ललिता निवास प्रकरणमा कांग्रेसको आक्रोस, ‘गच्छदारलाई राजनीतिक पूर्वाग्रह भयो’

काठमाडौं । वालुवाटारको ललित निवास जग्गा प्रकरणमा आफ्ना वरिष्ट नेता विजय कुमार गच्छदार मुछिएपछि प्रमुख प्रतिपक्षी कांग्रेस आक्रोसित बनेको छ । पार्टीले जग्गा फिर्ता गर्ने मन्जुर भएकै आधारमा नेकपा नेता विण्णु पौडेलका छोरा नविन पौडेल उम्कनु र विजय गच्छदार दोषि सावित हुनुमा राजनीतिक पूर्वाग्रहले काम गरेको कांग्रेसको आरोप छ । नेपाली कांग्रेसले बिहीबार पत्रकार सम्मेलन… Continue reading ललिता निवास प्रकरणमा कांग्रेसको आक्रोस, ‘गच्छदारलाई राजनीतिक पूर्वाग्रह भयो’

टर्कीमा धावनमार्गमा चिप्लयो विमान, ३ जनाको मृत्यु

काठमाडौं । १८१ यात्रु बोकेको द पेगासस एयरलाइन्सको जहाज अवतरणका क्रममा टर्कीको राजधानी इस्तानबुलमा धावनमार्गमा चिप्लिएको छ । यस दूर्घटनामा ३ जनाको ज्यान गएको छ । १७९ जनालाई उपचारका लागि विभिन्न अस्पताल लगिएको छ । जहाज अवतरणका दौरान दूर्घटनामा परेको थियो । समाचार एजेन्सीहरुका अनुसार जहाज तीन टुक्रा बनेको छ । पश्चिम टर्कीस्थित इजमिर प्रान्तबाट… Continue reading टर्कीमा धावनमार्गमा चिप्लयो विमान, ३ जनाको मृत्यु

कांग्रेसका शक्तिशाली हस्तीलाई पालौपालो भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका शक्तिशाली नेता हुन विजय गच्छदार । उनको प्रभाव तराई र खासगरी जनजाती समुदायमा बढी छ । थारु समूदायबाट प्रतिनिधित्व गर्ने उनी नेपालमा सम्भवतः धेरै पटक मन्त्री हुने नेतामा पर्छ । एक दर्जन पटक उनले कार्यकारी भूमिकामा मन्त्रालय सम्हालेका छन् । उनी यस पटक ललितानिवास जग्गा काण्डमा मुछिएका र अख्तियारले विशेष अदालतमा… Continue reading कांग्रेसका शक्तिशाली हस्तीलाई पालौपालो भ्रष्टाचार मुद्दा

बिष्णु पौडेल र कुमार रेग्मीलाई जोगाएकोमा अख्तियारको आलोचना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा काण्डमा १७५ जनाविरुद्ध मुद्दा दायर गर्यो । तर, यस काण्डका चर्चित पात्र नेकपाका महासचिव विण्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी भने चोखिएका छन् । नेकपा महासचिव विष्णु पौडेलको नाम जोडिनुको कारण उनका छोरा नवीन पौडेलले यहाँ जग्गा लिएका थिए । जग्गा लिएका सबै माथि… Continue reading बिष्णु पौडेल र कुमार रेग्मीलाई जोगाएकोमा अख्तियारको आलोचना

पश्चिमी देशले गरे कोरोनाको अनावश्यक प्रचार : प्रचण्ड

पोखरा । चीनलाई मन नपराउने अमेरिकालगायत पश्चिमी मुलुकले कोरोना भाइरसलाई अनावश्यक प्रचारमा ल्याएको नेकपाका अध्यक्ष प्रचण्डले बताएका छन् । बुधबार पोखरमा बोल्दै अध्यक्ष प्रचण्डले चीनबाट फैलिएको कोरना भाइरसका विषयलाई लिएर अमेरिकाको आलोचना गरेका हुन् । कोरोनाको सन्दर्भमा पश्चिमा शक्तिबाट अनावश्यक प्रचार गरेर वातावरण झन् दुषित बनाउने असाध्यै नराम्रो र अनैतिक काम भयो भनेर चीन स्वयमले… Continue reading पश्चिमी देशले गरे कोरोनाको अनावश्यक प्रचार : प्रचण्ड

