काठमाडौं । सरकारले नेपाली भूमि भारतीय पक्षबाट मिचिएको सम्बन्धमा भारत सरकारका प्रतिनिधिसँग जानकारी लिएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएका हुन् । उनले त्यस सम्बन्धमा राजदूतलाई स्पष्ट जानकारी गराएको मन्त्रालयले जनाएको छ । नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना… Continue reading सरकारले नेपाली भूमि मिचिएकोमा भारतीय राजदूतलाई दियो ‘कूटनीतिक नोट’
Author: Vishwanews.com
नेपाली कामदार फर्काउन यूएइले नेपालसँग माग्यो अनुमति
काठमाडौं । यूएइले अवैध रुपमा रहेका नेपाली कामदार फर्काउन नेपालसँग अनुमति मागेको छ । उक्त मुलुकमा अवैध रुपमा रहेका र अप्ठ्यारोमा परेका नागरिकलाई स्वदेशमै लैजान आग्रह गरिरहेको छ । तर, नेपालले तत्काल अन्तराष्ट्रिय क्षेत्रबाट नागरिक लैजाने नीति नलिएका कारण यूएइ आफैले नेपालीलाई काठमाडौं ल्याइदिने प्रस्ताव गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार यूएईले दुई वटा… Continue reading नेपाली कामदार फर्काउन यूएइले नेपालसँग माग्यो अनुमति
नेपालमा थपिए १३ संक्रमित, कूल १३४ मा संक्रमण
काठमाडौं । नेपालमा सोमबार साँझ थप १३ जनामा कोरोना भाइरसको सक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा समेत कोरोना देखिएके हो । यी तीन वटै जिल्ला प्रदेश ५ अन्तर्गत पर्छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका८ र बुद्धभुमी नगरपालिका ७ मा ६ जना पुरुषमा कोरोना पुष्टी भएको हो ।… Continue reading नेपालमा थपिए १३ संक्रमित, कूल १३४ मा संक्रमण
कुवेतमा लगातार २० दिन कर्फ्यु
काठमाडौं । कुवतेमा आइतबारबाट लगातार २० दिन कर्फ्यु आदेश जारी भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि कुवेत सरकारले यस्तो आदेश जारी गरेको हो । कर्फ्युका कारण यहाँ कार्यरत हजारौं नेपाली नागरिक समेत प्रभावित हुने भएका छन् । कुवेत सरकारको गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १० मेदेखि ३० मे २०२० सम्म पूर्ण कर्फ्यु लागू गर्ने… Continue reading कुवेतमा लगातार २० दिन कर्फ्यु
नेपाली युवा दिवेश अमेरिकन आइडलको टप ७ प्रवेश
काठमाडौं । नेपाली प्रतिभाशाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उत्कृष्ट ७ भित्र अटाउन सफल भएका छन् । विश्वचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल उनले निरन्तर निर्णायकको मन जिजिरहेका छन् । भोटिङ र निर्णायकले दिएको नम्बरका आधारमा उनी उत्कृष्ट ७ मा अटाउन सकेका हुन् । उनको पछिल्लो प्रस्तुतीपछि अब… Continue reading नेपाली युवा दिवेश अमेरिकन आइडलको टप ७ प्रवेश
कपिलवस्तुमा भेटिए थप १० संक्रमित, देशभर १ सय २० पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमित बिरामीको संख्या १२० पुगेको छ । सोमबार कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का रहेका छन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका… Continue reading कपिलवस्तुमा भेटिए थप १० संक्रमित, देशभर १ सय २० पुग्यो
देशभरका अस्पतालमा ओपीडी सेवा संचालन गर्न सरकारको निर्देशन
