, २३… Continue reading नेपालमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
संविधान संसोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय
काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको हो । नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने ठहरसहित निर्णय गरिएको स्रोतले जनाएको छ । निर्णय अनुसार नयाँ… Continue reading संविधान संसोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय
कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित आफन्त डिस्चार्ज
काठमाडौं । नेपालमा कोरोनाबाट निधन भएकी पहिलो संक्रमित महिलाको नवजात शिशु र उनका आफन्तहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना परीक्षणमा शिशुसहित परिवारका सबै सदस्यमा कोरोना नेगेटिभ देखिएको थियो । ति नवजात शिुश र परिवारलाई आज आइसुलेसन वार्डबाट डिस्चार्ज गरिएको धुलिखेल अस्पतालले जनाएको छ । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरालाई जन्म दिएर डिस्चार्ज… Continue reading कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित आफन्त डिस्चार्ज
नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुग्यो
काठमाडौं । एकै दिन २१ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुगेको छ । बाँकेका २१ जना कोरोना संक्रमित शुक्रबार बिहान निको भएर घर फर्किएका हुन् । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोभिड १९ को आइसोलेसनमा उपचाररत उनीहरु लगातार दोस्रो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगिटिभ आएपछि शुक्रबार बिहान डिस्चार्ज… Continue reading नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुग्यो
साउदी अरबमा १३६४ नेपालीमा कोरोना, ७ को गयो ज्यान
काठमाडौं । कोरोना कहरका बीच साउदी अरवमा ७ जना नेपालीको यस भाइरसका कारण निधन भएको छ । यस मुलुकमा कोरोना संक्रमित नेपालीको संख्या एक हजार ३ सय ६४ पुगेको त्यहास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् ।… Continue reading साउदी अरबमा १३६४ नेपालीमा कोरोना, ७ को गयो ज्यान
आलमको घरमा पुलिसको छापा, गाउँलेले अवरोध गर्दा १२ राउन्ड हवाइ फायर
रौतहट । रौतहट क्षेत्र–२ बाट निर्वाचित भएपनि फौजदारी अभियोगका कारण निलम्बित सांसद महमद आफताब आलमको घरमा प्रहरीले छापा हानेको छ । हत्या तथा विस्फोटक पदार्थ ओसारपसार मुद्दामा पुर्पक्षका लागि उनी नख्खु कारागारमा छन् । यसै अवस्थामा प्रहरीले उनको रौतहटस्थित घरमा छापा मारेको छ । उनी काङ्ग्रेसका नेता हुन् । घरमा छापा मार्न प्रदेश २ का… Continue reading आलमको घरमा पुलिसको छापा, गाउँलेले अवरोध गर्दा १२ राउन्ड हवाइ फायर
नेपालमा थपिए ३० कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४८७
काठमाडौं । शुक्रबार बिहान थप ३० जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। शुक्रवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार काठमाडौं र चितवनमा गरिएको परीक्षणमा नयाँ संक्रमण थपिएका हुन् । संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। तीमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको… Continue reading नेपालमा थपिए ३० कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४८७
आज एकै दिन सर्वाधिक बिरामी डिस्चार्ज हुँदै
नेपालगन्ज । आज एकै दिन सर्वाधिक बिरामी डिस्चार्ज हुने भएका छन् । नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनालाई डिस्चार्जको तयारी गरिएको नेपालको सरकारी समाचार संस्था राससले उल्लेख गरेको छ । राससका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जनाले कोरोनालाइ जितेका छन् । उनीहरु… Continue reading आज एकै दिन सर्वाधिक बिरामी डिस्चार्ज हुँदै
४५७ पुगे नेपालमा कोरोना सङ्क्रमित, बिहिवार फेरि थपिए ३ जना
काठमाडौं । नेपालमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ४५७ पुगेको छ । बिहिवार साझ थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकाल्दै बाँके र कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । बाँकेको नरैनापुर-३ का ३२ वर्षीय पुरुष र खजुराकी ४२ वर्षीय महिलामा… Continue reading ४५७ पुगे नेपालमा कोरोना सङ्क्रमित, बिहिवार फेरि थपिए ३ जना
नेपालमा ९ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा बिहीबार ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। प्रवक्ता देवकोटाको अनुसार रुपन्देही १ र झापामा ८ जना थपिएका पुरूष उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए। संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा… Continue reading नेपालमा ९ जना कोरोना संक्रमित थपिए
नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका जानकारी अनुसार रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहिबार बिहान मृत्यु भएको हो । गुल्मीको मदाने गाउँपालिका पुर्कोटका उनी गएको जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने समस्या देखिएपछि अस्पताल… Continue reading नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु
अब काठमाडौंका नाकाबाट प्रवेश बन्द, कोरोना परीक्षणको रिपोर्ट चाहिने
काठमाडौं । सरकारले अब काठमाडौं उपत्यकामा प्रवेश झन कडाई गर्ने भएको छ । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा मानिसहरुको प्रवेश बढ्दा बढी जनघनत्व भएको क्षेत्रमा जोखिम भएको घभन्दै अत्यावश्यक कामबाहेक काठमाडौं छिर्न रोक लगाएको छ । अब कुनै मानिस काठमाडौं जान हिडेको भए उसलाई स्रोतमै रोक्ने निर्णय गृह मन्त्रालयले गरेको छ । अब काठमाडौं आउनै पर्ने… Continue reading अब काठमाडौंका नाकाबाट प्रवेश बन्द, कोरोना परीक्षणको रिपोर्ट चाहिने