ओमानसँग हार्यो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बुधबार नेपाल ओमानसँग हारेको छ । नेपाल १८ रनले पराजित भएको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १ सय ९८ रन भेट्टाउन नसक्दा नेपालले घरमै आफनो पहिलो खेल हारेको हो । नेपाल ४६.५ ओभरमा १ सय ७९ रन जोड्दै अलआउट भयो। नेपालले… Continue reading ओमानसँग हार्यो नेपाल

विमानस्थल बनाउन ५ वर्षमा ३ खर्ब ३५ अर्ब खर्चिदै सरकार

काठमाडौं । सरकारले विमानस्थलसहित हवाई पूर्वाधार विकासमा आगामी ५ वर्ष भित्र ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको छ । हवाई पूर्वाधार र जग्गा अधिग्रहणका लागि यो रकम खर्च गर्न लागिएको हो । प्राधिकरणका अनुसार यो रकम भित्रबाटै निगढ विमानस्थलको… Continue reading विमानस्थल बनाउन ५ वर्षमा ३ खर्ब ३५ अर्ब खर्चिदै सरकार

ललिता निवास प्रकरण : १ सय ७५ जनामाथि अख्तियारको मुद्दा (कोको परे भीआइपी ?)

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता प्रकरणमा १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारसहित १ सय ७५ जनालाई यस काण्डमा दोषि देखेको छ । पूर्वसचिव छविराज पन्त,… Continue reading ललिता निवास प्रकरण : १ सय ७५ जनामाथि अख्तियारको मुद्दा (कोको परे भीआइपी ?)

अब ललितपुरमा स्मार्ट घर नम्बर

ललितपुर । ललितपुर महानगरपालिकाले घर नम्बर प्रविधिमा आधारित भएर राख्ने भएको छ । त्यसका लागि वडा नं ३ बाट मेट्रिक ठेगाना प्रणाली अनुसार घर नम्बर राख्ने काम शुरु भएको हो । मेयर चिरिबाबु महर्जनले मङ्गलबार तीन वटा घर नं राख्दै यस कामको शुरुवात गरे । उनले ‘१८७३ सत्यमोहन जोशी मार्ग’ महानगरपालिकाको कार्यालयमा, ‘२९१ पुल्चोक झम्सीखेल… Continue reading अब ललितपुरमा स्मार्ट घर नम्बर

दुई महिना अगाडी कुखुराका चल्ला पुरेका व्यवसायीले मासुको मूल्य ह्वात्तै बढाए

काठमाडौं । दुई महिला अगाडी चल्ला उत्पादन गर्ने व्यवसायीले साना चल्ला मार्दै खाल्डोमा पुर्ने अभियान चलाए । १० दिन चलेको यो अभियानका दौरान लाखौं चल्ला मारिएका थिए । जो दुई महिनापछि वयश्क बनी मासुका लागि योग्य बन्थे । त्यतिमात्र होइन, अण्डा समेत फुटाइएको थियो । त्यतिबेला मासुको उचित मूल्य नपाएको भन्दै व्यापारिले गरेको यो कुकर्म… Continue reading दुई महिना अगाडी कुखुराका चल्ला पुरेका व्यवसायीले मासुको मूल्य ह्वात्तै बढाए

आजबाट शुरु हुँदैछ त्रिदेशीय सिरिज, ओमान र नेपाल भिड्दै

काठमाडौं । एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपालले पहिलो पटक घरेलु मैदानमा वानडे सिरिज खेल्दैछ । खेल आजबाट शुरु हुँदैछन् । त्रिवि किकेट मैदानले समेत यसै खेलबाट वानडे मान्यता पाउँदैछ । कीर्तिपुरमा पहिलो खेलका लागि ओमान र नेपालका कप्तानले टस गरेसँगै यो मैदानले वानडे मान्यता पाउने हो । नेपालले २०२३ मा हुने विश्वकपको यात्राका लागि यो… Continue reading आजबाट शुरु हुँदैछ त्रिदेशीय सिरिज, ओमान र नेपाल भिड्दै

प्रधानमन्त्रीको सांगितिक रुप भयो सामाजिक संजालमा भाइरल

काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसुरी बजाइरहेको र पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारंगी रेटिरहेको फोटो सार्वजनिक भयो । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको यो सांगितिक रुप भने सामाजिक संजालमा भाइरल भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको यो तस्वीरलाई आम मानिसले हाँसोको पात्र तथा ब्यंग्यका पमा प्रस्तुत गरेका छन् ।… Continue reading प्रधानमन्त्रीको सांगितिक रुप भयो सामाजिक संजालमा भाइरल