काठमाडौं । अब देशभरका सबै अस्पतालले ओपीडी सेवा पुनः सूचारु गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाको ओपीडी सेवा सुचारु गर्न निर्देशन दिएको हो । स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीका अनुसार कोरोना महामारीको जोखिमलाई लिएर बन्द भएका ओपीडी अब खुल्ला गर्नु पर्ने भएको छ । लामो समय ओपीडी… Continue reading देशभरका अस्पतालमा ओपीडी सेवा संचालन गर्न सरकारको निर्देशन
कोरोना पछिको आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा
काठमाडौं । आगामी आर्थिक वर्ष २०७७\७८ को बजेट कोरोलाले अर्थतन्त्रमा पारेको प्रभाव न्यूनिकरणमा केन्द्रित हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार कोरानाले शिथिल पारेको अर्थतन्त्रलाई पुरानै गति दिने गरी नीति तथा बजेट बनिरहेको छ । आइतवार राष्ट्रिय तथा प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. खतिवडाले आगामी आवको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका… Continue reading कोरोना पछिको आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा
लकडाउनयता ५ हजार विदेशीले छाडे नेपाल
काठमाडौं । नेपालमा अन्तराष्टिय उडानमाथिको प्रतिवन्ध तथा लकडाउन शुरु भएयता करीव ५ हजार विदेीले नेपाल छाडेका छन् । नेपालमा लामो समय लकडाउन तथा उडान प्रतिवन्ध लागेछि विभिन्न चार्टर्ड उडानमार्फत विदेशी स्वदेश फर्किएका हुन् । शनिबार सम्मको तथ्यांक अनुसार लकडाउन यता नेपालबाट ४ हजार ८ सय ७४ जना विदेशी नागरिकले नेपाल छाडेका हुन् । व्यवसायिक उडानमा… Continue reading लकडाउनयता ५ हजार विदेशीले छाडे नेपाल
निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाउदै सरकार
काठमाडौं । सरकारले निजगढ विमानस्थल निर्माण प्रक्रिया थाल्ने भएको छ । पहिलो चरणमा विमानस्थललाई वरपरबाट घेर्ने पेरीफेरी सडक निर्माण गरिने भएको छ । त्यसका लागि काट्नु पर्ने रुखको संख्या पनि यकिन गरिएको छ । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलको निर्माण स्थल घेर्ने सडक बनाउन तोकिएको क्षेत्रमा ४ हजार २ सय ३२ वटा रुख काट्नु पर्ने… Continue reading निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाउदै सरकार
सीमा अतिक्रमणविरुद्ध एक्सनमै जानुपर्छ : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट भइरहेको नेपाली भूमि अतिक्रमण विरुद्ध एक्सनमै जानुपर्ने धारणा राखेका छन् । त्यसका लागि सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने उनको सुझाव छ । दार्चुलामा भारतले नेपालको भूमि मिचेर सडक निर्माण गरेपछि नेपालमा बहस व्यापक भएको छ । यसै सन्दर्भमा आइतबार संघीय… Continue reading सीमा अतिक्रमणविरुद्ध एक्सनमै जानुपर्छ : प्रचण्ड
आइतबार दुई जना कोरोना संक्रमित निको भए
विराटनगर । आइतबार दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यससँगै नेपालमा अब कोरोनालाई जित्ने बिरामीको संख्या ३२ पुगेको छ । आइतबार झापाको बाह्रदशी गाउँपालिका निवासी ५० वर्षीय पुरुष र भोजपुरको हतुवागढीका २६ वर्षीय युवक कोरोनामुक्त भएको कोशी अस्पतालले जनाएको छ । दुबै जना विराटनगरको कोसी अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । अब भोजपुर… Continue reading आइतबार दुई जना कोरोना संक्रमित निको भए