प्रधानमन्त्रीले सुनाए किड्नी ट्रान्सप्लान्टको योजना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको किड्नी ट्रान्सप्लान्ट गरिने भएको छ । उनी स्वयमले यसको जानकारी गराएका हुन् । मंगलबार उनले नेपाली संचारमाध्यमका सम्पादकहरुसँग वालुवाटारमा भेटवार्ता गरेका छन् । सो क्रममा प्रधानमन्त्रीले छिट्टै किड्नी ट्रान्सप्लान्टको योजना रहेको बताएका हुन् । अहिले नियमित डायलासिस गरिरहनु पर्छ । त्यसका लागि नियमित अस्पतालसमेत गइरहनु पर्छ । त्यसको साटो… Continue reading प्रधानमन्त्रीले सुनाए किड्नी ट्रान्सप्लान्टको योजना

वुहानमा रहेका नेपालीको उद्दारमा अझै अन्यौल

काठमाडौं । चीनको वुहानमा रहेका नेपालीको उद्दारमा अझै अन्यौल कायम रहेको छ । सरकारले कति जनालाई कसरी उद्दार गरी कहाँ राख्ने भन्नेबारे निष्कर्षमा पुग्न नसक्दा मंगलबार समेत यसबारे अन्यौल कायमै रह्यो । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज ढकालले नेपालीको उद्दारको तयारी भइरहेको जानकारी संसदमा गराए । तर, उनले कसरी कहाँ राख्ने गरी उद्दार हुँदैछ… Continue reading वुहानमा रहेका नेपालीको उद्दारमा अझै अन्यौल

अछाममा वडाध्यक्ष मृत भेटिए, हत्या भएको आशंका

अछाम । अछामस्थित पन्चदेवल नगरपालिका २ का वडाअध्यक्ष पदमबहादुर धामी मृत भेटिएका छन् । अछाम प्रहरीले यसको पुष्टी गरेको छ । धामीको शव पञ्चदेव नगरपालिका–२ को गैरीगाउँस्थित भैसी गोठमा भेटिएको हो । अनुहारमा चोटपटक लागेका कारण उनको हत्या भएको हुन सक्ने आंशका प्रहरीको छ । यद्दपी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । उनी नेपाली… Continue reading अछाममा वडाध्यक्ष मृत भेटिए, हत्या भएको आशंका

घाटामा चलेका वायुसेवा कम्पनी मर्जरमा जान सक्ने

काठमाडौं । नेपालमा हवाई इतिहास लामो छैन । नेपाल एयरलाइन्सले करीव ६ दशक आफ्नो उडान भरेको छ भने निजी वायुसेवा कम्पनी आएको मात्र तीन दशक पुग्दैछ । यस अवधिमा सयौं कम्पनी जन्मिए, चले र हराए । नेपाल एयरलाइन्सबाहेक खुलेपछि निरन्तर चल्दै आएको निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयर हो । त्यसबाहेक अन्य कम्पनीसँग लामो इतिहास… Continue reading घाटामा चलेका वायुसेवा कम्पनी मर्जरमा जान सक्ने

दामन दूर्घटनाको कारण अटेरी पर्यटक, रिसोर्टको वेवास्ता

काठमाडौं । मकवानपुरको दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्टमा गत माघ ७ मा ८ जना भारतीय पर्यटकको मृत्यु भएको घटनामा पाहुना र होटल व्यवस्थापन दुबैले गल्ती गरेको पाइएको छ । रिसोर्टको एउटै कोठामा ८ जना सुतेको स्थानमा ग्यास हिटर बाल्दा निस्सासिएर उनीहरुको मृत्यु भएको थियो । उनीहरुले सुत्दा झ्याल ढोका बन्द गरेका कारण निसास्सिएर ज्यान गएको… Continue reading दामन दूर्घटनाको कारण अटेरी पर्यटक, रिसोर्टको वेवास्ता