भारतले मिचेको भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता
काठमाडौं । पश्चिम नेपालमा भारतले मिचेको भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले संकल्प प्रस्ताव दर्ता गरेका हुन् । संसद सचिवालका अनुसार नेकपा सांसद रामकुमारी… Continue reading भारतले मिचेको भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता
नेपालमा पीसीआर परीक्षणको दायरा बढाइयो
काठमाडौं । नेपालमा कोरोना परीक्षणका लागि पीसीआर विधिको दायरा बढाइएको छ । पछिल्लो २४ घण्टामा मात्र १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस विधिबाट गरिएको परीक्षणबाट यकिन तथ्य प्राप्त हुनछ । नेपालमा अहिलेसम्म १६ हजार ८ सय ९८ जनाको पीसीआर प्रविधिबाट कोरोना संक्रमण परीक्षण… Continue reading नेपालमा पीसीआर परीक्षणको दायरा बढाइयो
संसारभर ४१ लाख कोरोना संक्रमित, करीव ३ लाखको मृत्यु
काठमाडौं । कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या संसारभर करीव ४१ लाख पुगेको छ । यस रोगको संक्रमणबाट ज्यान गुमाउने व्यत्तिको संख्या पनि करीव ३ लाख पुगेको छ । तथ्यांक अनुसार आइतबार बिहानसम्म विश्वभर ४० लाख ९८ हजार ९२ जनामा संक्रमण भेटिएको छ । २ लाख ८० हजार २ सय २३ जनाको ज्यान गएको छ। यस… Continue reading संसारभर ४१ लाख कोरोना संक्रमित, करीव ३ लाखको मृत्यु
नेपालबाहिर ७८ जना नेपालीको कोरोनाका कारण मृत्यु
काठमाडौं । कोरोना भाइरसका विश्वव्यापी महामारीका बीच नेपाल तुलनात्मक रुपमा सुरक्षित छ । किनकी अहिलेसम्म १ सय १० जनामा संक्रमण पुष्टी भएपनि ३२ जना डिस्चार्ज भइसकेका छन् । अन्यको पनि स्वास्थ्य अवस्था सामान्य छ । अधिकांशलाई कोरोनाको लक्षणसम्म देखिएको छैन । तर, नेपाल बाहिर भने नेपालीले ज्यान गुमाउने संख्या निरन्तर बढ्दो रहेको छ । कोरोना… Continue reading नेपालबाहिर ७८ जना नेपालीको कोरोनाका कारण मृत्यु
आजबाट काठमाडौंमा सवारी साधन चलाउन टाइम कार्ड
काठमाडौं । सडकमा सवारी चाप बढ्न थालेसँगै गृह प्रशासनले आइतबारदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू गरेको छ । अब तोकिएको समयमा तोकिएको संस्थाका सवारी साधनले मात्र गुड्न पाउन भएका छन् । त्यसबाहेक अन्य समयमा गुडेको पाइए कारवाही हुने भएको छ । जुनसुकै कार्यालय वा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने गरी टाइम… Continue reading आजबाट काठमाडौंमा सवारी साधन चलाउन टाइम कार्ड
शनिबार साँझ उदयपुरमा थपिए एक संक्रमित, कूल बिरामी ११०
विराटनगर । नेपालमा कोरोना संक्रमित बिरामीको संख्या ११० पुगेको छ । शनिबार उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप एक जनामा कोरोना भाइरस पुष्टी भएको छ । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको कोशी अस्पताल विराटनगरले जनाएको छ । यसअघि शनिबार बिहान ७ जनामा कोरोना पुष्टी भएको थियो । जसअनुसार शनिबार थपिएका संक्रमितको संख्या ८… Continue reading शनिबार साँझ उदयपुरमा थपिए एक संक्रमित, कूल बिरामी ११०
नेपालमा ७२ हजार २ सय ३९ मा कोरोना परीक्षण
काठमाडौं । नेपालमा ७२ हजार २ सय ३९ नमुनामा कोरोना परीक्षण भएको छ । सरकारले हालसम्म देशभर कोरोना परीक्षणको संख्या ७२ हजार नाघेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार सम्म र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ५५ हजार ९ सय ३० वटा र पिसिआर विधिमार्फत १६ हजार ३ सय ९ वटा गरी… Continue reading नेपालमा ७२ हजार २ सय ३९ मा कोरोना परीक्षण
सिंहदरबार अगाडी प्रहरीमाथि हातपात गर्ने चिनियाँमाथि अभद्र व्यवहारमा मुद्दा
काठमाडौं । लकडाउनकै बीचमा सिंहदरबार अगाडी पुगेर धर्ना दिने, निषेधित क्षेत्र तोड्ने र प्रहरीमाथि हातपात गने चिनियाँ नागरिकमाथि अभद्र व्यवहारमा मुद्दा चल्ने भएको छ । शुक्रबार सिंहदरबार अगाडी प्रहरी र चिनियाँ नागरिकबीच घम्साघम्सी भएको थियो । त्यसक्रममा ३३ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरुमध्ये ४ जनालाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएका छ ।… Continue reading सिंहदरबार अगाडी प्रहरीमाथि हातपात गर्ने चिनियाँमाथि अभद्र व्यवहारमा मुद्दा
लिपुलेकमा भारतले सडक बनाएपछि सरकारले भन्यो : सीमा क्षेत्र एकलौटी प्रयोग गर्न मिल्दैन
काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक खनेर चीनको सीमासम्म पुर्याएको छ । यसले भारत र चीनसँग सडक मार्गले जोडिएको छ । शुक्रबार भारत सरकारले यो सार्वजनिक गरेको थियो । यस विषयमा नेपाल भित्र भारतको व्यापक विरोध शुरु भएको छ । विरोधका बीच सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार प्रेस… Continue reading लिपुलेकमा भारतले सडक बनाएपछि सरकारले भन्यो : सीमा क्षेत्र एकलौटी प्रयोग गर्न मिल्दैन
ट्रम्पले फेरी दोहोर्याए : डब्लूएचओ चीनको कठपुतली हो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बारे पुन विष वमन गरेका छन् । उनले यो संगठन चीनको कठपुतली भएको पुन दोहोर्याएका हुन् । उनले डब्लूएचओबारे नयाँ घोषणा गर्ने समेत चेतावनी दिएका हुन् । उनले डब्लूएचओले चीनका लागि मात्र काम गरिरहेको उल्लेख गरेका छन् । डब्लूएचओलाई चीनको कठपुतली भएको भन्दै उनले संगठनबारे छिट्टै… Continue reading ट्रम्पले फेरी दोहोर्याए : डब्लूएचओ चीनको कठपुतली हो
आइतबारबाट उपत्यकामा सबै सरकारी कार्यालय सूचारु
काठमाडौं । ११ चैतयता लकडाउनका कारण घरमै बसेका सरकारी कर्मचारी अब आइतबार बाट नियमित कार्यालय जानु पर्ने भएको छ । सरकारले निजी क्षेत्रतर्फ धेरैजसो क्षेत्र सन्चालनको निर्णय गरेपछि सरकारी कर्मचारीलाई पनि कार्यालय बोलाएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार आइतबारबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन हुनेछन् । कार्यालय सूचारु भएपनि कर्मचारीको उपस्थिति… Continue reading आइतबारबाट उपत्यकामा सबै सरकारी कार्यालय सूचारु
नेपालमा थपिए सात संक्रमित, १ सय ९ जनामा पुष्टी
काठमाडौं । नेपालमा सात कोरोना संक्रमित थपिएका छन् । अब नेपालमा कुल संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जनामा नयाँ संक्रमित पुष्टी भएका हुन् । यी स्थान पछिल्लो केही दिनयता कोरोना देखिएको रुथान हुन् । मन्त्रालयका अनुसारउदपयपुरको भुल्के निवासी १८, ४५… Continue reading नेपालमा थपिए सात संक्रमित, १ सय ९ जनामा पुष्टी