खाना पकाउने ग्यास २५ रुपैयाँ महंगियो

काठमाडौं । सरकारले खाना पकाउने ग्यासको भाउ बढाएको छ । नेपाल आयल निगमका अनुसार प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि भएको छ । यो मूल्य राती १२ बजेबाट लागु हुनेछ । निगमका अनुसार भारतबाट खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । सोहीअनुसार प्रति सिलिन्डर २५ रुपैयाँ मूल्य समायोजन गरिएको छ । अब ग्यासको मूल्य अब प्रति… Continue reading खाना पकाउने ग्यास २५ रुपैयाँ महंगियो

क्याम्पनाउ पुगिन् प्रियंका, बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’

काठमाडौं । नायिका प्रियंका कार्की बार्सिलोनाको होम ग्राउण्डमा लाइभ फूटबल हेर्न पुगेकी छिन् । उनी सोमबार बिहान भएको बार्सिलोना र लेभान्टेबीचको खेलका लागि क्याम्पनाउ पुगकी हुन् । उनी बार्सिलोनाको आधिकारिक फेसबुक पेजबाट भएको प्रिम्याच लाइभमा समेत देखा परेकी थिइन । करीव ३ मिनेट लामो भिडियोमा उनी र अर्को एक जना युवतीले आफ्नो अनुभव बाँडेका थिए… Continue reading क्याम्पनाउ पुगिन् प्रियंका, बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’

महरालाई भेट्न कारागार पुगे डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेका छन् । उनी महरालाई भेट्ने पहिलो भीआइपी समेत हुन् । महरा डिल्ली बजार कारागारमा रहेका छन् । आफनै सचिवालयकी एक महिला कर्मचारीले बलत्कार प्रयासको आरोप लगाएपछि उनी पूर्पक्षका लागि कारागार चलान भएका हुन् । उनीलाई कारगारमा भेट्न अहिलेसम्म करीव १० हजार मानिस पुगेपछि भीआइपी गेष्ट… Continue reading महरालाई भेट्न कारागार पुगे डा. बाबुराम भट्टराई

अमेरिका र ओमानसँगको लीगपछि नेपाली क्रिकेटका प्रशिक्षकले पद छाड्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । उनले आगामी बुधबारबाट शुरु हुने त्रिदेशीय क्रिकेट लीगपछि लागु हुने गरी राजिनामा बुझाएका हुन् । बुधबारबाट काठमाडौंमा नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज चल्नेछ । पटलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ । सन् २०२३ मा भारतमा आयोजना हुने… Continue reading अमेरिका र ओमानसँगको लीगपछि नेपाली क्रिकेटका प्रशिक्षकले पद छाड्ने

चीनले १० दिनमै तयार पारेको अस्पताल आजबाट संचालनमा आउँदै

वुहान । चीनले कोरोना भाइरसको संक्रमण भएका बिरामीका लागि तयार पारेको १ हजार शैयाको अस्पताल आजबाट संचालनमा आउँदैछ । चीनले यो अस्पताल निर्माण थोलेको १० दिनमै संचालन योग्य बनाएको हो । चीनले घोषणा गरेकै समयमा निर्माणको काम सकेको हो । भाइरस संक्रमणले महामारीको रुप लिएको स्थान वुहानमै यो अस्पताल बनाइएको छ । यहाँ कोरोना भाइरसको… Continue reading चीनले १० दिनमै तयार पारेको अस्पताल आजबाट संचालनमा आउँदै

अमेरिका र ओमानविरुद्ध सन्दिपको हरेक विकेटमा रंगशालालाई रकम

काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग घोषणा गरेका छन् । २२ माघबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल, अमेरिका र ओमान त्रिदेशिय क्रिकेट लीगमा प्रतिस्पर्धा गर्दैछन् । उक्त लीगमा हरेक विकेट बराबर ८८४८ रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा… Continue reading अमेरिका र ओमानविरुद्ध सन्दिपको हरेक विकेटमा रंगशालालाई रकम

ठमेलको असरल्ल तार तीन महिनाभित्र भूमिगत गर्न अल्टिमेटम

काठमाडौं । ठमेलमा असरल्ल अवस्थामा रहेको तार भूमिगत गरी व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले तीन महिनाको समय दिएको छ । ठमेलमा अव्यवस्थित तारले यस क्षेत्रको सुन्दरता नै बिग्रिएको भन्दै महानगरपालिकाले आफैले तार काट्न थालेको थियो । तर, यसले टेलिफोन तथा इन्टरनेट सेवा नै अवरुद्ध भएपछि महानगरपाकिलाले आफैले तार काट्न छाडेर अवस्थित गर्न अल्टिमेटम दिएको हो ।… Continue reading ठमेलको असरल्ल तार तीन महिनाभित्र भूमिगत गर्न अल्टिमेटम

सुनसरीमा दूर्घटना, ५ को ज्यान गयो

सुनसरी । सुनसरी, रामधुनी नगरपालिकाअन्तर्गत तित्रीवनमा सवारी दूर्घटना भएको छ । दूर्घटनामा परी ५ जनाको न्यान गएको छ । माइक्रो र ठूलो बस एकआपसमा ठोक्किएर भएको दूर्घटनामा १४ जना घाइते भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । आइतबार बिहान साढे ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३१५७ नम्बरको माइक्रो बस… Continue reading सुनसरीमा दूर्घटना, ५ को ज्यान गयो

बामदेव गौतम बने नेकपाको उपाध्यक्ष

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वामदेव गौतमलाई उपाध्यक्षमा चयन गरेको छ । उनी अहिले पनि सचिवालय सदस्य हुन् । आइतबार केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगठनिक प्रतिवेदन पारित भएको छ । यससँगै गौमम उपाध्यक्ष बनेका हुन्। गत साउनमा नेकपा सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। सचिवालयको… Continue reading बामदेव गौतम बने नेकपाको उपाध्यक्ष

एमसिसिको अध्ययन गर्न नेकपाले बनायो समिति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसीबारे अध्ययन गर्न समिति गठन गरेको छ । पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालको नेतृत्वमा समिति गठन गरिएको हो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बसेको थियो । उक्त बैठकले खनाल नेतृत्वमा स्थायी कमिटी सदस्य भीम रावल र प्रदीपकुमार ज्ञवाली रहेको समिति गठन गरेको हो। यो… Continue reading एमसिसिको अध्ययन गर्न नेकपाले बनायो समिति

स्कूलबाटै बालिका अपहरण गर्ने अपहरणकारी पक्राउ, बालिकाको उद्दार

भक्तपुर । आइतबार राजधानीको एक स्कुलबाटै बालिका अपहरणमा परेकी छिन् । भक्तपुरको निकोसेरास्थित एक विद्यालयबाट अपहरणमा परेकी बालिकाको करीव ३ घण्टापछि प्रहरीले उद्दार गरेको छ । अपहरणमा संलग्न रहेको आरोपमा एक २० वर्षिय यूवक समेत पक्राउ परेका छन् । सर्लाही लालबन्दी ५ स्थायी घर भई भक्तपुर ठिमी बस्ने आशिष थापालाई पक्राउ गरेको हो । चिनजान… Continue reading स्कूलबाटै बालिका अपहरण गर्ने अपहरणकारी पक्राउ, बालिकाको उद्दार

चीनबाट फर्काएपछि नेपालीलाई कहाँ राखिदैछ ?

काठमाडौं । कोरोना भाइरस उत्पत्ति भएको शहर चीनको वुहानबाट करीव ३ सय नेपालीले घर फर्कन इच्छा व्यक्त गरेका छन् । उनीहरुले उद्दारका लागि बेइजिङस्थित नेपाली दूतावासमा निवेदन बुझाएका हुन् । उ नीहरु अति प्रभावित क्षेत्रबाट नेपाल भित्रन लागेका कारण सिधै घर पठाउन मिल्दैन । कोरोनाको संक्रमण दुई सातासम्म पनि कुनै लक्षणबीना सुसुप्त अवस्थामा रहन सक्ने… Continue reading चीनबाट फर्काएपछि नेपालीलाई कहाँ राखिदैछ ?

भारतले घटायो नेपाललाई दिने अनुदान, भूटानलाई बढायो

काठमाडौं । भारतले नेपाललाई दिने अनुदान कटौती गरेको छ । आर्थिक वर्ष २०२०\२१ को बजेट सार्वजनिक गर्दै भारत सरकारले नेपालका लागि उपलब्ध गराउने वार्षिक अनुदान कटौती गरेको हो । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले शनिबार संसदमा बजेट पेश गरिन् । उक्त बजेटले नेपाललाई दिने अनुदान घटेको हो । अब भारतले वार्षिक ८ अर्ब भारु मात्र नेपाललाई… Continue reading भारतले घटायो नेपाललाई दिने अनुदान, भूटानलाई बढायो