मलेसियाबाट २६ सय जना नेपाली घर फर्कन आतुर
क्वालालाम्पुर । मलेसियाबाट घर फर्कन करीव २६ सय नेपाली आतुर रहेको पाइएको छ । मलेसियास्थित नेतापली दूतावासले गरेको अनलाइन तथ्यांक संकलनका क्रममा २६ जनाले घर फर्कन चाहेको जानकारी गराएका छन् । शुक्रबारसम्म २६ सय जना घर फर्कन आतुर रहेको पाइएको छ । दूतावासले आफुलाई परेको समस्यासहित फारम भर्न आग्रह गरेको थियो । मलेसियामा २० जना… Continue reading मलेसियाबाट २६ सय जना नेपाली घर फर्कन आतुर
५० दिनपछि खुल्ने भयो शेयर कारोबार
काठमाडौं । नेपालमा लकडाउन खुकुलो भएसँगै शेयर बजार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले ३० वैशाख (मंगलबार) बाट शेयर बजार सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको हो । यससँगै ५० औं दिनपछि शेयर बजार पुनः सूचारु हुने भएको हो । ११ चैतमा सरकारले लकडाउन घोषणा गरेपछि शेयर बजार समेत ठप्प भएको थियो ।… Continue reading ५० दिनपछि खुल्ने भयो शेयर कारोबार
भारतमा कोरोनाबाट ज्यान गुमाउने झण्डै २ हजार पुगे
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउने व्यक्तिको आंकडा हरेक दिन उकालो लागिरहेको छ । शुक्रबारसम्मको तथ्यांक अनुसार त्यहा १ हजार ८ सय ८६ जना व्यक्तिको कोरोनाका कारण ज्यान गएको हो । यस मुलुकमा कोभिड–१९ बाट संक्रमितको संख्या भने ५६ हजार ३४२ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमणबाट… Continue reading भारतमा कोरोनाबाट ज्यान गुमाउने झण्डै २ हजार पुगे
भारतमा पैदलै गाउँ फर्किरहेका मजदुरलाई रेलले किच्यो, १६ को मृत्यु
महाराष्ट्र । भारतमा रेलको पटरीमा सुतेका मजदुरमाथि रेल गुडेको छ । भारतको महाराष्ट्रस्थित औरंगाबादमा मालबाहक रेल मजदुरमाथि गुडेको हो । यस घटनामा कम्तिमा १६ जनाको ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनीहरु सबै रेलको पटरी नजिकै सुतिरहेका थिए । बिहान ६ बजेको घटना हो । उनीहरु भुसावलतर्फ गइरहेका, पैदल हिँडिरहेका र थकानका कारण पटरीमै… Continue reading भारतमा पैदलै गाउँ फर्किरहेका मजदुरलाई रेलले किच्यो, १६ को मृत्यु
रुसमा लगातार छैटौं दिन १० हजार माथिको संक्रमण
मस्को । कोरोना भाइरसको चपेटामा आइरहेको रुसमा रहेक दिन १० हजार माथिको संक्रमण पुष्टी भइरहेको छ । यो क्रम पछिल्लो ६ दिन देखि जारी रहेको छ । रसियामा पछिल्लो २४ घण्टामा मात्र १० हजार बढी कोरोना भाइरसका संक्रमित पुष्टी भएका छन् । शुक्रबार साँझ सम्मको तथ्यांक अनुसार २४ घण्टा भित्र १० हजार ६ सय ९९… Continue reading रुसमा लगातार छैटौं दिन १० हजार माथिको संक्रमण
नेपालमा शुक्रबार एक जना संक्रमित थप, ९ जना डिस्चार्ज
काठमाडौं । नेपालमा कोरोनाले घातक असर गरेको छैन । शुक्रबार मात्र ९ जना बिरामी एकै पटक डिस्चार्ज हुनुबाट पनि यसको पुष्टी भएको छ । शुक्रबार कोशी अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका ८ जना र धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट एक जना डिस्चार्ज भएका हुन् । यससँगै अब सुदूरपश्चिम प्रदेश कोरोना मुक्त भएको छ । धनगढीस्थित सेती… Continue reading नेपालमा शुक्रबार एक जना संक्रमित थप, ९ जना डिस्चार्ज